२१ असोज २०८१, सोमबार
भर्खरै
★   आगामी निर्वाचनमा काङ्ग्रेसले एक्लै लडेर बहुमत ल्याउने गरी काम गर्न नेता कोइरालाको निर्देशन ★   दुई वटा मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु ★   मिथिला क्षेत्रकै साक्षात् भगवती सोनासतीमाई ★   सिएमसी शिक्षण अस्पतालमा महिलाहरुको निःशुल्क क्यान्सर परिक्षण ★   वर्षाका कारण जल सतह उच्च भएसँगै बन्द गरिएको‘जेटबोट’ पुनः सञ्चालनमा ★   ‘यूके बेक अफः द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै ★   सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप सुदृढ बनाइयो ★   दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक ★   ट्याक्टरको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु ★   ह्युमपाइपले जोडियो तातोपानी नाका, हलुका सवारी साधनमात्र सञ्चालन ★   बाढीपहिरोले लेखर्कमा करोडौँको क्षति ★   राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना ★   दसैँ बजार : वारि सुनसान, पारि भीडभाड ★   खाजामा कास्की जिल्ला प्रशासन आफैँ ठगिएपछि… ★   इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती ★   सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’ ★   महानचाड बडादसैँ मनाउन जन्मथलो फर्किनेलाई सार्वजनिक यातायात तथा हवाई टिकट पाउनै मुस्किल ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुन सक्रिय, कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव ★   सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

राष्ट्रिय

काठमाडौंको बबरमहलमा कार दुर्घटना, तीनजना घाइते, एकको अवस्था गम्भिर

काठमाडौं – काठमाडौंको बबरमहलमा कार दुर्घटना भएको छ । आज बिहान भएको उक्त कार दुर्घटनामा ३ जना घाइते भएका छन् । घाइते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाँउका ...

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आज आइतबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कर्मचारी माग गरेको हो । प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी ...

विशेषज्ञ सेवा थप्दै राप्ती प्रादेशिक अस्पताल, समस्या हटेर सहज हुने विश्वास

दाङ – राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरले सेवा सुधारका लागि प्रयास थालेको छ । रिफर सेन्टरको आरोप खेप्दै आएको अस्पतालमा दरबन्दीअनुसारको विशेषज्ञ सेवादेखि व्यवस्थापकीय पक्षमा सुधार सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ । बिरामीहरूको व्यवस्थापन र ...

पहिरोको वितण्डा : फेदीका १० घर जोखिममा

फाइल तस्वीर खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीमा पहिरोले १० घर जोखिममा परेका छन् । शुक्रबार रातीको अविरल वर्षापछिको पहिरोले फेदी शुक्रबारेका बुद्धिराज राईको घरमुनिबाट पहिरो गएको हो । सर्नका लागि तयार पारिएको घरको पेटीभन्दा ...

केएमसी होस्टलमा कार्यरत एक कर्मचारी मृत फेला, घटनाबारे थप अनुसन्धान जारी

काठमाडौं – काठमाडौंको बुद्धनगरस्थित केएमसी होस्टलमा कार्यरत एक कर्मचारी मृत अवस्थामा भेटिएकी छिन् । स्थायी घर काभ्रे भएकी २१ वर्षीया रमा रायमाझी गएराति मृत अवस्थामा फेला परेकी हुन् । छात्रा होस्टलमा कार्यरत रमालाई झुण्डेको अवस्थामा ...

एमाले सचिवालय बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने भएको हो । आज बस्ने सचिवालय बैठकका लागि हिजो शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले एजेण्डा तय ...

आजको मौसम : देशभर बदली,तटीय क्षेत्रमा जोखिम रहेकोले सतर्क रहन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी ...

गृहमन्त्री खाँणद्वारा नागरिकको विवरण सङ्कलन कार्य प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले कानुनी अधिकार स्थापित गर्न प्रत्येक नागरिकको विवरण सङ्कलनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा रुपन्देहीको तिलोत्तमामा आज आयोजित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन ...

बिजुली निर्यात गरेर व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ : मन्त्री भुसाल

ललितपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताउनुभएको छ । ललितपुरमा आज शनिबार आयोजित कार्यक्रममा उहाँले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र भविष्यमा अर्बौं रुपैयाँको ...

बाघको आक्रमणबाट एक महिला घाइते, अवस्था गम्भीर

चितवन –बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ...