२४ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आफ्नो ब्रह्मले देखेको कुरा लेख्न गोरखापत्र स्वतन्त्र छः प्रधानमन्त्री ओली ★   भारत र पाकिस्तानबीचद्वन्द्वप्रति नेपाल सचेत रहनुपर्ने ★   प्रतिनिधिसभा विशेष समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ★   होटल श्रमिक हुँदै छ होटलका मालिक बने पर्यटन व्यवसायी पाण्डे ★   नीति तथा कार्यक्रममाथिको छलफल जारी ★   किसानलाई सहजरुपमा पर्याप्त मदखाद उपलब्ध गराउन सांसद साहको माग ★   दोबामा ‘एक घर, एक धारा’बाट चार सय घरपरिवार लाभान्वित ★   भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह ★   भारतद्वारा पाकिस्तानमाथि आक्रमण, ‘हिसाब चुक्ता गर्ने’ इस्लामाबादको प्रतिज्ञा ★   सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै ★   आजको सन्दर्भमा पत्रकार र पत्रकारिता ★   प्रतिनिधिसभा आकस्मिक समयः सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ★   हुलाकी राजमार्गः ४४ किमी कालोपत्र ★   प्रतिनिधिसभा बैठक सुरु ★   कोशी प्रदेशसको बर्खे अधिवेशन आगामी जेठ ४ गतेदेखि प्रारम्भ हुने ★   सुन तोलामा एक हजार सात सय रुपैयाँले बढ्यो ★   विपन्न महिलाको उत्थानका निम्ति नवउद्यम कार्यक्रम ★   राक्सिराङमा सवारी दुर्घटना नौ जना घाइते, छको अवस्था गम्भीर ★   ‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

राष्ट्रिय

व्यावसायिक माहुरीपालन फस्टाउँदै

रामेछाप, फागुन १२ गते । जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरुमा माहुरीपालन गर्नेको सङ्ख्या बढदै गएको छ । मन्थली र रामेछाप नगरपालिका, सुनापति गाँउपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन गरिएका छन् । ...

नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास

काठमाडौँ, फागुन १२ गते । सरकारले श्रम–सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा यूएईको राजधानी अबुधावीस्थित नेपाली दूतावासले श्रमिकलाई सचेतना अभिवृद्धि गराएको छ । सामाजिक सुरक्षा कोषमा श्रमिकको आवद्धता, सोको प्रक्रिया, नेपाली राजदूतावास ...

आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ जरुरी

काठमाडौँ, फागुन १२ गते । सरोकारवालाहरुले मुलुकको आर्थिक विकासका लागि डिजिटल गभर्नेन्स जरुरी रहेको बताएका छन् । आइतबार साँझ यहाँ आयोजित ‘टेकगभ नेपाल, २०२५’ कार्यक्रममा जानकारहरुले डिजिटल गभर्नेन्स आर्थिक विकास, सुशासन, प्रभावकारी सेवा प्रवाहका साथै ...

सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई प्रधानन्त्रीको आग्रह

काठमाडौँ, फागुन ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटोछरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीको ७४औँ जन्मदिनका अवसरमा उहाँलाई शुुभकामना दिन आज प्रधानमन्त्री ...

अवैध पोल्ट्रीजन्य पदार्थ भित्रिएको भन्दै ध्यानाकर्षण

चितवन, फागुन ११ गते । भारतीय सीमा क्षेत्रबाट अवैध रूपमा अण्डा, चल्ला र मासु भित्रिने क्रम बढेको भन्दै सरोकार भएकाहरूले सशस्त्र प्रहरी बलको ध्यानाकर्षण गराएका छन् । आज सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्दावासिनी ...

सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब

काठमाडौँ, फागुन ११ गते । सैनिक कल्याणकारी कोषको रकम रु ८७ अर्ब एक करोड पुगेको छ । नेपाली सेनाद्वारा आज सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा २०३२ सालमा ‘बहुजन हिताय बहुजन सुखाय’को उद्देश्य राखेर स्थापित कोषको ...

प्रकृति संरक्षणमा सेनाः बाघ र गैंडाको सङ्ख्या दोब्बर

काठमाडौँ, फागुन ११ गते । नेपाली सेनाले करिब १० वर्षको अवधिमा १६ लाख १८ हजारभन्दा बढीको सङ्ख्यामा वृक्षरोपण गरेको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र सेनाको सहकार्यमा आर्थिक वर्ष २०७२/७३ देखि ...

तापमान वृद्धि गर्ने रसायन नियन्त्रण गर्न ‘मोन्ट्रियल किगाली’ संशोधनः वनमन्त्री शाही

काठमाडौँ, फागुन ११ गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वव्यापी उच्च तापमान वृद्धिको प्रमुख कारणका रूपमा रहेका हाइड्रोफ्लोरो कार्बन जस्ता रसायनको प्रयोग नियन्त्रण गर्न ‘मोन्ट्रियल प्रोटोकल’को ‘किगाली’ संशोधन गर्नु आवश्यक रहेको बताउनुभएको छ ...

अत्यधिक रक्तस्राव भएपछि एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

अछाम, फागुन ११ गते । अत्यधिक रक्तस्राव भएपछि अछामबाट एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको कमलबजार नगरपालिका–८ निवासी ३५ वर्षीया रङ्गादेवी भण्डारीले बच्चा जन्माएको र रक्तस्राव नरोकिएपछि आज हेलिकोप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख ...

राष्ट्रियसभा बैठकमा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ, फागुन ११ गते । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदले उठाउनुभएका विषयको सम्बन्धित मन्त्रीबाट सात दिनभित्र जवाफ दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । यस्तै आकस्मिक, शून्य र विशेष समयमा ...