२४ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   दोबामा ‘एक घर, एक धारा’बाट चार सय घरपरिवार लाभान्वित ★   भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह ★   भारतद्वारा पाकिस्तानमाथि आक्रमण, ‘हिसाब चुक्ता गर्ने’ इस्लामाबादको प्रतिज्ञा ★   सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै ★   आजको सन्दर्भमा पत्रकार र पत्रकारिता ★   प्रतिनिधिसभा आकस्मिक समयः सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ★   हुलाकी राजमार्गः ४४ किमी कालोपत्र ★   प्रतिनिधिसभा बैठक सुरु ★   कोशी प्रदेशसको बर्खे अधिवेशन आगामी जेठ ४ गतेदेखि प्रारम्भ हुने ★   सुन तोलामा एक हजार सात सय रुपैयाँले बढ्यो ★   विपन्न महिलाको उत्थानका निम्ति नवउद्यम कार्यक्रम ★   राक्सिराङमा सवारी दुर्घटना नौ जना घाइते, छको अवस्था गम्भीर ★   ‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु ★   सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः सांसद लक्ष्मी महतो कोइरी ★   कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालनी ★   शिक्षक आन्दोलनबाट आत्तिएको सरकारले एक दशकपछि विद्यालय शिक्षामा सङ्घीयता ल्याउँदै ★   तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा ★   अख्तियारद्वारा सर्वोच्चमा मुद्दा दायर

राष्ट्रिय

जनताका काम शीघ्र सम्पादन गर्न अध्यादेश आएको हो: सांसद कोइराला

‘फाइल तस्वीरकाठमाडौँ, फागुन ११ गते । राष्ट्रियसभाको आजको बैटकमा सांसद रुक्मिणी कोइरालाले जनताका काम शीघ्र सम्पादन गर्न अध्यादेश ल्याउनु परेको प्रष्ट पार्नुभएको छ । ...

सबै वर्ग र समुदायका बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने यथोचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण

फाइल तस्वीरकाठमाडौँ, फागुन ११ गते । राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले सबै वर्ग र समुदायका बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने यथोचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको बैठकको शून्य समयमा उहाँले बालबालिकाले फरकस्तरको ...

प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)

काठमाडौं, फागुन ११ गते । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा केहीबेर अघिबाट सुरु भएको हो । आजको बैठकमा मुस्लिम आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । यसैगरी ...

तीन हजार बढी फरार प्रतिवादी पक्राउ

काठमाडौँ, फागुन ११ गते । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान तीव्र पारेको छ । सोही क्रममा गएको माघमा मात्रै तीन हजार दुई सय ६४ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको ...

शान्ति सैनिक दक्षिण सुडान प्रस्थान

काठमाडौँ, फागुन ११ गते । संयुक्त राष्ट्रसङ्घको आव्हानमा दक्षिण सुडानमा शान्ति स्थापनाका निम्ति खटिएको चण्डीप्रसाद गणको दुई सय ११ जनाको डप्फा गएराति त्यसतर्फ प्रस्थान गरेको छ । सेनानी मिलन आचार्यको नेतृत्वमा उक्त टोली कार्यस्थलतर्फ प्रस्थान ...

विवाहमा बेहुला–बेहुलीसँगै मोहीमा आकर्षण

काठमाडौँ, फागुन ११ गते । वैवाहिक कार्यक्रममा बेहुला–बेहुलीप्रति सबैको आकर्षण हुनु स्वाभाविक नै हो । तर कहिलेकाँही अन्य पक्षहरूमा पनि आगन्तुकको ध्यान जान सक्छ । काठमाडौँमा हालै भएको एउटा विवाह कार्यक्रममा अधिकांशको नजर बेहुला–बेहुलीसँगै मोहीमा ...

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, फागुन ११ गते । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु एक लाख ७० हजार तीन सय कायम भएको छ । ...

नेपाल भाषाका साहित्यकार सम्मानित

काठमाडौँ, फागुन ११ गते । काठमाडौँ महानगरपालिका–२२ ले साहित्य लेखनका माध्यमबाट नेपाल भाषाको संरक्षण र प्रवर्द्धनमा योगदान गर्नुभएका पाँच साहित्यकारलाई सम्मान गरेको छ । अन्तरराष्ट्रिय मातृभाषा रजत जयन्तीका रूपमा विविध कार्यक्रम आयोजना गरेर मनाउने क्रममा ...

फोर नेसन्स महिला फुटबलः आज नेपाल र म्यान्मारबीच भिडन्त हुँदै

फाइल तस्वीर काठमाडौँ, फागुन ११ गते । नेपालमा जारी फोर नेसन्स अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा आज नेपालले तेस्रो टिम म्यान्मारसँग प्रतिस्पर्धा गर्दै छ । यस अघिका दुई खेलमा जित हात पारेको नेपालले आज तेस्रो जितको ...

महाशिवरात्रिको तयारी : आकर्षक बनाइँदै पशुपति क्षेत्र

पशुपतिनाथ मन्दिर परिसर ।काठमाडौँ, फागुन ११ गते । महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिलि बत्तीले ...