०९ फागुन २०८१, शुक्रबार
काठमाडौँ, फागुन ९ गते । आज अन्तरराष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारीलाई प्रवद्र्धन गर्नु यो ...
०८ फागुन २०८१, बिहिबार
भक्तपुर, फागुन ८ गते । गृहमन्त्री रमेश लेखकले वर्तमान संविधानलाई असफल पार्ने छुट हामी कसैलाई नभएको बताउनुभएको छ । आज भक्तपुरको बोडेमा नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन गर्दै उहाँले विगतका संविधान ...
०८ फागुन २०८१, बिहिबार
काठमाडौँ, फागुन ८ गते । नेपाल र म्यानमार एक खेल खेल्नुअगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज बिहिबार भएको खेलमा लेबनानलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल एक ...
०८ फागुन २०८१, बिहिबार
सुर्खेत, फागुन ८ गते । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ । सुर्खेतमा आज नेपाली काङ्ग्रेसले आयोजना गरेको कार्यक्रममा नेता डा कोइरालाले भन्नुभयो, “अहिले काङ्ग्रेस पूरै ...
०८ फागुन २०८१, बिहिबार
काठमाडौँ, फागुन ८ गते । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँ महानगरपालिकाको नेतृत्वमा प्रशंसायोग्य काम भइरहेको बताउनुभएको छ । नित्यनाथ सत्तलको पुनःनिर्माणको शिलान्यास गर्दै थापाले सम्पदा संरक्षणमा कामपाले गरेको कामको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ...
०८ फागुन २०८१, बिहिबार
काठमाडौँ, फागुन ८ गते । आपत्कालीन चिकित्सकीय समूह परिचालन कार्यविधि २०८१ सम्बन्धी ‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डा ...
०८ फागुन २०८१, बिहिबार
भक्तपुर, फागुन ८ गते । स्थापना भएको १२० वर्षपछि भक्तपुर अस्पतालले पहिलोपटक ‘सिटी स्क्यान मेसिन’ सञ्चालनमा ल्याउने भएको छ । चन्द्रशमशेर राणाले स्थापना गरेको सो अस्पतालमा सञ्चालनका लागि बागमती प्रदेश सरकारले खरिद गरेर पठाएको मेसिन ...
०८ फागुन २०८१, बिहिबार
काठमाडौँ, फागनु ८ गते । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । ...
०८ फागुन २०८१, बिहिबार
काठमाडौँ, फागुन ८ गते । स्थानीय पहिचान र सम्भावना प्रवर्द्धनका लागि काठमाडौँ महानगरपालिका वडा नं १५ को आयोजनामा यही फागुन १० देखि १७ गतेसम्म प्रथम ‘स्वयम्भू महोत्सव’ हुने भएको छ । वडाको प्राकृतिक सुन्दरता, मानव ...
०८ फागुन २०८१, बिहिबार
तनहुँ, फागुन ८ गते । मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तार कार्र्य ७७ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरी सडकमध्ये ७२ दशमलव एक ...