०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी ★   चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान ★   सागसब्जी खेतीबाटै दैनिक १० हजार आम्दानी गर्दै मुकुन्द ★   विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन गर्दै भक्तपुर क्यान्सर अस्पताल ★   लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब ६८ करोड ★   ‘जलवायु अनुकूलन अबको जीवन पद्धति’ ★   मेडिकल व्यवसायी प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी ★   त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध ★   कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी ★   फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन ★   बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण ★   झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जना पक्राउ ★   सरकारी सेवालाई तहगत प्रणालीमा रुपान्तरण गर्न सुझाव ★   दलित गाउँका पहिला शिक्षक ★   समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी ★   नेपालको अर्थतन्त्रमा पुनःउत्थानको प्रारम्भिक सङ्केत : अन्तर्राष्ट्रिय मुद्रा कोष ★   कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने ★   पदक विजेता खेलाडी स्वदेश फिर्ता ★   आयोजना प्रभावितलाई मौरीपालन र वित्तीय साक्षरता तालिम

राष्ट्रिय

थोत्रा बस सञ्चालनमा रोक लगाउन माग

काठमाडौँ, साउन १५ गते । नेपाली काङ्ग्रेसका सांसद जीवन परियारले सार्वजनिक तथा विद्यालयका बस थोत्रा हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै पूराना बस सञ्चालनमा रोक लगाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले ...

नेपालको विकास प्रयासमा सघाउने चिनियाँ चाहना

काठमाडौँ, साउन १५ गते । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको आर्थिक–सामाजिक विकासका निम्ति सक्दो सहयोग गर्न चीन तयार रहेको बताउनुभएको छ । चाइना मिडिया ग्रुप र साइनो नेपाल मिडिया सोसाइटीद्वारा आज यहाँ आयोजित ...

सांसदको प्रश्नः शिक्षा मन्त्रालयसँग दक्ष जनशक्ति निर्माणको योजना के छ ?

काठमाडौँ, साउन १५ गते । सांसद कृष्णप्रसाद पौडेलले विद्यार्थी दक्ष जनशक्ति निर्माणका लागि शिक्षा मन्त्रालयको योजना के छ भनी प्रश्न गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँले भन्नुभयो, “स्वदेशमै ‘टिक्ने’ र ‘बिक्ने’ जनशक्ति ...

संसद् भवन निर्माण समयमै पूरा गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौँ, साउन १५ गते । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधिन संसद् भवन नौ महिनाभित्र पूरा गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारमा निर्माणाधिन संसद् भवनको आज निरीक्षणपछि उहाँले कामको गति सुस्त भएको उल्लेख ...

लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, साउन १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न सबै मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज ...

प्रभावकारी बन्दै भूमिगत सिँचाईं प्रणाली

फाइल तस्वीर जनकपुरधाम, साउन १५ गते । कृषि क्षेत्रको उत्पादकत्वमा वृद्धि तथा किसानको खेतमा सिँचाईं सुविधा पु¥याउनका लागि महोत्तरी र धनुषामा भूमिगत सिँचाईं प्रणाली प्रभावकारी बनेको छ । नहर एवम् नदीनालाबाट सिँचाईंको व्यवस्था नभएको तथा ...

राहुघाट जलविद्युत् आयोजनाः मुख्य सुरुङको ‘ब्रेक थ्रु’

फाइल तस्वीरम्याग्दी, साउन १५ गते । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ । ...

प्रतिनिधिसभा बैठक सुरु

फाइल तस्वीरकाठमाडौँ, साउन १५ गते । प्रतिनिधिसभाको आजको बैठक तोकिएको निर्धारित समयभन्दा केहीबेर ढिलो गरी भरखर सुरु भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो २ बजेबाट प्रतिनिधिसभाको चौंथो अधिवेशनको ४४ औं बैठक सुरु भएको ...

उच्च शिक्षाका लागि स्वदेशमै अवसर उपलब्ध गराउन त्रिवि पदाधिकारीलाई प्रधानमन्त्रीको आग्रह

फाइल तस्वीरकाठमाडौँ, साउन १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्च शिक्षाका लागि देशमा नै अवसर प्रदान गर्नुपर्ने बताउनुभएको छ । विश्वविद्यालयको आज भएको सिनेट बैठकमा उहाँले ...

उद्योगमन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

फाइल तस्वीरकाठमाडौँ, साउन १५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्तराज्य अमेरिकी राजदूत डीन आर थम्सनले आज शिष्टाचार भेट गर्नुभएको छ । उद्योग मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले दुई मुलुकले लोकतन्त्र, ...