०५ जेठ २०८१, शनिबार
जनकपुरधाम, जेठ ५ गते । जनकपुरमा आज शनिबार बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । आज शनिबार बिहान ३ बजे जनकपुरधाम उपमहानगरपालिका– ९ थापाचोकमा कारले मोटरसाइकलाई ठक्कर दिँदा ३२ वर्षीय ...
०५ जेठ २०८१, शनिबार
दाङ, जेठ ५ गते । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा हुनुहुन्छ । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा यही व्यवसायमा रमाउँदै आउनुभएको छ । मगर कपिलवस्तुबाट दाङसम्म झरेको २५ ...
०४ जेठ २०८१, शुक्रबार
महोत्तरी, जेठ ४ गते । महोत्तरीको सुदूरउत्तरी चुरेकाछबस्तीमा पुग्नुभएको छ ? छभने सम्झनुस् त त्यहाँको जनजीवन ! नदी किनार, कान्लाकान्लीको बास । न बाटो, न पुलपुलेसा । बर्खाभरि यहाँका बासिन्दा खोल्सा वारिपारिका छिमेकीलाई पनि भेट्न ...
०४ जेठ २०८१, शुक्रबार
वीरगञ्ज, जेठ ४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद् अवरुद्ध गर्न नहुने बताउनुभएको छ । नेकपा (एमाले) पर्साको नवौँ जिल्ला ...
०४ जेठ २०८१, शुक्रबार
राँझा, जेठ ४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सत्ता समीकरण परिवर्तन भएपछि नेपाली काङ्ग्रेसमा छटपटाहट देखिएको बताउनुभएको छ । नेकपा (एमाले) बाँकेको नवौँ जिल्ला अधिवेशनलाई शुक्रबार नेपालगञ्जमा सम्बोधन गर्दै महासचिव पोखरेलले ...
०४ जेठ २०८१, शुक्रबार
काठमाडौँ, ४ जेठ गते । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रूसको ठूलो सहयोग रहेको बताउनुभएको छ । पूर्वसोभियत सङ्घ र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलमा अध्ययन गरेका नेपालीको अल्मुनाई एसोसिएसन मित्रकुञ्जको ५७औँ वार्षिकोत्सव तथा एसियाली ...
०४ जेठ २०८१, शुक्रबार
जनकपुरधाम, जेठ ४ गते । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द रहने भएका छन् । भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि यहाँका ...
०४ जेठ २०८१, शुक्रबार
काठमाडौँ, जेठ ४ गते । आज अर्थात् मे १७ मा हरेक वर्ष विश्व दूरसञ्चार दिवस मनाइन्छ । यो वर्ष पनि विश्वव्यापीरुपमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइएको छ । विश्वव्यापी रुपमा ‘दिगो विकासका लागि ...
०४ जेठ २०८१, शुक्रबार
ढोरपाटन, जेठ ४ गते । सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी । त्यही झाडी छेउमा दुई जीर्ण भवन छन् । खिया लागेका जस्ताले छाएको छानो । मक्किएका झ्याल ढोका । लेखिएको भित्ते ...
०४ जेठ २०८१, शुक्रबार
गण्डकी, जेठ ४ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै कारण सहकारी अभियान जोखिममा परेको बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)को आयोजना तथा सहकारी विभागको साझेदारीमा पोखरामा आज ...