२७ असोज २०८१, आइतबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

समाचार

‘पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ’

फाइल तस्वीरकाठमाडौँ, जेठ ५ गते । नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको मितिमा हुने भएको छ । महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आज राष्ट्रिय समाचार समितिको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ...

सहकारी विभागलाई नियमित जानकारी दिँदै कामपाका सहकारी

काठमाडौँ, जेठ ५ गते । काठमाडौँ महानगरपालिकामा सञ्चालित सहकारीहरुले पछिल्लो समय सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराउन थालेका छन् । कामपाको सञ्चार तथा सूचना ऐनबमोजिम आफ्नो क्षेत्राधिकारभित्र रहेका सहकारीमा सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने ...

वैज्ञानिक समाजवादको नीति कार्यान्वयन गर्नुपर्छः सम्मानित नेता खनाल

काठमाडौँ, जेठ ५ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूँजीवादी सामाजिक–आर्थिक ढाँचालाई परिवर्तन गर्न वैज्ञानिक समाजवादको नीति कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । ...

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौँ, जेठ ५ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ, प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा ...

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, जेठ ५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले ...

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा, जेठ ५ गते । गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने काम सम्पन्न भएको छ । ट्रयाक खुलेको करिब २६ वर्षपछि सो सडकखण्ड कालोपत्र गरिएको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास ...

सभामुखद्वारा शीर्ष नेताहरूसँग छलफल

फाइल तस्वीरकाठमाडौँ, जेठ ५ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज संसद्मा प्रतिनिधित्व गर्ने मुख्य दलका शीर्ष नेताहरूसँग छलफल गर्ने हुनुभएको छ । सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नता र सोही विषयलाई लिएर संसदीय छानविन समितिको माग ...

पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप

तनहुँ, जेठ ५ गते । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप गरिएको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई ...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ, जेठ गते । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । शुक्रबार साँझ बसेको बढुवा समितिको बैठकले चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो। ...

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती, जेठ ५ गते । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन गरिँदै छ । आज बस्ने प्रदेशसभा बैठकमा सभापतिको नाम निर्णायार्थ प्रस्तुत गरिने भएको छ । प्रदेशसभाअन्तर्गतको उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति ...