२७ असोज २०८१, आइतबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

समाचार

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, जेठ ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताउनुभएको छ । ‘सक्षम कानुन व्यवसायी, मर्यादित बार ः न्यायपालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ नाराका साथ नेपाल ...

डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शर्मा

काठमाडौँ, जेठ ४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताउनुभएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा यहाँ आज आयोजित ...

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौँ, जेठ ४ गते । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ । आज शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा सुरु हुन नसकेकाले दिउँसो २ बजे सम्मका लागि स्थगित ...

राष्ट्रपति पौडेलद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौँ, जेठ ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ । ‘सक्षम कानुन व्यवसायी, मर्यादित बारः न्यायापालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा–प्रतिष्ठान काठमाडौँमा ...

प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु

काठमाडौँ, जेठ ४ गते । सङ्घीय संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेससहितका दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ । नेपाली काङ्ग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भएको उक्त बैठकमा ...

काङ्ग्रेसद्वारा संसदीय छानबिन समिति गठनको माग यथावत

काठमाडौँ, जेठ ४ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसदीय छानबिन समिति गठनको माग दोहो¥याएको छ । काङ्ग्रेस संसदीय दलको आज विहान बसेको बैठकले सहकारीका बचतकर्ताको रकम सुरक्षाको ग्यारेण्टी गर्न, बचत हिनामिना भई पीडित ...

सदनको अवरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुखको बेग्लाबेग्लै परामर्श

काठमाडौँ, जेठ ४ गते । संसद्मा देखिएको गत्यावरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बेग्लाबेग्लै राजनीतिक दलका नेतासँगको परामर्श गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सिंहदरबारमा सत्तामा रहेको नेकपा (एमाले), नेकपा ...

संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने अडानमा काङ्ग्रेस

मन्थली, जेठ ४ गते । नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने बताउनुभएको छ । नेपाल प्रेस युनियनले मन्थलीमा आज आयोजना गरेको पत्रकार भेटमा ...

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछः प्रधानमन्त्री

काठमाडौँ, जेठ ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल ...

मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताको पक्षमा थप प्रवर्द्धन गर्छौः प्रधानमन्त्री

काठमाडौँ, जेठ ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताको पक्षमा रहेको बताउनुभएको छ । नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरुको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ...