२२ असोज २०८१, मङ्गलबार
भर्खरै
★   मेलम्चीको पानी काठमाडौँमा, मन्त्री यादवद्वारा वितरण शुभारम्भ ★   विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री ओली ★   थप ५७ हिमाल आरोहणका लागि खुला ★   राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने ★   खाद्य कम्पनीमा सस्तो र स्वस्थ खसीबोका तथा उपभोग्य सामग्री पाउँदा उपभोक्ता मख्ख ★   राष्ट्रियसभा अध्यक्ष दाहालसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार भेट ★   तीन क्विन्टल ९२ किलो गाँजासहित दुई जना पक्राउ ★   भारी वर्षाले निम्त्याएको विनाशकारी बाढीका कारण छ जनाको मृत्यु, लाखौँ प्रभावित ★   क्रूर युद्धले गाजा हजारौँ प्यालेस्टिनीको चिहानमा परिणत ★   गणतन्त्र कोरिया सरकारद्वारा पाँच लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने ★   क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना ★   ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न सरकार प्रयत्नशील छः अर्थमन्त्री पौडेल ★   सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान ★   धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु ★   भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारीमा सरकार ★   प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण ★   बाढी तथा डुबानबाट प्रभावित परिवारलाई नगद सहयोग हस्तान्तरण ★   नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम चार अर्ब ५९ करोड

समाचार

बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

फाइल तस्वीरलुम्बिनी, असार ७ गते । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आज साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो । आगलागी ...

रूसी आक्रमणबाट युक्रेनी विद्युत गृहमा क्षति

फाइल तस्वीरयुक्रेन, असार ६ गते । युक्रेनी विद्युत गृहमा बुधबार राति रूसी आक्रमण भएको प्लान्टका प्रविधिक प्रमुखले बिहीबार बताउनुभएको छ । पछिल्लो समयमा उर्जा केन्द्र लक्षित रूसी आक्रमणहरूले युक्रेनी बिजुली उत्पादनलाई कमजोर बनाई अधिकारीहरूलाई भारतबाट ...

एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत

फाइल तस्वीरफिलिपिन्स, असार ६ गते । एसियाली विकास बैङ्क (एडीबी)ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित विकासलाई सुदृढ पार्न मद्दत गर्न नीतिमा आधारित चार करोड अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ । रियायती ऋणको ...

किसानलाई मलको अभाव हुँदैनः कृषिमन्त्री साह

फाइल तस्वीरकाठमाडौँ, असार ६ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानलाई मलको अभाव नहुने दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत कृषि तथा पशुपन्छीसम्बन्धी विनियोजन शीर्षकमा उठेका प्रश्नको ...

प्रजातन्त्र सेनानी संघमा ८३ सदस्य मनोनित

फाइल तस्वीरकाठमाडौँ, असार ६ गते । नेपाली काङ्ग्रेसले भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ८३ सदस्य मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण दाहालको अध्यक्षतामा गठित सेनानी सङ्घमा उहाँहरुलाई ...

सरकारसँगको सहकार्य हाम्रा कारणले टुट्दैन: अध्यक्ष नेपाल

फाइल तस्वीरमहोत्तरी, असार ६ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा समाजवादी प्रेस ...

बागमती प्रदेशसभा बैठक अवरुद्ध, अर्को बैठक भोलि बस्ने

फाइल तस्वीरमकवानपुर, असार ६ गते । बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेससहित प्रतिपक्ष दलहरूको विरोधपछि स्थगित भएको छ । काङ्ग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले बैठकको प्रारम्भमा विशेष समय माग ...

यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल

फाइल तस्वीधनुषा, असार ६ गते । धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि निर्माण हुनसकेको छैन । ...

लालुपाते सहकारी घोटला प्रकरणः बचतकर्ताको रकम फिर्ता गर्दै सञ्चालक समिति

फाइल तस्वीरखोटाङ, असार ६ गते । लालुपाते बहुउद्देश्यीय सहकारी संस्था सञ्चालक समितिले बचतकर्ताको रकम धमाधम फिर्ता दिन थालेको छ । बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्दा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्तामध्ये उजुरी दिने ...

कालीगण्डकी र शालग्राम संरक्षणका लागि नागरिक अभियान

फाइल तस्वीरम्याग्दी, असार ६ गते । कालीगण्डकी नदीलाई प्रदूषणमुक्त बनाई धार्मिक र आर्थिक महत्वले युक्त मानिएको शालग्राम शिलाको संरक्षणका लागि जनस्तरबाट स्वःस्फुर्त रूपमा नागरिक–अभियान सञ्चालन गरिएको छ । धार्मिक, आर्थिक र पर्यावरणीय दृष्टिकोणले समेत महत्वपूर्ण ...