२२ असोज २०८१, मङ्गलबार
भर्खरै
★   सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी ★   मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु ★   बिपी राजमार्गः चौकी डाँडामा एकतर्फी अस्थायी सडक निर्माण ★   चाडपर्वका अवसरमा पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट ★   जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन ! ★   विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छःगृहमन्त्री लेखक ★   मेलम्चीको पानी काठमाडौँमा, मन्त्री यादवद्वारा वितरण शुभारम्भ ★   विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री ओली ★   थप ५७ हिमाल आरोहणका लागि खुला ★   राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने ★   खाद्य कम्पनीमा सस्तो र स्वस्थ खसीबोका तथा उपभोग्य सामग्री पाउँदा उपभोक्ता मख्ख ★   राष्ट्रियसभा अध्यक्ष दाहालसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार भेट ★   तीन क्विन्टल ९२ किलो गाँजासहित दुई जना पक्राउ ★   भारी वर्षाले निम्त्याएको विनाशकारी बाढीका कारण छ जनाको मृत्यु, लाखौँ प्रभावित ★   क्रूर युद्धले गाजा हजारौँ प्यालेस्टिनीको चिहानमा परिणत ★   गणतन्त्र कोरिया सरकारद्वारा पाँच लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने ★   क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना ★   ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न सरकार प्रयत्नशील छः अर्थमन्त्री पौडेल ★   सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान ★   धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

समाचार

बहुआयामिक विकासमा ‘गण्डकी आर्थिक त्रिभुज’ परियोजना कोशेढुङ्गा साबित हुने प्रधानमन्त्रीको विश्वास

फाइल तस्वीरकाठमाडौँ, असार ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटमार्फत प्रस्तुत भएको गण्डकी आर्थिक त्रिभुज नमूना परियोजना नेपालको आर्थिक तथा सामाजिक विकासमा कोशेढुङ्गा साबित हुने बताउनुभएको भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका ...

टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छः प्रधानमन्त्री दाहाल

फाइल तस्वीरकाठमाडौँ, असार ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै उहाँले टिकापुर घटनामा जनधनको ...

राजदूत नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाइन्छ: प्रधानमन्त्री दाहाल

फाइल तस्वीरकाठमाडौँ, असार ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजदूत नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नको जवाफ दिँदै उहाँले नेपालको संविधान र ...

न्यूनतम पारिश्रमिक दिन नसक्ने सञ्चारगृहलाई कर्मचारी नराख्न सुझाव

फाइल तस्वीरमकवानपुर, असार ६ गते । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले न्यूनतम पारिश्रमिक दिन नसक्ने सञ्चारगृहलाई कर्मचारी नराख्न सुझाव दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाको समन्वय तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिले ...

प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी

फाइल तस्वीरकाठमाडौँ, असार ६ गते । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको छ । सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उहाँले सो जानकारी गराउनुभएको हो । भारतका प्रधानमन्त्री ...

भद्रपुर नगरपालिकाद्वारा करेसाबारी प्रवर्द्धन गर्न किसानलाई सहयोग

फाइल तस्वीरझापा, असार ६ गते । भद्रपुर नगरपालिकाले किसानलाई करेसाबारी तालिम दिएर कृषि सामग्री पनि वितरण गरेको छ । चालु आवमा सहरी क्षेत्र लक्ष्यित करेसाबारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत करेसाबारीमा तरकारी खेती विस्तार गर्न नगरपालिकाले किसानलाई सहयोग ...

‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो पहिलोपटक भक्तपुरमा देखियो

फाइल तस्वीरभक्तपुर, असार ६ गते । युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ । तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनि ...

संसद् सचिवालयका कर्मचारीका मागबारे अर्थमन्त्रीसँग छलफल

फाइल तस्वीरकाठमाडौँ, असार ३ गते । अतिरिक्त समयमा काम गरेवापतको सुविधा पाउनुपर्ने मुख्य माग राखेर आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीका विषयमा आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच छलफल ...

विश्वकप क्रिकेटः इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले हरायो

फाइल तस्वीर काठमाडौँ, असार ६ गते । आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट २०२४ अन्तर्गत सुपर आठको आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले पराजित गरेको छ । वेस्टइण्डिजले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछ्याएको ...

बलान नदीमा अस्थायी तटबन्ध निर्माण गर्दै सुरक्षाकर्मी

फाइल तस्वीरगोलबजार, असार ६ गते । सिरहा र सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पूर्वी किनाराको कटान रोक्न सुरक्षाकर्मीले अस्थायी तटबन्ध निर्माण थालेको छ । सप्तरी जिल्ला विपद् व्यवस्थान समितिको निर्णयअनुसार मनसुन प्रतिकार्य योजनाअन्तर्गत बलान ...