०२ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने ★   सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छः गृहमन्त्री लेखक ★   लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छः अध्यक्ष दाहाल ★   अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा ★   राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त ★   सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली ★   राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी ★   सभापति लामिछानेलाई धरौटीमा छाड्न आदेश ★   यस्ता छन् अध्यादेशमार्फत् ल्याइएका नयाँ व्यवस्था ★   भौतिक विकासको प्रतिस्पर्धामा हिमालको अस्तित्व जोगाउनुपर्ने चुनौती ★   चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो ★   साइकल चलाउन थालेपछि फेरियो जीवन ★   ‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’ ★   काङ्ग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता ★   ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह ★   महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति सुक योल पक्राउ ★   कुनै हालतमा देश नछोड्ने खानको प्रतिवद्धता, प्रशासनको दबाउने रणनीति ★   नेप्से परिसूचकमा झिनो अङ्कको सुधार, कारोबार रकम पाँच अर्ब ८२ करोड ★   पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता ★   कति सिकियो त भूकम्पले सिकाएको पाठ ?

समाचार

बझाङका चार पालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

बझाङ – सरकारले बझाङका चार पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै थलारा, वित्थडचिर, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिकालाई ...

महाधिवेशनको मिति नजिकिएसँगै काङ्ग्रेसका दुई गुटको छुट्टाछुट्टै छलफल

फाइल तस्वीर । काठमाडौं – दुई दिनपछि काठमाडौंमा सुरु हुनलागेको नेपाली काङ्ग्रेसको महाधिवेशनमा संस्थापन पक्ष र इतिर पक्षबीच सभापति र पदाधिकारीका उम्मेदवार छनोट गर्ने विषयमा छुट्टाछुट्टै भेला र छलफल भैरहेको छ । यसैक्रममा प्रधानमन्त्री तथा ...

प्रधानमन्त्री देउवाद्वारा विवाह पञ्चमीको अवसरमा शुभकामना व्यक्त

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज शुभकामना सन्देशमार्फत भगवान् राम र देवी सीताको प्रेरणाबाट सत्य, धर्म, आचरण, अनुशासन, ...

सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज जनकपुर प्रस्थान

महोत्तरी – मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । मङ्गलबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात यहाँ श्रीलक्ष्मीनारायण मठको आतिथ्यता ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै ...

किसानलाई बिनाधितो ऋण दिने प्रक्रियालाई सरलीकृत बनाउँछौँ : मुख्यमन्त्री पाण्डे

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाख्रापालन व्यवसायलाई प्रवद्र्धन गरी कृषकको जीवनस्तर माथि उठान प्रदेश सरकारले थप सहयोग गर्ने जानकारी दिनुभएको छ । नेपाल व्यावसायिक बाख्रापालक महासङ्घको प्रथम जिल्ला भेला तथा अधिवेशनको मंगलबार शुभारम्भ ...

कोराना भाइसरविरुद्धको खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्ध प्रयोगमा ल्याइएका हालका खोपले नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विरुद्ध पनि काम गर्ने जनाएको छ । हाल प्रयोग भैरहेका खोपहरुले ‘ओमिक्रोन’ भेरियन्टबाट सङ्क्रमित भए पनि त्यस्ता बिरामी गम्भीर अवस्थामा ...

भोलि बेलुकासम्म साझा उमेदवार टुङ्गो लगाउँछौं : पौडेल

काठमाडौं – नेपाली काङ्ग्रेस सभापतिका आकाङ्क्षी रामचन्द्र पौडेलले भोलि बेलुकासम्म एकजना साझा उमेदवार टुङ्गो लगाउने बताउनुभएको छ । आज सिंह निवास क्षेत्रपाटी स्थित चाक्सीबारीमा भएको छलफलपछि उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “भोलि ...

कट्रिनाको बिहेमा सुरक्षाको जिम्मा सलमानका बडिगार्ड सेरालाई

एजेन्सी – बलिउड अभिनेत्री कट्रिना कैफको बिहेस्थल सुरक्षाको जिम्मा सलमान खानका बडिगार्ड शेरालाई दिइएको छ । सलमान र कट्रिना साथी हुन् । आफ्नी साथीको बिहेमा सलमानले नै शेरालाई सहयोगका लागि अह्राएका भारतीय मिडियाले लेखेका छन् ...

चुनावभन्दा परको अवस्था हेरेर अघि बढेमा मात्रै काङ्ग्रेस सबल बन्छ : नेता थापा

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले काङ्ग्रेस नसुध्रिए समाप्त भएर जाने बताउनुभएको हो । ...

ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसके : नेपाल

काठमाडौं – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको बताउनुभएको छ । हिजो सोमवार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ...