२२ मङि्सर २०७८, बुधबार
तमिलनाडुको कोयम्बटुर तथा सुलुरको बीच कुन्नुरमा भारतीय वायुसेनाका एउटा हेलिकप्टर दुर्घटना भएको छ । भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको हो । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको ...
२२ मङि्सर २०७८, बुधबार
फाइल तस्वीर । काठमाडौं– प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औं महाधिवेशनलाई लक्षित गरी आफ्नै निजी निवास बूढानीलकण्ठमा बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा संस्थापन पक्ष कसरी प्रस्तुत हुने र पदाधिकारी उम्मेदवारीका विषयमा विस्तृत ...
२२ मङि्सर २०७८, बुधबार
फाइल तस्वीर । काठमाडौं– नेपाली काङ्ग्रेसको पर्सी बिहीबारदेखि काठमाडौं हुने १४ औं महाधिवेशनबा नयाँ नेतृत्वका लागि साझा उम्मेदवार तय गर्न बसेको संस्थापन इतर पक्षको बैठक निष्र्कष विहीन टुङ्गिएको छ । आजको बैठकबाट संस्थापनइतरले साझा उम्मेदवार ...
२२ मङि्सर २०७८, बुधबार
सर्लाही – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट जोगिन्दरको उपनामले परिचित कलाकार शिव शङ्कर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । नेपाल सांस्कृतिक सङ्घको महामन्त्री समेत रहनुभएका रिजाल ५ सय ...
२२ मङि्सर २०७८, बुधबार
काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको जानकारी दिएको हो । मूल्य बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला ...
२२ मङि्सर २०७८, बुधबार
भक्तपुर – मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक पुरुषको हत्या भएको छ । सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या भएको ...
२२ मङि्सर २०७८, बुधबार
काठमाडौं – नेपाली काङ्ग्रेसको केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ३ सय १९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो । यस सूचीमा महोत्तरी क्षेत्र नम्बर ...
२२ मङि्सर २०७८, बुधबार
जर्मनीको नयाँ चान्सलर ओलाफ सोल्स, फाइल तस्वीर ।म्युनिख – जर्मनमा आजदेखि नयाँ चान्सलरले कार्यभार सम्हाल्ने भएका छन् । सोसल डेमोक्रेटिक पार्टीका नेता ओलाफ सोल्स जर्मनीको नयाँ चान्सलर बन्ने पक्का भएको छ । मङ्गलबार गठबन्धन सरकारका ...
२२ मङि्सर २०७८, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले फेरि बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब २५ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कको कर्मचारी सुरक्षण कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र ...
२२ मङि्सर २०७८, बुधबार
नवलपरासी – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई सिकाइसँग र सिकाइलाई ...