०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने ★   सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छः गृहमन्त्री लेखक ★   लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छः अध्यक्ष दाहाल ★   अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा ★   राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त ★   सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली ★   राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी ★   सभापति लामिछानेलाई धरौटीमा छाड्न आदेश ★   यस्ता छन् अध्यादेशमार्फत् ल्याइएका नयाँ व्यवस्था ★   भौतिक विकासको प्रतिस्पर्धामा हिमालको अस्तित्व जोगाउनुपर्ने चुनौती ★   चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो ★   साइकल चलाउन थालेपछि फेरियो जीवन ★   ‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’ ★   काङ्ग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता ★   ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह ★   महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति सुक योल पक्राउ ★   कुनै हालतमा देश नछोड्ने खानको प्रतिवद्धता, प्रशासनको दबाउने रणनीति ★   नेप्से परिसूचकमा झिनो अङ्कको सुधार, कारोबार रकम पाँच अर्ब ८२ करोड ★   पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता ★   कति सिकियो त भूकम्पले सिकाएको पाठ ?

समाचार

युभेन्टस समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश

च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा इटालियन क्लब युभेन्टसले माल्मो एफएफलाई हराउँदै समूह विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा माल्मो एफएफलाई १–० ले पराजित गरेर पछि ...

लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व सङ्कलन

नवलपुर – आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८÷७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै रु दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु ...

टोटेनहमका आठ खेलाडीमा कोरोना सङ्क्रमण

एजेन्सी – इङ्ग्लिस क्लब टोटेनहमका आठ जना खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । टोटेनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले आठ खेलाडीमा कोरोना सङ्क्रमण भएको जानकारी दिएका छन् । प्रशिक्षक कोन्टेले पाँच जना कर्मचारीमा पनि कोरोना ...

काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्दै,यस्ता छन् छलफलको एजेण्डा

काठमाडौ – नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्दै छ । बैठकमा भोलिदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी ...

भेरोसेलको दुवै मात्रा लगाएका यस्ता व्यक्तिलाई दिइंदैछ ‘बुस्टर डोज’

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा ‘बुस्टर डोज’ दिने भएको छ । राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा लगाएका ज्येष्ठ ...

प्रदेश– एक र दुईका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं – आज देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुेन र बाँकी प्रदेशका पहाडी ...

देशभर थप २ सय ८० जनामा सङ्क्रमण, २ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै ...

माओवादी केन्द्रमा पदीय भागबण्डा भुसको आगो बन्दै

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन पुस १० गतेदेखि १२ गतेसम्म काठमाडौं हुँदैछ । उक्तपार्टीको आगामी नेतृत्व पनि वर्तमान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै गर्ने निश्चित प्रायः छ । विगत ३२ ...

सेयर बजारमा ५३ अङ्कको गिरावट, करोबार रकम पनि घट्यो

काठमाडौं – साताको चौथो दिन आज पनि सेयर बजार ओरालो लागेको छ । सेयर बजार आज ५३ दशमलव ३१ अङ्कले ओरालो लागेको हो । सेयर बजार ५३ दशमलव ३१ अङ्कले ओरालो लाग्दा नेप्से परिसूचक २ ...

आजदेखि विद्युतीय राहदानी वितरणकार्य सुरु

भक्तपुर – आजदेखि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) का लागि आवेदन सङ्कलन र वितरणकार्य सुरु गरिएको छ । यहाँ पहिलो पटक आजदेखि सुरु भएको ई–पासपोर्ट वितरण सङ्कलन कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ...