२४ जेठ २०८३, आइतबार
प्रतिकात्मक तस्वीर काठमाडौं, जेठ २३ गते । आर्कषक सेवा सुविधाको प्रलोभन देखाइ ग्रीस र जापान पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार वैदेशिक रोजगारीमा ...
२४ जेठ २०८३, आइतबार
कैलाली, जेठ २३ गते । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि स्थानीय र प्रदेश सरकार मिलेर काम गर्न आवश्यक रहेको बताउनुभएको छ । आज धनगढीमा आयोजित ‘स्थानीय सरकार— अनुभव र उपलब्धि’ विषयक ...
२३ जेठ २०८३, शनिबार
काठमाडौँ, जेठ २३ गते । सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ । कोषले जनाए अनुसार यही जेठ २० गतेसम्म एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ ...
२३ जेठ २०८३, शनिबार
खोटाङ, जेठ २३ गते । शुक्रबार साँझ परेको भारी वर्षपछि आएको बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास भइरहेको छ । मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला तथा आसपासको सडक बाढीले बगाएपछि यातायात ...
२३ जेठ २०८३, शनिबार
धादिङ, जेठ २३ गते । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताउँनुहुँदै पुराना गलत राजनीतिक शैली दोहोर्याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नरहेको बताउनुभएको छ । ...
२३ जेठ २०८३, शनिबार
दार्चुला, जेठ २३ गते । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा उपसमितिको आयोजना तथा महाकाली नगरपालिकाको सहयोगमा सदरमुकाम खलङ्गामा रक्तदान उत्प्रेरणा तथा रक्त समूह पहिचान कार्यक्रम सञ्चालन गरिएको छ । ‘म पनि रक्तदाता’ भन्ने नारासहित ...
२३ जेठ २०८३, शनिबार
रसुवा, जेठ २३ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिताको आज उद्घाटन गर्नुभएको छ । हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन तथा लाङटाङ क्षेत्रको अन्तरराष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले ...
२३ जेठ २०८३, शनिबार
कैलाली, जेठ २३ गते । सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनुभएको छ । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा आज आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनमा उहाँले सङ्घीयता कार्यान्वयनमा सङ्घीय ...
२३ जेठ २०८३, शनिबार
काठमाडौँ, जेठ २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताउनुभएको छ । दुईदिने पार्टी जिल्ला अधिवेशनका सन्दर्भमा सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत् यस्तो ...
२३ जेठ २०८३, शनिबार
काठमाडौँ, जेठ २३ गते । भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच आज ...