०७ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   करोडौँका ‘कोल्ड स्टोर’ प्रयोगविहीन, उत्पादन बोटबाटै बिक्री गर्न किसान बाध्य ★   भरपर्दो उपचार दिने भरोसा जगाउँदै बर्दिबास अस्पताल ★   छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै ★   शक्ति प्रदर्शनसहितको जागरणसभा गर्दै सत्तारुढ दल एमाले ★   अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने ★   सत्र करोड बढीको लागतमा पक्की पुल निर्माण हुँदै ★   बगेर खेर गइरहेछ भोटको नुन ★   गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ ★   ‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ नारासहित हलेसीमा महिला फुटबल प्रतियोगिता ★   सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु ★   आज देशका अधिकांश भागको मौसम सफा रहने ★   मुग्लिन– पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै ★   रकम भुक्तानी नहुँदा पहिरो पीडितको घर निर्माण अलपत्र ★   कृषि क्षेत्रमा बाधक बनेका कानुन संशोधन गर्नुपर्नेमा काङ्ग्रेसको जोड ★   बढ्दो प्रदूषण रोक्न सबै लागौँः उपसभामुख राना ★   हवाईभाडा अनुगमन कार्यदल गठन ★   चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि ★   राष्ट्र सेवकको तलब समायोजनसम्बन्धी पुनरावलोकनको अनुमति ★   नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति ★   व्यावसायीक रुपमा पालिएका कुखुरामा गम्बोरो रोगको समस्या

धर्म /संस्कृति

संरक्षणका लागि पाँच लाख शालग्राम जुटाइँदै

गलकोट, कात्तिक ४ गते। बागलुङको कुडुलेमा शालग्राम संरक्षणका लागि सङ्ग्रहालय बनेको छ वर्ष पुग्यो । तिरुपति बालाजीधाममा सङग्रह गरेका २४ हजार शालग्रामलाई सङ्ग्रहालयमा राख्ने उद्देश्यले सङ्ग्रहालय बनाएर संरक्षण थालिएको थियो । ...

चोभार आदिनाथमा एकमहिने मेला आजदेखि सुरु

काठमाडौँ, कात्तिक १ गते । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आज बिहानैदेखि सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट ...

सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै

फाइल तस्वीरकाठमाडौँ, असोज ३० गते । यस वर्षको बडादशैँ पर्व आजदेखि सकिंदैछ । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन ...

आश्विन शुक्ल पूर्णिमाः आज कोजाग्रत पूर्णिमा व्रत गरिँदै

फाइल तस्वीरकाठमाडौँ, असोज ३० गते । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत ...

भुजहवा पञ्चशिल बुद्ध विहारमा धम्म दीक्षा

तस्वीरमा धम्म दीक्षानवलपरासी, असोज २९ गते । धम्म दीक्षा दिवसका अवसरमा सरावल गाउँपालिका–७ स्थित भुजहवा पञ्चशिल बुद्ध विहारमा सोमबार कार्यक्रम आयोजना गरिएको छ । तत्कालीन सम्राट अशोकले कलिंग राज्यमाथि विजय प्राप्त गरेरपश्चात् असोज महिनाको शुुक्लपक्षको ...

आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका

फाइल तस्वीर तनहुँ, असोज २७ गते । बडादशैँको दशौं दिन अर्थात् हिजो विजयादशमीका दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा सॉझ ५ः३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो । ...

पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने

फाइल तस्वीर काठमाडौँ, असोज २७ गते । आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ । दशैंको टीका पूर्णीमाको दिनसम्म लगाइने प्रचलन अनुसार आज पनि नवदुर्गाको ...

बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग

तस्वीरमा दशैँ टीका ग्रहण गर्दै विदेशी पर्यटक । तनहुँ, असोज २७ गते । तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दशैैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न ...

कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना

फाइल तस्वीरकाठमाडौँ, असोज २६ गते । हनुमानढोकास्थित तलेजु भवानीको प्रतिमालाई विधिपूर्वक मन्दिरमा पुनःस्थापना गरिएको छ । दरबार परिसरको मूल चोकबाट जीवित देवी कुमारीलाई दर्शन गराउन असोज शुक्ल सप्तमीका दिन तान्त्रिक विधिबाट बाजागाजासहित देवीको प्रतिमा मन्दिरबाट ...

दशहरा मेलामा रावण बध गरिँदै

तस्वीरमा रावणको ५५ फिटको पुत्ला दहनको लागि तयारी ।बाँके, असोज २६ गते । नेपालगञ्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि सुरु भएको रामलिला महोत्सवको आज १०औँ दिन विशेष रावण बध गर्न लागिएको छ । ...