२१ साउन २०८१, सोमबार
काठमाडौँ, साउन २१ गते । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको गम्भीर त्रुटिका कारण त्रिविको नीति तथा कार्यक्रम पास हुन नसकेको खुलासा भएको छ । पदाधिकारीले त्रिवि सभामा पास गर्ने तयारी गरेको नीति तथा कार्यक्रमको बारेमा बुँदागत छलफल ...
२० साउन २०८१, आइतबार
काठमाडौँ, साउन २० गते । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै विद्यार्थी नेपाली विषयमा उत्तीर्ण भएका छन्। अनिवार्य नेपालीमा ९१ दशमलव ३४ प्रतिशत उत्तीर्ण भएका छन् । नेपालीमा ३ लाख ...
१८ साउन २०८१, शुक्रबार
काठमाडौँ, साउन १८ गते । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न प्रपञ्च गरी कर छली गर्ने २ हजार ३ सय करदाता तथा व्यापारिक फर्ममाथि अनुसन्धान गर्ने भएको छ । विभागले ती करदाता ...
१८ साउन २०८१, शुक्रबार
काठमाडौँ, साउन १८ गते । सरकारले ठूलो संख्यामा विभिन्न मन्त्रालय तथा निकायका सहसचिव र महानिर्देशकहरूको सरुवाको तयारी गरेको छ । गत सोमबार मात्रै सरकारले २२ जना सचिवको सरुवा गरी कर्मचारी प्रशासनलाई चलाउन सुरू गरेको हो ...
१६ साउन २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, साउन १६ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित सङ्घीय संसद् भवन निर्माणप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । निर्माणाधीन भवन अनुगमनका लागि जानुभएका उहाँले थपिएको समयभित्र निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले ...
१६ साउन २०८१, बुधबार
काठमाडौँ, साउन १६ गते । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा साउन २५ देखि बिदा बस्ने भएपछि बलाधिकृत रथी अशोकराज सिग्देललाई कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले साउन २५ देखि लागु ...
०८ साउन २०८१, मङ्गलबार
काठमाडौँ, साउन ८ गते । राजनीतिक व्यवस्था परिवर्तनपछिको १६ वर्षमा मुलुकमा १४ पटक सरकार फेरिए पनि नागरिकको अवस्थामा खासै परिवर्तन आएको छैन । पहिलो संविधानसभा २०६४ को पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्र अन्त्यसँगै ...
०८ साउन २०८१, मङ्गलबार
काठमाडौँ, साउन ८ गते । विद्युत् महसुल बक्यौता सम्बन्धमा विवादास्पद निर्णय भएको छ । लोडसेडिङका बेला ट्रंकलाइन तथा डेडिकेटेड फिडरबाट विद्युत् प्रयोग गरी महसुल नतिर्ने उद्योगको लाइन पुनः जोड्ने विद्युत् प्राधिकरण सञ्चालक समितिको सोमबार साँझ ...
३२ असार २०८१, सोमबार
काठमाडौँ, असार ३१ गते । काठमाडौं महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको काम निरन्तर गर्न पाउने भएको छ। महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौंको अवरोधपछि रोकिएको काम उच्च ...
२६ असार २०८१, मङ्गलबार
काठमाडौँ, असार २५ गते । मुलुकमा अस्वाभाविक रूपमा हुने गरेको राजस्व चुहावट रोक्न राजस्व अनुसन्धान विभागले देशभरमा गरी राजस्व चुहावटका १ हजार ४ सय फाइलहरूमाथि एकैसाथ विस्तृत अनुसन्धान अघि बढाएको छ । विभागले केन्द्रमा १० ...