०३ असोज २०८१, बिहिबार
भर्खरै
★   एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी ★   यस्तो छ, राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी विनिमय दर ★   पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा ★   आजको मौसमः देशको पहाडी भू–भागमा आंशिक बदली हुने ★   मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्दै ★   पक्की मोटरेवल पुल बनेपछि प्रयोगविहीन हुन पुग्यो झोलुङ्गे पुल ★   संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छः सभापति देउवा ★   सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटोः अध्यक्ष प्रचण्ड ★   संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्छः अध्यक्ष दाहाल ★   नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज होः सभामुख घिमिरे ★   मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड ★   संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साथ मनाइँदै ★   संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छः राष्ट्रपति पौडेल ★   भरतपुर महानगरद्वारा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान ★   जम्मू–कश्मीर विधानसभा चुनावमा ५९ दशमलव १९ प्रतिशत मतदान ★   इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन ★   इन्द्र देवतालाई भक्तपुर घुमाउँदै देवगृह भित्र्याइ जात्रा सम्पन्न ★   ‘स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा’ ★   ‘अलमलियो आर्थिक लोकतन्त्र, कर प्रणालीमा पुनःसंरचना आवश्यक’ ★   कानुनी रुपमा प्रदेशलाई बलियो बनाउनुपर्ने मुख्यमन्त्री आचार्यको जिकिर

पत्रपत्रिकाबाट

न्यायालयको अचम्मको शैली : सर्वसाधारणका मुद्दामा छैन ध्यान, राजनीतिक मुद्दालाई प्राथमिकता

काठमाडौँ, जेठ ३ गते । राजनीतिक विवादसम्बन्धी मुद्दाहरूले धमाधम प्रवेश पाएपछि सर्वोच्च अदालत राजनीतिक विवाद निरुपण गर्ने केन्द्र बन्दै गएको पाइएको छ । सर्वोच्च अदालतले जनतासँग सम्बन्धित तथा भ्रष्टाचारका मुद्दालाई ओझेलमा पार्दै राजनीतिक मुद्दा छिनोफानोमा ...

सङ्घीय मामिला तथा सामान्य प्रशासनमा विकृति : राष्ट्रसङ्घीय विकास कोषको ३७ करोडको छैन हिसाब

फाइल तस्वीर काठमाडौँ, वैशाख ३१ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई संयुक्त राष्ट्रसङ्घीय विकास कोषबाट प्राप्त भएको ३७ करोड १२ लाख (२७ लाख ७९ हजार अमेरिकी डलर) रुपियाँ खर्च भए पनि त्यसको हिसाबकिताब ...

उच्च प्रशासकहरूको एकैमत : करवृद्धि गरेर सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्नैपर्छ

काठमाडौँ, वैशाख ३० गते । सुर्तीजन्य पदार्थमा लाग्ने कर वृद्धि हुन नदिन विभिन्न उद्योगी व्यापारीले दौडधूप बढाए पनि सरकारका उच्च पदस्थ प्रशासकहरू भने सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गरेरै अघि बढ्नुपर्ने पक्षमा देखिएका छन्। उनीहरूले सुर्तीजन्य ...

बालसङ्गठनको जग्गा हत्याउने २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ, वैशाख २८ गते । काठमाडौँको नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । करिब २७ वर्ष नेपाल बाल संगठनको अध्यक्ष ...

बजेट अधिवेशनको तयारीमा संसद् सचिवालय, गृहमन्त्रीकै कारण सदन अवरोध नहट्ने सङ्केत

फाइल तस्वीर काठमाडौँ, वैशाख २६ गते । बजेट अधिवेशनको रूपमा परिचित बर्खे अधिवेशनका लागि २८ वैशाखमा आह्वान गरिएको प्रतिनिधिसभाको बैठक गृहमन्त्री रवि लामिछानेकै कारण अवरोध हुने सङ्केत देखिएको छ । सत्ता सहयात्री दल राष्ट्रिय स्वतन्त्र ...

शिक्षा मन्त्रालयको बजेट वक्तव्य तयारः झन्डै ५० बुँदा, अधिकांश नयाँ कार्यक्रम

काठमाडौँ, वैशाख २४ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ सालको बजेट वक्तव्य तयार गरेको छ । मन्त्रालयको कर्मचारी भन्दा पनि विज्ञसँग सल्लाह गरेर वक्तव्य तयार गरेको छ । बजेट वक्तव्यमा झन्डै ...

सरकारी निकायमा आर्थिक अराजकता कायमै, असुलउपर गर्नुपर्ने ५७ अर्बको छैन अत्तोपत्तो

काठमाडौँ, वैशाख २३ गते । सरकारी निकायले अनियमित किसिमले खर्च गर्दा गत दुई वर्षमा मात्रै ५७ अर्ब असुलउपर गर्नुपर्ने बेरुजु थपिए पनि कुन निकायबाट के कति असुल भयो र कुनकुन निकायबाट असुल हुन बाँकी छ ...

सत्ता गठबन्धनको ‘खटपट’ले अप्ठ्यारोमा ओली–दाहाल

काठमाडौँ, वैशाख २१ गते । सत्तारुढ गठबन्धनभित्र पछिल्लो समय असामान्य रूपमा देखिएको खटपटले गठबन्धनका शीर्ष नेताहरूमा छटपटी चलेको छ । आन्तरिक खटपट व्यवस्थापन गर्ने कुरामा सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल ...

तामाङ र नेपाल भाषा कामकाजी भाषाका रूपमा लागू हुँदै

काठमाडौँ, वैशाख २१ गते । तामाङ र नेपाल भाषा वागमती प्रदेशको सरकारी कामकाजी भाषाका रूपमा यही वैशाख २४ गते सोमबारदेखि लागू हुने भएको छ । प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन– २०८० ...

कामपाको चेतावनीविरुद्ध सर्वोच्चको शरणमा संस्थागत विद्यालय, नाम परिवर्तन गर्न नपर्ने अडान गर्दै मुद्दा दायर

काठमाडौँ, वैशाख १८ गते । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न दिएको निर्देशनविरुद्धमा प्याब्सन आबद्ध करिब २० विद्यालयले सर्वोच्चमा सोमबार साढे २ बजे मुद्दा दर्ता गराएका छन् । विद्यालयलले शिक्षा नियमावली ...