२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

पत्रपत्रिकाबाट

व्यावसायिक क्षेत्रमा ‘गुण्डाराज’ चलाउँदै आएको भट्ट ग्याङ घेराबन्दीमा, सम्पत्ति जफत गर्न माग

काठमाडौँ, असोज ३० गते । कर्मचारीदेखि राजनीतिक नेतृत्वसम्म सेटिङ मिलाएर व्यावसायिक क्षेत्रमा ‘गुण्डाराजको साम्राज्य’ विस्तार गर्दै गएको आरोप लागेका विवादास्पद व्यवसायी दीपक भट्ट अब भने कानुनको फन्दामा पर्ने संकेत देखिएको छ । भट्टको सेटिङ रहेको ...

६० किलो सुन तस्करी प्रकरणः पूर्वउपराष्ट्रपति एवं माओवादी उपाध्यक्ष पुनमाथि अनुसन्धान

काठमाडौँ, असोज २८ गते । सुन तस्करी प्रकरणले फेरि एकपटक राजनीतिक वृत्तमा तरंग मच्चिएको छ । यसअघि कानुनी जालोबाट उन्मुक्ति पाएका पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन ‘पासाङ’माथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ...

राजनीतिक अनिश्चितता र तयारीबीचको दोधारमा निर्वाचन

काठमाडौँ, असोज २७ गते । जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले आउँदो फागुन २१ गते संघीय संसद् निर्वाचन गराउने घोषणा गरे पनि त्यसको सुरसार हालसम्म प्रस्ट हुन सकेको छैन । सरकारद्वारा घोषित निर्वाचन मिति ...

शिक्षक नियुक्तिमा साढे चार लाख घुस ! प्रधानाध्यापक रङ्गेहात पक्राउ

काठमाडौं, असोज २६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ टोलीले रौतहटको जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसादसहित दुई जनालाई घुससहित रंगेहात पक्राउ गरेको छ । शिक्षक नियुक्तिमा घुस मागेको उजुरीपछि परिचालन भएको ...

तिहारलगत्तै राहदानीको हाहाकार हुने, हजारौं नागरिक प्रभावित हुने सम्भावना

काठमाडौँ, असोज २४ गते । परराष्ट्र मन्त्रालयले समयमा नै ध्यान पु¥याउन नसक्दा तिहारलगत्तै राहदानीको हाहाकार हुने देखिएको छ । हाल परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्की स्वयम्ले हेर्दै आउनुभएको छ तर मन्त्रालय मातहत रहेको राहदानी ...

ओलीमा अझै उस्तै अहंकारः अन्तरिम सरकार र चुनाव अस्वीकार गर्दै मुठभेडलाई निम्ता

पार्टीभित्रकै नेताहरू र सार्वजनिक वृत्तमा उनको नेतृत्वमाथि प्रश्न उठाउँदै सम्मानजनक बहिर्गमन गर्न चौतर्फी दबाब भए पनि ओलीले आफूले नै समग्र जित हासिल गरेजस्तै गरी आक्रामक भाषणमार्फत सत्ता पुनस् प्राप्तिको मार्गचित्र सार्वजनिक गरेका हुन् । पार्टी सचिवालय ...

तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिनमा तीव्रता, विभिन्न काण्ड मच्च्चाएर करोडौं कमाएको आरोप

काठमाडौँ, असोज २३ गते । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्ति छानबिन प्रक्रियालाई जारी राखेको छ । साथै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अन्य पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, ...

‘प्रधानमन्त्री कार्कीको लिखित आदेश आए मात्रै ओलीविरुद्ध जाहेरी दर्ता’

काठमाडौँ, असोज २१ गते । प्रधानमन्त्री सुशीला कार्कीको लिखित आदेश आए मात्रै नेपाल प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी गर्ने जनाएको छ। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेन-जी आन्दोलनको घटनाबारे न्यायिक ...

धनराजको सहकारी प्रकरणदेखि नक्कली भुटानी शरणार्थी प्रकरणका फाइल ब्युँतिएलान् ?

काठमाडौँ, असोज ११ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले हाई प्रोफाइल जोडिएका कतिपय अपराधको पुनः अनुसन्धान हुने सङ्केत गरेका छन् । शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) पुगेर ब्रिफिङ लिँदै राजनीतिक कनेक्सनका आधारमा सुशासनमा भएको अवरोध खुलाइने ...

प्रहरी ठेक्कामा चार आइटममा मात्रै झण्डै १३ करोड घोटालाको प्रयास, छानबिन नै थाल्न सकेनन् गृहमन्त्रीले

काठमाडौँ, असोज ९ गते । नेपाल प्रहरीले पोसाक खरिद सम्बन्धमा टेन्डर आह्वान गर्दा चारवटा आइटममा मात्रै झण्डै १३ करोड रुपियाँ घोटाला भएको पाइएको छ । प्रहरीले सुती सर्ट, ऊनी सर्ट, अन्डर ट्राउजर, गन्जी सेट र ...