०३ असोज २०८१, बिहिबार
भर्खरै
★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन ★   संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छः उपसभापति वाग्ले ★   भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत, जनशक्ति व्यवस्थापनमा सहज ★   जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधनः ऊर्जामन्त्री खड्का ★   संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छः न्यायाधीश ढुङ्गाना ★   भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल ★   वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज होः परराष्ट्रमन्त्री राणा ★   संविधानत– प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा आउन सकेनः मुख्यमन्त्री कँडेल

विचार/दृष्टिकोण

पर्यटकको पर्खाइमा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्र

खलङ्गा (दार्चुला), असार ३ गते । नेपालको सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको उत्तरी भागमा अवस्थित अपी नाम्पा संरक्षण क्षेत्र नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछ । यहाँ पुग्ने जोसुकैको पनि मन लोभ्याउने यो शान्त क्षेत्र सुन्दर हिमालले ...

नेपाल भाषा पत्रकारिताको सय वर्ष र मुलुकको मातृभाषा

‘भाषा म्वासा जाति म्वाइ’ (भाषा रहे जाति रहन्छ) भन्ने नेपाल भाषाका महाकवि सिद्धिदास अमात्यको आदर्श वचन छ । यही आदर्श वचनलाई नेवार समुदायले पालना गर्दै आएको पाइन्छ । नेवारी भाषा १४औँ शताब्दीदेखि १८औँ शताब्दीसम्म नेपालको ...

अझै घट्न सकेन उच्च मातृ मृत्युदर

फाइल तस्वीरकाठमाडौँ, जेठ ३१ गते । विश्वमा अति उच्च मातृ मृत्यु दर भएका मुलुकहरूमध्ये नेपाल पनि एक हो । गर्भावस्थामा, प्रसूति अवस्थामा वा गर्भावस्था अन्त भएको ४२ दिनभित्रमा कुनै पनि कारणले हुने महिलाको मृत्युलाई मातृ ...

निजी गुठीमा धनी श्रीरामचन्द्र मन्दिरसँगै छैन जग्गाको अभिलेख

फाइल तस्वीरदाताले निजी गुठी राखेर सञ्चालन गर्नेमा नेपालकै धनी मन्दिरमध्येमा पर्छ श्रीरामचन्द्र मन्दिर । काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरको जग्गा कहाँकहाँ कति छ भन्ने अद्यावधिक अभिलेख निजी गुठी सञ्चालकसँग नै नरहेको पाइएको छ । निजी ...

जीवनका कथैकथा जोडिएका ‘यादहरु’

डुङ्गाको अस्तित्व पानी र त्यसको बहावसँग जोडिएको हुन्छ तर त्यही डुङ्गालाई विम्ब बनाएर जमिनसँग नाता जोड्ने प्रयत्नमा लाग्नुभएको छ कलाकार रवीन्द्र श्रेष्ठ । नयाँ सोच र अवधारणालाई कलामार्फत प्रस्तुत गर्ने खुबी उहाँमा देखिन्छ । गत ...

शैलजा दिदीको सम्झनामा

‘जुन जाति तानाशाहका विरुद्ध लडेर आफ्नो मौलिक अधिकार लिन सक्दैन, ऊ कहिल्यै स्वतन्त्र रहन सक्दैन’ क्रान्तिको यो सन्देशात्मक आह्वान शैलजा आचार्यको थियो । झन्डै ६५ वर्षअघि यो समाजमा एक महिलाको चित्र कस्तो थियो होला ? ...

किन ओझेलमा पर्‍यो दलित इतिहास ?

हाम्रो देशमा इतिहासका विविध विषय छन् । कैयौँ विषय यस्ता छन्, जो लेख्न बाँकी नै छ । देख्दा साधारण जस्ता लाग्ने तर कतिपय गम्भीर विषयहरुमाथि नेपालका इतिहासकारहरुको कलम चालेको पाइँदैन । यस्ता गम्भीर विषयमध्ये एक ...

लाहुरेको सहर धरानको पहिचान मेटिँदै

धरान, जेठ २७ गते । आधुनिक सहरका रुपमा परिचित धरान सहर कुनै समय घना जङ्गलले ढाकिएको थियो । जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरुले तयार गरेको धरान (धराप)बाट यसको नाम रहन गयो । आरावालाहरुको मेहनतले ...

दूधमा आत्मनिर्भर बन्यो काभ्रे

काभ्रेपलाञ्चोक, जेठ २५ गते । पनौती नगरपालिका–११ ख्याकुस्थित सावित्री थापाको घरमा २०७७ सालमा नगपालिकाले दिएको पाडा ल्याएपछि हाल लैनो भैँसी भएको छ । त्यतिबेला पनि घरमा भएको भैँसी पहिलो बेत सुत्केरी हुँदा स्याहारेको अवस्थामा नगरले ...

अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवस: ब्रेन ट्युमरको अवस्था र भावी योजना

फाइल तस्वीरकाठमाडौँ, जेठ २५ गते । शरीरको कुनै पनि अङ्गमा अनावश्यक मासु पलाउनुलाई ट्युमर भनिन्छ । मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ । ब्रेन ट्युमर भएपछि मानिसको दिमागमा कोशिकाहरु चाहिनेभन्दा धेरै बढ्ने ...