०३ असोज २०८१, बिहिबार
काठमाडौँ, असोज ३ गते । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना गर्ने हो भने सापेक्षतामा हाम्रो संविधानको कार्यान्वयन तीब्र गतिमा भैरहेको छ । ...
०२ असोज २०८१, बुधबार
काठमाडौँ, असोज २ गते । नेपालको संविधान जारी भएको नौ वर्ष भयो । करिब एक दशकको अवधि भनेको सबैभन्दा धेरै उत्पादनशील, लाभदायक र अनुभव हाँसिल गर्ने महत्वपूर्ण अवधि हो । त्यो उपलब्धि हासिल भयो कि ...
०२ असोज २०८१, बुधबार
काठमाडौँ, असोज २ गते । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले तीन तहको संरचना कायम गरेको छ । एकात्मक शासन व्यवस्थाबाट नेपाली जनताका अपेक्षा पूरा भएनन् भन्ने निष्कर्षका आधारमा सङ्घीय संरचना अवलम्बन गरिएको कुरामा विवाद छैन ...
०२ असोज २०८१, बुधबार
काठमाडौँ, असोज २ गते। प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह ...
०२ असोज २०८१, बुधबार
काठमाडौँ, असोज २ गते । ‘न कर्मणामनाराम्भान्नैष्कम्यं पुरुषोअश्रुतेन च सन्न्यसनादेव सिध्दिं समधिगच्छति’ एक यो गीतांशको भावार्थ हुन्छ– कुनै बाटो बदलिन सक्छ तर आफूले अपनाएको कर्म फेर्न जरुरी छैन । जब मान्छेले आफ्नो कर्म छोड्छ न ...
०१ असोज २०८१, मङ्गलबार
काठमाडौँ, असोज १ गते । नेपालमा यतिबेला संविधान संशोधनको औचित्य र सान्दर्भिकताबारे बहस भइरहेको छ । संविधानसभाले निर्माण गरेको नेपालको नयाँ संविधान जारी भएको आठ वर्ष पूरा भइसकेकाले संशोधनको बहस हुनु अस्वभाविक होइन । सामान्यतया ...
०१ असोज २०८१, मङ्गलबार
काठमाडौँ, असोज १ गते। संविधानविद् एवं वरिष्ठ अधिवक्ताहरूले वर्तमान संविधानको अभ्यास करिब १० वर्ष भएकाले सम्पूर्ण कोणबाट अब पुनरवलोकन नितान्त आवश्यक रहेको बताउनुभएको छ । संविधान दिवस–२०८१ का उपलक्ष्यमा राष्ट्रिय समाचार समितिका प्रतिनिधिसँग कुरा गर्दै ...
०१ असोज २०८१, मङ्गलबार
काठमाडौँ, असोज १ गते। आज विश्वकर्मा अर्थात् वास्तु दिवस । वास्तु दिवसको सन्दर्भ पारेर ‘वास्तुविज्ञान डटकम’ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वास्तु अनुगमन गरेको छ । नेपाली जनतालाई स्वस्थ राख्ने जिम्मेवारी यसै मन्त्रालयको हो । यसलाई ...
३१ भदौ २०८१, सोमबार
बाँके, भदौ ३१ गते । प्रविधिले धेरै कामलाई निकै सहज बनाए पनि यसको दुरुपयोगले नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्दै आएका छन् । प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा बिचौलियाको भूमिकासमेत कम हुँदै गए ...
३१ भदौ २०८१, सोमबार
महिला कार्यालय प्रमुखले सञ्चालन गरेको कार्यालय सेवाग्राहीमैत्री र उत्कृष्ट हुन्छ भन्ने नमूना भक्तपुरले देखाएको छ । भक्तपुरको प्रमुख जिल्ला अधिकारीदेखि विभिन्न सरकारी कार्यालयमा प्रमुखका रुपमा कार्यरत यहाँका १० जना कार्यालय प्रमुखले यतिखेर भक्तपुरका सेवाग्राहीको कुनै ...