२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल ★   देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकास गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौंः महामन्त्री बुर्लाकोटी ★   उपराष्ट्रपति यादव र इजिप्टका राजदूत अल्दिवानीबीच शिष्टाचार भेट ★   पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान एमाले अध्यक्ष ओलीको आग्रह

विचार/दृष्टिकोण

मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा

दाङ, माघ ८ गते । चुरे क्षेत्रकोबीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’ उपत्यकामा मानव सभ्यताको इतिहास खोज्न थालिएको छ । तीन विदेशी नागरिकले पहिले नै अनुसन्धानसमेत गरिसकेको अवस्थामा विश्वमै चर्चामा रहेको सोही क्षेत्रलाई पर्यटकीय ...

हुम्लाको विकास सूचक र भविष्य

काठमाडौँ, माघ ७ गते । प्रचुर प्राकृतिक सम्पदा भएको तर राज्यको उपेक्षा र पहुँचको अभावले विकासको सम्भावनालाई थिचिराखेको हिमाली जिल्ला हो हुम्ला । तर सन् २००१, २०११ र २०२१ का प्रमुख सामाजिक–आर्थिक सूचकहरूले हुम्ला पछिल्ला ...

रणनीतिक महत्वको च्याम्ताङ–घोङघप्पा सडक निर्माण नेपाली सेनाबाट

सुनसरी, माघ ६ गते । भिरालो पहाड र कडा चट्टानबीच नेपाली सेनाले च्याम्ताङ–घोङघप्पा सडक निर्माणको काम दू्रतगतिमा गरिरहेको छ । विस्फोट र डोजरको गर्जनबीच खुल्दै गएको ‘ट्र्याक’ले दुर्गम सङ्खुवासभाका बासिन्दालाई केवल आवागमनको सुविधा मात्र होइन, ...

गुमिरहेको अपार सम्भावना र सुधारको पखाईमा सङ्ग्रहालय

काठमाडौँ, माघ ५ गते । सन् २०२५ को नोभेम्बर १ तारिखमा इजिप्टले करिब साढे एक अर्ब डलर लगानी गरेर निर्माण गरेको ग्रान्ड इजिप्सियन म्युजियम विश्वका ७९ देशका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा उद्घाटन ग¥यो । देशभरि ...

महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी

काठमाडौँ, माघ ४ गते। विश्वका क्रिकेटप्रेमी दर्शकहरुमाझ फेरि एकपटक नेपालको छवि जाज्वल्यमान हुने अवसर आएको छ । नेपाली तथा विश्वका क्रिकेट मन पराउने दर्शकहरुले नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको समाप्तिसँगै नेपालमा पहिलोपटक आयोजित महिलाहरुको ...

शिक्षामा स्वजागरणको अभ्यास

काठमाडौँ, माघ २ गते। भगवान् गौतमबुद्धको भनाइमा स्वयंलाई चिन्नु वास्तविक शिक्षा हो । भगवान् गौतमबुद्ध स्वयंलाई चिनेको र स्वजागृत भएको व्यक्ति हो कुनै औपचारिक शिक्षा र जिपिए प्राप्त व्यक्ति होइन । हरेक व्यक्तिभित्र अन्तरनीहित प्रतिभा÷जीवन ...

दैलेखमा बढ्दैछ ‘योग क्रान्ति’

दैलेख, माघ १ गते । नारायण नगरपालिका–२ का ८१ वर्षीय धनबहादुर थापालाई मुटुमा गम्भीर समस्या देखिएपछि चिकित्सकले भारतको गुजरातस्थित एपोलो हस्पिटलमा भर्ना भई तत्काल शल्यक्रिया गर्न सुझाव दिएका थिए । यो उमेरमा शल्यक्रिया गर्दा सन्तानलाई ...

‘वादी समुदायको न मेटियो जातीय विभेद, न फेरियो जीवन’

कञ्चनपुर, पुस ३० गते। डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ ढोंणको त्यो कलिलो उमेर, जतिबेला पदम राना वादी मात्र १७ वर्षका थिए । उहाँभित्र एउटा ठूलो विद्रोहको बीउ पलाइसकेको थियो । त्यो विद्रोह केबल अभावविरुद्ध मात्र थिएन, त्यो ...

कारागारभित्रका ‘हेडमास्टर’

काठमाडौँ, पुस ३० गते। सुन्धारास्थित जगनाथ देवल कारागारमा १० वर्ष कैद सजाय तोकिएका तीन जना कैदीबन्दी ‘हेडमास्टर’को परिचय बनाएर फर्कदै हुनुहुन्छ । त्यहाँस्थित महिला बन्दी विकास आधारभूत विद्यालय, भद्रबन्दी विकास आधारभूत विद्यालय र केन्द्रीय कारागारमा ...

सावधान १ चुरोटभन्दा हानिकारक हुक्का

काठमाडौँ, पुस, २९ गते । तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन वा हुक्का सुर्तीजन्य पदार्थबाट बनेको होइन, पानीको वाफको धुवाँ भनेर त तपाईँले खाइरहनुभएको त छैन । यदि त्यो हो भने तपाईँले पानीको ...