२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

विचार/दृष्टिकोण

सुब्बाको यात्रा: कलाकार, समाजसेवी र उद्यमीसम्म

काठमाडौँ, मङ्सिर १५ गते ।“चुलो बल्ने, जीवन चल्ने रोजगारी पाए,काम सानो ठूलो हुन्न भन्ने युवा भएसकिन्छ, समृद्ध नेपाल बनाउहाँसकिन्छ सुखी नेपाली बनाउहाँ।।।”गायिका भूमिका लिम्बु सुब्बाले यो गीत त्यतिबेला लेख्नुभएको थियो, जतिबेला युवाहरुको ठूलो जमात रोजगारका ...

सन्दर्भ एचआइभी एड्स दिवसः एचआईभी एड्सको त्रासः पर्यटनको दिगोपनामा ह्रास

काठमाडौँ, मङ्सिर १५ गते । विश्वभर एचआईभी एड्स विरुद्धको सचेतना अभियान ९डिसेम्बर १ तारिख० चलिरहेको बेला अहिले हामीलाई दुई कुराले सताइरहेको छ । पहिलो, सन् १९८८ देखि विश्वव्यापी समस्याको रूपमा देखापर्न थालेको एचआईभी एड्स अर्थात् ...

सन्दर्भः विश्व एड्स दिवसः एचआइभी रोकथामका लागि रुपान्तरणकारी रणनीति

काठमाडौँ, मङ्सिर १४ गते । प्रत्येक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइन्छ । यो दिवसले एचआइभीरएड्सका बारेमा जनचेतना बढाउने मात्र होइन, धेरै प्रभावित व्यक्ति, परिवार र समुदायहरूलाई कसरी रोकथाम, उपचार र सहयोग सुनिश्चित ...

पर्या–पर्यटनको आकर्षक गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया, मङ्सिर १३ गते । नेपालको तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्रका रुपमा बर्दिया राष्ट्रिय निकुञ्जले चासो र चर्चा कमाएको छ । सुरुमा कर्णाली वन्यजन्तु आरक्षका रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष हुँदै ...

कूटनीति र पर्यटनको अन्तरसम्बन्ध

काठमाडौँ, मङ्सिर ८ गते । कुनै पनि देशले आफ्नो विकास गर्दा त्यसको भौगोलिक विशिष्टताका आधारमा गर्नुपर्छ । नेपालको भौगोलिक विशिष्टता भनेको प्रकृति र संस्कृति नै हो । प्रकृति र संस्कृतिको जगेर्ना गर्दै पर्यटक भित्र्याउन सकेमा ...

मोटोपनले अस्वस्थ महिला

लेखक:डा अरुणा उप्रेतीकाठमाडौँ, मङ्सिर ३ गते । अस्पतालमा नेपाली महिलाहरुको पेट, कलेजोको जाँच गर्दा ५७ प्रतिशत महिलाको कलेजोमा बोसोे जमेपछि भविष्यमा चाँहि स्वास्थ्यको समस्या आउन सक्ने सम्भावना हुन्छ । अहिले नेपालमा प्रायः मानिसहरुले मुटुको रोग, ...

निर्वाचन नै सरकारको अर्जुनदृष्टि

सञ्चारमन्त्री जगदिश खरेल ।काठमाडौँ, मङ्सिर २ गते । जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारलाई जनता, राजनीतिक दल र राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको समेत समर्थन रहेको छ । यस सरकारलाई आगामी फागुन २१ गते घोषित निर्वाचन ...

‘उद्यमीहरुकी गुरुआमा’ निर्मला

झापा, कात्तिक २८ गते । हँसिलो अनुहार, मिजासिलो व्यवहार र दर्बिलो आत्मविश्वास भएकी निर्मला चौहान भण्डारी ‘उद्यमीहरुकी गुरुआमा’ भनेर चिनिनुहुन्छ । मेचीनगर नगरपालिका–१२ निवासी उहाँले विगत एक दशकमा चार सयभन्दा बढी महिलालाई आफूले जानेको सीप ...

जेनजी आन्दोलनका शहिदः परिवर्तनको सपना बोकेर सडकमा निस्किएका साजन

सुनसरी, कात्तिक २७ गते । सङ्खुवासभाको पहाडी गाउँमा २०४१ सालमा जन्मिनु भएका धरान उपमहानगरपालिका–५ का साजन मेवाहाङ राई देश र समाजमा न्याय, पारदर्शिता र उत्तरदायी नेतृत्वको खोजीमा निस्किएका आम नागरिकमध्ये एक हुनुहुन्थ्यो । साजनको ठिमीको ...

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

काठमाडौँ, कात्तिक २७ गते । नेपालमा आधुनिक मानसिक स्वास्थ्य सेवाको इतिहास धेरै लामो छैन । शताब्दीयौँसम्म मानसिक रोगलाई धार्मिक वा सांस्कृतिक दृष्टिले हेरिन्थ्यो । उपचारका लागि झारफुक, धामी–झाँक्रीको धार्मिक साधनामा भर पर्नुपर्ने स्थिति थियो । ...