२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

विचार/दृष्टिकोण

रैथाने बाली संरक्षणमा प्रदेश सरकार

सुर्खेत, कात्तिक २५ गते । कर्णाली प्रदेशमा उत्पादन हुने नौवटा रैथाने प्रजातिका बालीहरू चिनो, कागुनो, उवा, लट्टे ९मार्से०, फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमीलाई प्रदेश सरकारले रैथाने बालीका रूपमा सूचीकृत गरेको छ । ...

महाकाली करिडोरः योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर, कात्तिक २४ गते । सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर डेढ दशकअघि उत्साहका साथ सुरु गरिएको थियो । तर योजना सम्पन्न गरिसक्ने समयमा समेत बजेट अभाव,पक्रियागत अल्झन र सरकारी उदासिनताका कारण ...

राजनीतिक पाठशालाको सन्देश

लेखकः डा. दीपेन्द्र रोकाया ।काठमाडौँ, कात्तिक २१ गते । नेपाल आज पुनःएक ऐतिहासिक सङ्क्रमणको चौराहामा उभिएको छ । गणतन्त्र, सङ्घीयता र लोकतन्त्रको संस्थागत यात्रामार्फत देशले राजनीतिक रूपान्तरण र अनुभव गर्‍ र्यो, तर स्थायित्व र सुशासनका ...

स्वच्छ ऊर्जा क्षेत्रको उपलब्धि र अबको बाटो

काठमाडौँ, कात्तिक १८ गते । नेपालमा वैकल्पिक तथा नवीकरणीय ऊर्जाका स्रोत र प्रविधिहरुलाई प्रवद्र्र्धन गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने घरपरिवारको जीवनस्तरमा सुधार ल्याउने र परम्परागत ऊर्जामाथिको निर्भरतालाई कम गर्ने उद्देश्यले विकास समिति ऐन, २०१३ अन्तर्गत ...

महिनावारीसँग जोडिएको स्वास्थ्य

काठमाडौँ, कात्तिक १७ गते । किशोरी र महिलाको महिनावारीका बारेमा अनेक वृत्तचित्र, चलचित्र बनेका छन् र ४०–४५ वर्षपछि महिलाको रजनोवृत्ति अर्थात् महिनावारी बिस्तारै सुक्दै जाने समस्याका बारेमा न त प्रायः छलफल हुन्छ, न यसका बारेमा ...

चोटपटक जनस्वास्थ्यको प्रमुख समस्या

काठमाडौँ, कात्तिक १४ गते । विश्वमा चोटपटकका घटनाको भार घट्दै गए पनि, सीमित सुरक्षा चेतना र यत्रतत्र फैलिएका जोखिम तत्वहरूका कारण नेपाली जनतामा चोटपटकलगायतका अन्य रोगको तेहोरो बोझ रहेको छ । यसबाट देशको स्वास्थ्य सेवा ...

ध्वनि चिकित्सा पद्धतिको प्रभावकारिता

काठमाडौँ, कात्तिक १० गते । ध्वनि भनेको ब्रह्माण्डको मौलिक ऊर्जा हो, जसको प्रभाव हाम्रो शारीरिक, मानसिक, भावनात्मक, र आध्यात्मिक पक्षमा प्रत्यक्ष रूपमा देखिन्छ । धार्मिक मन्त्र, भजन, बाजा, ओंकार र प्राकृतिक स्वरहरूमार्फत शरीर र आत्मालाई ...

छठपर्वः प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व

काठमाडौँ, कात्तिक ९ गते । छठपर्व हिन्दूधर्मका सबैभन्दा पवित्र र अनुशासित पर्वमध्ये एक मानिन्छ, जसलाई सूर्यदेव र छठी माईको आराधनाका रूपमा अत्यन्त श्रद्धा र भक्ति भावले मनाइन्छ । नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मैथिल, भोजपुरिया, ...

जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क

मनाङ, कात्तिक ५ गते । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा अहिले याक, चौँरी र भेडाच्याङ्ग्रा घाँसेमैदानमा चरिरहेका देखिन्छन् । हिउँदमा घर वरपर राखेर पालिएका याक, चौँरी र भेडाच्याङ्ग्राको बथान यतिबेला लेकका खर्कमा ...

तिहार र भैलो, सामाजिक रूपान्तरणको खोजी

काठमाडौँ, कात्तिक ४ गते । नेपाल विविध संस्कृति, परम्परा र धर्मावलम्बीहरूले भरिएको हुजातीय, बहुभाषिक र बहुधार्मिक राष्ट्र हो । यस्ता विविधताबीच चाडपर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई गहिरो बनाउने काम गर्दै आएका छन् ...