१६ भदौ २०८२, सोमबार
काठमाडौँ, भदौ १६ गते । देशको विकास, अर्थतन्त्रको वर्र्तमान अवस्था र भविष्यबारे व्याख्या विश्लेषण गर्दा धेरै विषय नियाल्न जरुरी देखिन्छ । मुख्यतः आजको विश्वव्यापीकरणको युगमा हामीले आन्तरिक अवस्थाको मूल्याङ्कन गरेर मात्र हुँदैन, बाह्य परिवेशलाई पनि ...
१५ भदौ २०८२, आइतबार
काठमाडौँ, भदौ १५ गते । पूर्व–पश्चिम, हिमाल, पहाड तराई सबैका आ–आफ्ना तर फरकफरक चालचलन तथा संस्कृतिहरू छन्, जसले आ–आफ्नो समाजलाई एकताको सूत्रमा बाँधेको छ । आपसमा सद्भाव कायम गरेको छ, जुन नेपालीको पहिचान बनेको छ ...
१३ भदौ २०८२, शुक्रबार
लेखकः विमला तुम्खेवा काठमाडौँ, भदौ १३ गते । नेपाली राजनीतिमा महिलाको उपस्थिति र योगदानलाई इतिहासका प्रत्येक कालखण्डमा फर्केर हेर्दा अर्थपूर्ण बलिदान र सहभागिता स्पष्ट देखिन्छ । तर दुर्भाग्यवश, राज्य र समाजले कहिल्यै पनि महिलाको योगदानलाई ...
१२ भदौ २०८२, बिहिबार
काठमाडौँ, भदौ १२ गते । नेपालको संविधानले सञ्चारमाध्यमसम्बन्धी व्यवस्था सङ्घ र प्रदेशको साझा अधिकारको सूचीमा र पत्रपत्रिका सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा राखेको छ । सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा ...
११ भदौ २०८२, बुधबार
काठमाडौँ, भदौ ११ गते । हिजोआज तीजको माहोलले घरदेखि सार्वजनिक स्थल छपक्कै ढाकेको छ । धार्मिक रूपमा पार्वतीले शिवलाई पति पाउन निराहार व्रत गरेको कथामा आधारित पर्व हो तीज । हिन्दू धर्माबलम्बी महिलाहरु बिहानैदेखि शौभाग्य ...
११ भदौ २०८२, बुधबार
काठमाडौँ, भदौ ११ गते । अहिलेको सरकारले कानुन कार्यान्वयनको सन्दर्भमा अनुभव गरिएका कुराहरूको आधारमा कमीकमजोरीहरू हटाउने र कानुनलाई अझ समृद्ध बनाउने ढङ्गले कानुन संशोधनसम्बन्धी अनेक प्रयास अगाडि बढाइरहेको छ । नयाँ कानुनहरूको पनि निर्माण गरिरहेको ...
१० भदौ २०८२, मङ्गलबार
काठमाडौँ, भदौ १० गते । आज देशभर हिन्दू महिलाहरुले हरितालिका तीज (हरितालिका पर्व)मनाइरहेका छन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्व नेपाली महिलाको अत्यन्त महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक उत्सव पनि हो । पार्वतीले भगवान ...
०६ भदौ २०८२, शुक्रबार
अमृता अनमोलकाठमाडौँ, भदौ ६ गते । अठ्ठाइस वर्षीया कमला दमाईंको गत असार २८ मा छाउ गोठमा सर्पले डसेर मृत्यु भयो । उनी कञ्चनपुरको कृष्णनगरकी कमला छाउ बार्न छिमेकीको छाउ गोठमा सुत्न गएकी थिइन् । कमलाको ...
३२ साउन २०८२, शनिबार
प्रा डा तीर्थप्रसाद मिश्रकाठमाडौँ, साउन ३१ गते । नेपाल बहुसभ्यता र बहुसंस्कृति सम्पन्न गौरवपूर्ण अतीत भएको मुलुक हो । इतिहासको विभिन्न कालखण्डमा राष्ट्र एवं समाजमा विशेष योगदान पुर्याएका व्यक्तित्वहरूको स्मरण गरी श्रद्धासुमन व्यक्त गर्नु नेपाली ...
३० साउन २०८२, बिहिबार
काठमाडौँ, साउन २९ गते । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका लागि यो वर्ष चुनौतीपूर्ण मानिएको छ । ‘टि ट्वान्टी’ विश्वकप क्रिकेट प्रतियोगितामा जसरी भए पनि छनोट हुनुपर्ने चुनौती नेपाली क्रिकेट टिमलाई रहेको छ । नेपालले ...