३० असार २०८२, सोमबार
काठमाडौँ, असार ३० गते । भाषा आयोगले सात प्रदेशमा १२ वटा भाषा प्रादेशिक सरकारी कामकाजको भाषा हुनसक्ने भन्दै सिफारिस गरेको आधा दशकभन्दा बढी भएको छ । सिफारिअनुसार बागमती प्रदेशले ‘प्रदेश भाषा ऐन, २०८१’ जारी गर्दै ...
२७ असार २०८२, शुक्रबार
काठमाडौँ, असार २७ गते । सुस्पष्ट राष्ट्रिय लक्ष्य, प्रगतिशील र ठोस नीति, पर्याप्त लगानी तथा सो लक्ष्य प्राप्तिका लागि निरन्तर प्रतिबद्ध क्रियाशीलता नै राष्ट्र विकास र प्रगतिका द्योतक हुन् । मित्रराष्ट्र भारत पनि राष्ट्रिय विकास ...
२७ असार २०८२, शुक्रबार
दाङ, असार २७ गते । बुटवलवासीलाई स्वच्छ, गुणस्तरीय मासु उपलब्ध गराउन बुटवलमा करोडौँ लगानीमा स्थापित अत्याधुनिक पशु बधशाला सञ्चालन हुन नसक्दा अलपत्र परेको छ । बुटवल उपमहानगरपालिका र बधशाला सञ्चालन जिम्मा पाएको मुक्तिनाथ लाइभस्टक बैङ्क ...
०२ असार २०८२, सोमबार
काठमाडौँ, असार २ गते । जलवायु परिवर्तनले विश्वलाई प्रभावित पार्दै आइरहेको छ । यो सामूहिक समस्याका रुपमा देखापरेको छ । यसले विश्वको ध्यान केन्द्रित गरिहेको छ । जलवायु परिवर्तनले समग्र मानव जातिलाई मात्र नभएर पर्यावरणीय ...
०२ असार २०८२, सोमबार
काठमाडौँ, असार २ गते । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि दोब्बर बनाएको विषयले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा खुबै चर्चा भएको छ । चालु आव २०८१/८२ ...
२९ जेठ २०८२, बुधबार
काठमाडौँ, जेठ २८ गते । विश्वव्यापीकरणपछि विश्वमा आप्रवासन एक तातो मुद्दा बनेको छ । विश्व आप्रवासन सङ्गठन ९आइओएम०को अनुमानअनुसार सन् २०२० मा विश्वमा करिब २८ करोड १० लाख अन्तरराष्ट्रिय आप्रवासी छन्, जुन विश्वको जनसङ्ख्याको ३।६ ...
२८ जेठ २०८२, मङ्गलबार
काठमाडौँ, जेठ २७ गते । मेरी आमा लेखपढ गर्न जान्नुहुन्न तर सामाजिक सञ्जाल फेसबुकमा आफँै फोटो र स्टाटस लेखेर पोष्ट गर्नुहुन्छ । हातले लेख्न आउँदैन तर मुखले लेख्नुहुन्छ अर्थात् बोलेर लेख्नुहुन्छ । मलाई ग्राफिक डिजाइन ...
२३ जेठ २०८२, बिहिबार
काठमाडौँ, जेठ २२ गते । नेपाल प्राकृतिक स्रोत र साधनले अत्यन्त धनी मुलुक हो । यहाँ भएका प्राकृतिक स्रोत साधनको समुचित प्रयोग गरी मुलुकको आर्थिक विकास गर्न सकिन्छ । मानिसले प्रकृतिबाट प्राप्त गरी उपयोग गर्ने ...
२० जेठ २०८२, सोमबार
काठमाडौँ, जेठ १९ गते । सगरमाथाको चुचुरोसँगै उठेको सपना थियो–‘पर्यटनलाई समृद्धिको आधार बनाउने ।’ त्यही सपना साकार पार्न नेपाल पर्यटन बोर्ड ऐन, २०५३ कार्यान्वयनमा आएपछि २०५५ सालमा नेपाल पर्यटन बोर्डको स्थापना भयो । ...
१९ जेठ २०८२, आइतबार
लेखक, प्रा डा तीर्थप्रसाद मिश्र । काठमाडौँ, जेठ १८ गते । नेपाल सांस्कृतिक विशेषता भएको मुलुक हो । नेपाललाई सांस्कृतिक सम्पदामा सम्पन्न बनाउन यहाँका धेरै जातजाति तथा समुदायहरूले उल्लेख्य भूमिका निर्वाह गरेका छन् । भूगोलका ...