१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

विचार/दृष्टिकोण

विदेश पलायन रोज्ने कि देशमै केही गर्ने ?

काठमाडौँ, वैशाख ३० गते । बहाना बनाउने हो भने त तर्कहरु धेरै गर्न सकिएला । तर यथार्थमा जिउने, देशलाई माया गर्ने र स्वदेशमै केही गर्न खोज्ने हो भने अवसरहरु यहीँ पनि छन् । हिजोआज विदेशका ...

बुद्ध पूर्णिमाः जुन अनित्य छ, त्यो दुःखदायी हुन्छ

काठमाडौँ, वैशाख २९ गते । एक दिन बिहान भगवान् बुद्धलाई आफ्नो अनुयायीहरूले सुनाए कि अङ्गुलिमालले आफ्नी आमालाई मार्न गइरहेको छ । यस जघन्य अपराध हुनबाट रोक्नु श्रेयस्कर हुन्छ भन्ने उहाँलाई लाग्यो । त्यतिखेर अङ्गुलिमालको नाम ...

हिमाल पग्लिनुमा कसको जिम्मेवारी ?

काठमाडौँ, वैशाख २६ गते । सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी आश्मा अलथानीले हिमालमा हिउँ हराउँदै गएको र ‘हिमालमा जीवन छैन’ जस्तो अनुभव भएको बताउँदा उहाँले विश्व समुदायको ध्यान जलवायु परिवर्तनको गम्भीर समस्यातर्फ खिच्नुभयो । उहाँको ...

सगरमाथा संवादः जलवायुजन्य सङ्कट समाधानको खोजी

काठमाडौँ, वैशाख २५ गते । नेपालले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवादको आयोजना गर्दै छ । यो संवादमा विशेषगरी जलवायुजन्य सङ्कटको विषयमा छलफल गर्ने र एउटा निचोड निकाल्ने छ । निचोड निकालेपछि निचोडअनुसार ...

बागमती प्रदेशमा भाषा दिवस

काठमाडौँ, वैशाख २४ गते । बागमती प्रदेश सरकारले पहिलोपटक वैशाख २४ ‘सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक विदा’को घोषणा गरेको छ । प्रदेशसभाले पारित गरेको ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०’ लागू भएको ...

राष्ट्रिय पत्रकारिता दिवसको सान्दर्भिकता

काठमाडौँ, वैशाख २४ गते । आज वैशाख २४ गतेअर्थात् राष्ट्रिय पत्रकारिता दिवस । नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशनमा आएको सम्झनामा मनाइने यो दिवस समस्त नेपाली पत्रकारका लागि गौरवको दिन पनि हो । आजभन्दा १२५ ...

आजको सन्दर्भमा पत्रकार र पत्रकारिता

काठमाडौँ, वैशाख २४ गते । एक पटक कक्षाबाट बाहिरिँदै गर्दा लालदेउसा राई भन्दै हुनुहुन्थ्यो, पत्रकार पहिले जन्मिए, त्यसपछि मात्र संसारमा पत्रपत्रिकाको जन्म भएको हो । केही जिज्ञासु विद्यार्थी कक्षा कोठा बाहिर पनि झ्याम्मिएर उहाँको रमाइलो ...

सङ्क्रमणकालीन न्यायमा देखिएको उल्झन

काठमाडौँ, वैशाख २२ गते । नेपालको राजनीतिक इतिहासमा २०६३ सालको विस्तृत शान्ति सम्झौता एउटा कोसेढुङ्गा हो, जसले एक दशक लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य ग¥यो । तर द्वन्द्व सकिएको झन्डै दुई दशक पुग्न लाग्दासमेत द्वन्द्वबाट ...

घोषणामै सीमित सार्वजनिक सवारीमा ‘जिपिएस प्रणाली’

काठमाडौँ, वैशाख २१ गते । प्रविधिको तीव्रतर विकाससँगै देश आधुनिक युगतर्फ अघि बढेको छ । मानिसहरूले नयाँनयाँ प्रविधिको खोजी गर्दै छन् । प्राविधिक क्षेत्रमा भइरहेका नयाँ आविष्कारहरूले दैनिक जीवनलाई अझ सरल र सहज बनाउँदैछ । ...