२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

विचार/दृष्टिकोण

गणतन्त्र स्थापनाका १७ वर्षः सुशासन, विकास र समृद्धिको अपेक्षा

काठमाडौँ, जेठ १६ गते । विश्वभरि नै गणतन्त्रलाई उच्चतम् लोकतान्त्रिक शासकीय व्यवस्थाका रुपमा मान्दै आएको छ । समुन्नत, समृद्ध र सुशासनयुक्त मुलुक बनाउने महान् लक्ष्य र अभिभारा पूरा गर्ने अठोटसाथ नेपालमा गणतन्त्र भित्रिएको हो । ...

विश्व कीर्तिमानी आरोही टासी ग्याल्जेनको आरोहण कथा

सगरमाथा शिखरमा विश्व कीर्तिमानी आरोही टासी ग्याल्जेनकाठमाडौँ, जेठ १५ गते । सोलुखुम्बुको फोर्चे गाउँका टासी ग्याल्जेन शेर्पा १४ दिन १० घण्टा ११ मिनेट अवधिभित्र चार पटक सगरमाथा शिखर पुगेर गाउँ फर्किँदै हुनुहुन्थ्यो । गाउँभन्दा थोरै ...

रङ्गमञ्चमा रेखाको इन्ट्री

महिला सुपरस्टार रेखा थापा काठमाडौंँ, जेठ १५ गते । करिब एक महिनादेखि नेपाली सिने उद्योगकी पहिलो महिला सुपरस्टार रेखा थापा झण्डै साढे दुई दशकदेखि आफू व्यस्त रहेको क्षेत्रभन्दा फरक अवस्थामा आफ्नो दैनिक चारदेखि पाँच घण्टा ...

साझा जीवन पद्धतिसँग गणतन्त्रको सम्बन्ध

काठमाडौँ, जेठ १५ गते । वि.सं. २०६२/६३ को जनआन्दोलनको जगमा २०६५ जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरिएको थियो । आजको दिनले ...

उद्योगमा ऊर्जा दक्षताको सफल अभ्यास

काठमाडौँ, जेठ १२ गते । आर्थिक विकासको मेरुदण्ड भनेकै औद्योगिक विकास हो । औद्योगिक क्षेत्रमा अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग गरेर कम विद्युत् खपत गरी ऊर्जा दक्षता बढाउन सकिन्छ । उद्योगमा बिजुलीको खपत कम गर्नु ...

पर्वतीय पर्यटन नेपालको शान र पहिचान !

काठमाडौँ, जेठ ११ गते । नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो । प्राकृतिक सुन्दरताले नै नेपाल संसारको उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । नेपालका हिमाल, पर्वतीय सांस्कृतिक, प्राकृतिक, भौगोलिक, जातीय, भाषिक, वातावरणीयलगायतको विविधता रहेको छ ...

पैसा कमाउने स्मार्ट उपायः पुँजी बजार लगानीको रहस्य

काठमाडौँ, जेठ ९ गते । पुँजी बजारमा केही अदृश्य रहस्य रहेका हुन्छन् । यसलाई पहिचान गर्नसक्नु नै लगानी सफलताको हो । एकै समय एकथरी लगानीकर्ता बजारमा लाभका हिसाबले उच्च आशा र भरोसा राख्ने गर्दछन्, भने ...

स्पा र वेलनेस पर्यटनको सम्भावना

काठमाडौँ, जेठ ८ गते । स्पा र वेलनेसको अवधारणा मानव सभ्यताको प्रारम्भदेखि नै विद्यमान रहेको पाइन्छ । प्राचीन समयदेखि नै मानिसहरू प्राकृतिक स्रोतहरू जस्तै तातोपानी, जडीबुटी, ध्यान, योग र जल चिकित्साको माध्यमबाट आफ्नो शारीरिक, मानसिक ...

सांस्कृतिक समानताले सुदृढ नेपाल–नेपाल भारत सम्बन्ध

काठमाडौँ, जेठ ७ गते । नेपाल तपोभूमि, देवभूमि र सनातन संस्कृतिको सञ्चयक भूमि, एक यस्तो पवित्र भूमि हो, जहाँ धर्मको सुवास पाइन्छ, जहाँ प्रत्येक कणमा तपस्याको ऊर्जा बग्दछ । यही भूमि हो, जहाँ पशुपतिनाथ, मुक्तिनाथ, ...

दाइजो प्रथाविरुद्ध सामूहिक विवाह ?

काठमाडौँ, जेठ ५ गते । दाइजो झट्ट हेर्दा आर्थिक पाटोजस्तो लाग्छ । यसको सामाजिक र मानसिक त्रास अझ बढी छ । दाइजोले छोराछोरी बराबरी भन्ने नारा धुमिल बनाएको छ । दाइजोको डरले अझै पनि कति ...