०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी ★   विद्यालय खुल्ने वातावरण बनाउन माग ★   कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै ★   कावासोती –१७ का वडा सदस्य मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती ★   राज्य व्यवस्थासहित तीन वटा संसदीय समितिको बैठक बस्दै ★   लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग ★   पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा ★   किसानलाई ५ सय ३२ घार मौरी वितरण ★   बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन ★   खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन ★   सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण ★   एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि ★   शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह ★   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका क्रियाकलापको अनुगमन

विचार/दृष्टिकोण

एकल महिलाको प्रश्न: “के एक्लो महिलाको अस्तित्व हुँदैन ?”

फाइल तस्वीरकाठमाडौँ, साउन ३ गते । “भाँडै माझ्न परे पनि गर्छु, काम दिनुप¥यो हजुर”, काखमा दूधे बालक बोकेर जुनु तामाङले होटलका साहुसँग रोजगारीको अपिल गरिरहनुभएको थियो । साहुले जवाफमा भन्नुभयो, “बच्चा बोकेर कसरी भाँडा माझ्छौ ...

चेपाङले चिनेको, समाजले नचिनेको चिउरी

चिउरी एक प्रकारको बहुउपयोगी वनस्पति हो । समुद्री सतहबाट दुई सय मिटरदेखि एक हजार पाँच सय मिटर उचाइका भिरपाखा, नदी किनार तथा खोँचका ओसिलो माटोमा हुर्कने र सप्रिने चिउरीको कुनै पनि भागलाई उपयोगमा ल्याउन सकिन्छ ...

भानुजयन्ती : नेपाली भाषाको स्तरीकरणको चासो

जलवायु परिवर्तनको व्यापक असर पर्नुअघिसम्म जतिबेला वर्षको तेस्रो महिना असार आउँथ्यो, अनि हामीकहाँ वर्षासँगै साहित्य, लोकसाहित्य, संस्कृतिको वर्षा हुन थाल्थ्यो । अहिले त वर्षा वैशाख, जेठमै अर्थात् असमयमै हुने गरेकाले पानी बर्सने वास्तविक महिना असारको ...

विकास प्रयासमा देखिएका चुनौती, सामाजिक न्याय र समृद्धि

आर्थिक वर्ष २०८०/८१ को प्रस्तावित बजेट रु एक हजार ७५१ अर्ब भए तापनि संशोधनगरी यस वर्ष एक हजार पाँच सय ३० अर्बमा घटाइएको छ । यसै सन्दर्भमा, आव २०८१/८२ मा एक हजार ८६० अर्बको प्रस्तावित ...

सन्दर्भ विश्व जनसङ्ख्या दिवसः जनसाङ्ख्यिक स्थितिको लेखाजोखा

काठमाडौँ, असार २७ गते । आज विश्व जनसङ्ख्या दिवस अर्थात् जुलाई ११ को मूल नारा ‘समावेशी तथ्याङ्कको शक्तिलाई अँगालेर सबैका लागि सुदृढ र समतामूलक भविष्यतर्फ’ भन्ने रहेको छ । आज विश्वको जनसङ्ख्या करिब आठ अर्ब ...

गुणराजः मुवा थाईको विश्वविजेताको कथा

काडमाडौँ, असार २० गते । मुक्कामुक्की र लात्ती हानाहान । कुहिना र घुँडाको प्रहार । शरीरका अधिकांश भागमा हिर्काउन पाइने नियम । हेर्दै निर्मम र डरलाग्दो । नाक मुखबाट रगत बगेर अनुहार रक्ताम्य हुनु सामान्य ...

मनसुनसँगै रोगहरूको उच्च जोखिम

मनसुन सुरु भएको एक हप्ता भइसकेको छ । निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपद् जोखिमले नेपाल विश्वमै अग्रस्थानमा छ । उत्तरबाट दक्षिणतर्फ बहने खोलानाला र खहरेले बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल ...

गिरिजाप्रसाद युगान्तकारी परिवर्तनका नायक

नेपालको लोकतान्त्रिक आन्दोलनका साहसी तथा कर्मयोगी नेता गिरिजाप्रसाद कोइरालाको राजनीतिक जीवन धेरै सन्दर्भ र घटनाले भरिएका छन् । वास्तवमा साहस र अठोटको पर्याय नै उहाँको राजनीतिक जीवन बनेको छ । नेता त्यो हो, जसले बाटो ...

‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी

ललितपुर, असार १७ गते । हिमाली क्षेत्र तथा उच्च हिमालीमा विश्वकै बहुमूल्य औषधिजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो । यार्सागुम्बा विश्वमा आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा रहेको छ । यार्सागुम्बामा औषधिजन्य गुण अन्तरनिहित हुने ...

सन्दर्भ : पुष्पलालको जन्मशताब्दीः ‘पुष्पलालको जन्मशताब्दी र नेपाली कम्युनिष्ट आन्दोलन’

नेपालको कम्युनिष्ट आन्दोलनका आरम्भकर्ता पुष्पलालको जन्म १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा भएको थियो । शहीद गङ्गालालको भाइ पुष्पलाल, परिवारको माइलो छोरो हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रमाथि ...