२९ साउन २०८२, बुधबार
काठमाडौँ, साउन २८ गते । छोरीलाई अमलाको अचार निकै मन पर्छ । क्यानेडा पुगेकी छोरीलाई कसरी खुवाउने ? मैतीदेवीका भवानी जैसी अमलाको अचार, सुकेको साग, भुटेको मकै र भटमास बोकेर गोश्वारा हुलाक कार्यालय पुग्नुभयो । ...
२९ साउन २०८२, बुधबार
काठमाडौँ, साउन २८ गते । नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताले देशमा आर्थिक वृद्धि, ऊर्जा सुरक्षा, ऊर्जाका स्रोतहरुको विविधीकरण र जलवायु परिवर्तनमा योगदान पु¥याउँछन् । विश्वभरका विभिन्न समुदायहरु यी दुवै क्षेत्रको प्रवद्र्धन तथा विस्तार गर्न आवश्यक ...
२३ साउन २०८२, बिहिबार
काठमाडौँ, साउन २२ गते । एउटी महिला आमा बन्नु आफ्ना लागि सन्तान जन्माउनु मात्र होइन, देशका लागि नयाँ नागरिक जन्माउनु पनि हो । त्यसैले गर्भवती र सुत्केरीको सुरक्षाप्रति राज्यले जिम्मेवारी बोध गर्नेगरी काम गर्नुपर्छ । ...
१८ साउन २०८२, शनिबार
कञ्चनपुर, साउन १७ गते । जीवनमा धेरै कुरा अनिश्चित भए पनि मृत्यु भने अटल सत्य हो । तर, केही व्यक्तित्व यस्ता हुन्छन्, जसको जीवनको अन्त्यले होइन, उहाँले गरेका कर्मले समाजमा अमिट छाप छोड्दछ । यस्ता ...
१२ साउन २०८२, आइतबार
अमलकिरण ढकालकाठमाडौँ, साउन ११ गते । नेपालको संविधानले मुलुकको अर्थव्यवस्था समाजवादतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरेको छ । कुन किसिमको समाजवादी अर्थव्यवस्था बनाउने हो भन्ने खाका अझै स्पष्ट भइनसके तापनि समाजवादको आधार तयार गर्ने भन्नेसम्म सबै ...
१० साउन २०८२, शुक्रबार
काठमाडौँ, साउन ९ गते । विसं १८३२ साउन ९ गते बगाले थापाकुलका पिता सानाकाजी अमरसिंह थापा र माता सत्यरुपातर्फका पाँच भाइ छोरामध्ये जेष्ठ पुत्रको रुपमा भीमसेन थापाको जन्म गोरखाको पिपलथोकमा भएको थियो । उनको पुर्खाहरुको ...
०९ साउन २०८२, बिहिबार
काठमाडौँ, साउन ८ गते । आजको युग तीव्र गतिमा परिवर्तन भइरहेको छ । विज्ञान, प्रविधि, सूचना र सञ्चारको तीव्र विकासले मानव जीवनलाई सहज र गतिशील बनाएको छ । तर, यही परिवर्तनको आँधीभित्र युवा पुस्ता दिशाहीन, ...
०९ साउन २०८२, बिहिबार
काठमाडौँ, साउन ८ गते । भोली साउन ९ गते अर्थात् राष्ट्रिय विभूति भीमसेन थापाको जन्मदिन । उनको २५१औँ जन्मजयन्ती भएको कारण उनलाई सम्झनु सान्दर्भिक हुनेछ । विशेषगरी अहिले किशोरावस्थामा रहेका लाखौँ विद्यार्थी वर्ग भीमसेन थापाजस्ता ...
०७ साउन २०८२, मङ्गलबार
काठमाडौँ, साउन ६ गते । बिपी कोइरालाको नाम सम्झँदा मैले एकै पटक दुईवटा कुरा सम्झन्छु । एउटा उहाँ मेरो ठूलो बुबा हो र हाम्रो कोइराला परिवारलाई राम्रो संस्कार दिनुभएको छ । कोइराला परिवारको संस्कार ममा ...
०२ साउन २०८२, बिहिबार
काठमाडौँ, साउन १ गते । गत असोजमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन अमेरिका रहेका बेला जी ७७, जी २०, एलडिसी तथा असंलग्न शिखर सम्मेलन ९नाम० राष्ट्रका मन्त्रीस्तरीय बैठकहरुलाई सम्बोधन ...