०१ असोज २०८२, बुधबार
काठमाडौँ, असोज १ गते । नेपालको राजनीतिमा दशकौंदेखि जरा गाडेका नेताहरू—शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’—अझै पनि राजनीतिको केन्द्रमा छन्। यिनै नेताहरू नेतृत्वमा रहँदा देशले लोकतान्त्रिक गणतन्त्र, संघीयता र समावेशी ...
०१ असोज २०८२, बुधबार
काठमाडौँ, असोज १ गते । आज राष्ट्रिय विज्ञान दिवस, यस दिनलाई राष्ट्रिय महत्वका साथ मनाउने प्रचलन नहुँदा धेरैलाई जानकारी नहुन सक्छ । हाम्रो जस्तो देशका लागि यो दिवसको सान्दर्भिकता निकै नै रहेको छ । यस ...
३१ भदौ २०८२, मङ्गलबार
काठमाडौँ, भदौ ३१ गते । यही भदौ २३ र २४ मा नेपालमा ‘जेनजी’ आन्दोलन भयो । यो नेपालका लागि मात्रै होइन, विश्वकै लागि पछिल्लो शताब्दीकै एक ‘विशिष्ट’ घटनामा दर्ज भएको छ । ‘विशिष्ट’ यस अर्थमा ...
३१ भदौ २०८२, मङ्गलबार
कास्की, भदौ ३१ गते । प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले गत वर्ष बेलायतमा प्राप्त गर्नुुभएको विश्व प्रसिद्ध ‘ह्विट्ली अवार्ड’ गण्डकी प्रदेशमा लाटोकोसेरोको संरक्षणका लागि बरदान साबित बन्दै गएको छ । व्यक्तिगत रुपमा प्रदान गरिने ...
२६ भदौ २०८२, बिहिबार
बाँके, भदौ २६ गते । सूचना प्रविधिको विकाससँगै प्रयोग भएका नयाँ शैलीले मानव बेचबिखनविरुद्धको अभियानमा चुनौती थपिएको छ । ‘सामाजिक सञ्जाल फेसबुक, टिकटक र इमो’मा एकअर्कालाई साथी बनाएर कुरा गरेकै भरमा बेचिन पुग्ने जस्ता जोखिमहरु ...
२२ भदौ २०८२, आइतबार
काठमाडौँ, भदौ २२ गते । खासगरी बेलायत, भारत र नेपालको सार्वजनिक सेवालाई निजामती सेवा अर्थात सिभिल सर्भिस भनेर चिनिन्छ । सबै देशमा कुनै न कुनै नाममा सार्वजनिक सेवा त हुन्छ नै । कर्मचारीतन्त्र अर्थात अड्डातन्त्र ...
२१ भदौ २०८२, शनिबार
काठमाडौँ, भदौ २१ गते । निजामती सेवा दिवस २०६१ सालदेखि हरेक वर्ष मनाउने गरिँदै आएको छ । यस्ता दिवसहरुको आफ्नै महत्व हुन्छ । खासगरी सेवामा भएका राम्रा पक्षहरुप्रति गौरव गर्न, अग्रजहरुप्रति कृतज्ञता गर्न र त्यसबाट ...
२१ भदौ २०८२, शनिबार
काठमाडौँ, भदौ २१ गते । सुशासन के हो? भन्नेबारे जानकारी समाजमा हुन अत्यावश्यक छ । सुशासनको अवधारणा सर्वप्रथम विश्व बैंकले सन् १९८९मा अफ्रिका महादेशमा पहिलोपटक प्रयोगमा ल्याएको थियो । अहिले यो अवधारणा दिगो विकास लक्ष्य ...
२१ भदौ २०८२, शनिबार
काठमाडौँ, भदौ २१ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र निष्क्रिय गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ । सम्मानित सर्वोच्च अदालतको निर्देशनात्मक ...
१७ भदौ २०८२, मङ्गलबार
काठमाडौँ, भदौ १७ गते । अपार सम्भावना हुँदाहुँदै विगतमा सुदूरपश्चिम प्रदेशमा विकासले गति लिन सकेन । त्यसैले गरिबी, दुःख, अभाव, बेरोजगारी र कठिनाइ यस प्रदेशको परिचयजस्तै बन्यो । गणतन्त्र स्थापनापछि भने यो परिचय बदल्न र ...