२० असोज २०८३, मङ्गलबार
दाङ, असोज २० गते । राजु भट्टराईका लागि पशुपालन केवल जीविकोपार्जनको माध्यम मात्र होइन, दैनिकीको अभिन्न हिस्सा बनेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीस्थित योगी आदित्यनाथ फाउन्डेशनमा भट्टराई विगत एक दशकदेखि गाईगोरुको हेरचाहमा व्यस्त हुनुहुन्छ ...
२० असोज २०८३, मङ्गलबार
भोजपुर, असोज २० गते । सुन्तलाको बगानमा फल झर्ने र विभिन्न रोगको प्रकोप देखिएपछि भोजपुरका किसान चिन्तित भएका छन् । सुन्तलाका दाना परिपक्व नहुँदै भेट्नो कुहिएर खस्न थालेपछि वर्षभरिको मेहनत र लगानी खेर जाने भन्दै ...
२० असोज २०८३, मङ्गलबार
महोत्तरी, असोज २० गते । चाडपर्व सुरु हुनै लागेपछि महोत्तरीका ओल (माटोमुनि फल्ने मधेसको खास तरकारीबाली) किसानको व्यस्तता थप बढेको छ । ...
१८ असोज २०८३, आइतबार
काभ्रे, असोज १८ गते । मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका छन् । विशेषगरी अरेबिका जातको कफी उत्पादनका लागि उपयुक्त हावापानी र माटो भएका पहाडी जिल्लामा यसको व्यावसायिक खेती विस्तार हुँदै गएको ...
१७ असोज २०८३, शनिबार
चितवन, असोज १७ गते । चितवनमा पछिल्लो समय धानबालीमा रोग तथा कीराको समस्या बढ्दै गएपछि किसानसम्म वैज्ञानिक प्रविधि, नयाँ अनुसन्धान र प्रभावकारी व्यवस्थापन विधि पुर्याउन अनुसन्धान, प्रसार तथा शिक्षाबीचको समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको ...
१७ असोज २०८३, शनिबार
गुल्मी, असोज १६ गते । खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले आफ्नो जीविकोपार्जनको मुख्य आधारका रूपमा अघि बढाएको पाइएको छ । कृषि कर्मका अन्य विधाको तुलनामा खसीबोकाबाट छोटो समयमै राम्रो आम्दानी ...
१६ असोज २०८३, शुक्रबार
तनहुँ, असोज १६ गते । तनहुँमा चैते धान प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि बढाइएको छ । जिल्लामा चैते धानको क्षेत्र विस्तार, उत्पादन वृद्धि तथा किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले कृषि विकास कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन ...
१६ असोज २०८३, शुक्रबार
सुनसरी, असोज १६ गते । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसीबोका खरिद बिक्रीका लागि व्यापारी तथा किसान यहाँ आउने ...
१५ असोज २०८३, बिहिबार
धनगढी, असोज १५ गते । मुलुकमा राजनीतिक परिवर्तन र लोकतन्त्र स्थापनाका लागि पत्रकारिता क्षेत्रमा लामो समयसम्म क्रियाशील रहनुभएका लोकेश बोहरा पछिल्लो दशक व्यावसायिक बाख्रापालनमा रमाउनुभएको छ । पत्रकारितापछि कृषि तथा पशुपालन क्षेत्रमा केही नयाँ काम ...
१४ असोज २०८३, बुधबार
सर्लाही, असोज १४ गते । हरिवन नगरपालिका–४ सासापुर निवासी महमद अकबर अन्सारी पछिल्ला दिन गोलभेँडा (टमाटर) बारीमा व्यस्त हुनुहुन्छ । उमेरले चार दशक लाग्नुभएका उहाँका लागि खेतीपाती दैनिकी गुजार्ने माध्यममात्र होइन, उन्नति गर्ने उद्यम बनेको ...