१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने ★   धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै ★   गणतन्त्रपछिका उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छः मुख्यमन्त्री शाही ★   काङ्ग्रेसको छवि सुधार्न प्रयत्नशील छौँः महामन्त्री पौडेल ★   लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

कृषि/व्यवसाय

दमकमा चैतदेखि फोहोरबाट ग्याँस उत्पादन गरिने

फाइल तस्वीर दमकमा आगामी चैतदेखि फोहोरबाट ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु हुने भएको छ । फोहर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट एकैसाथ ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु गर्न लागेको कम्पन्नीका ...

पोखरामा फेरि कुखुरामा बर्डफ्लु

फाइल तस्वीरपोखरा — पोखरामा बर्डफ्लु को संक्रमण फेरी पनि देखिएको छ । पोखराका दुईवटा ठाउँमा एकैपटक बर्डफ्लु देखिएको छ । वडा नम्बर १५ र १७ मा फागुन महिना लागेपछि दैनिक कुखुरा मर्न थालेपछि परीक्षण गर्दा ...

उद्यमी किसानको सारथी बन्दै नगरपालिका

फाइल तस्वीरपाल्पा – स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले तानसेन नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ । कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि तानसेन नगरपालिकाको सिफारिसमा ग्लोबल आइएमई बैंक ...

दाङका विभिन्न स्थानमा कृषि जोन कार्यक्रम लागू

देउखुरी– दाङका विभिन्न स्थानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि जोन लागू भएको छ । उक्त कार्यक्रम लागू भएपछि किसान धेरै उत्साहित भएका छन् । जिल्लाको देउखुरी क्षेत्रमा मकै जोन, घोराही क्षेत्रमा माहुरी जोन र पश्चिम ...

तनहुँमा बाख्रा पालन व्यवसाय फस्टाउँदै दशैंलाई लक्षित गरी तीन करोड रुपैयाँको खसीबोकी खरिद विक्री

फोटो नवसञ्चार अनलाइन । दमौली – दसैंका लागि तनहुँबाट करिब तीन करोड रुपैयाँको खसीबोका बिक्री भएको छ । जिल्लाका १० सहकारीमार्फत् दुई हप्ताको अवधिमा दुई करोड ८२ लाख ३६ हजार ७ सय ९१ रुपैयाँको खसीबोका ...

हिन्द प्रशान्त क्षेत्रमा चीनको गतिविधि नियन्त्रण गर्न क्वाड सदस्य राष्ट्र सहमत

अमेरिका– संयुक्त राष्ट्रसङ्घीय महासभा बैठकमा भाग लिन पुगेको नेताहरुबीच चीनको बढ्दो शक्ति तथा हिन्द–प्रशान्त क्षेत्रमा उसको बढ्दो सैन्य उपस्थितिलाई रोक्न आफ्नो गतिविधि बढाउने भएका छन् । हिन्द–प्रशान्त क्षेत्रमा चिनिया प्रभावलाई निस्तेज पार्न अमेरिका, जापान, अष्ट्रेलिया ...

टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै युवा

फुङ्लिङ – ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका युवा टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । सञ्चालन गर्न सजिलो र राम्रो आम्दानी दिने भएपछि यहाँका युवा टर्कीपालन व्यवसायतर्फ आकर्षित भएका हुन् । दुई वर्षअघि फुङ्लिङ नगरपालिका–३ क्यानिमका नेत्रप्रसाद ...