१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

कृषि/व्यवसाय

समयमै आयात गर्न नसक्दा किसानलाई मल अभाव

फाइल तस्वीरकाठमाडौं — बजारमा यसवर्ष किसानलाई मलको अभाव भएको छ । मल आयातको जिम्मेवारी पाएका साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री लिमिटेडले समयमै आयात गर्न नसक्दा मल अभाव भएको हो । दुवै कम्पनीले चालु आवमा ...

किसानलाई कृषि सामग्री वितरण

महोत्तरी — महोत्तरीको मटिहानी नगरपालिकाले किसानलाई सहयोगी कृषि सामग्री वितरण गरेको छ । तरकारी बालीको नयाँ पकेट कार्यक्रमअन्तर्गत मटिहानी–६ का ४० किसानलाई नगरपालिकाको कृषि शाखाले कृषि सामग्री वितरण गरेको हो । किसानलाई सिँचाइ प्रयोजनका लागि ...

व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र वितरण

फाइल तस्वीर सिन्धुली — कमलमाई नगरपालिकाले व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र वितरण गरेको छ । चौध वडामा रहेका किसानलाई कृषियन्त्र वितरण गरिएको हो । कृषि यान्त्रीकरण, प्रविधिको प्रयोग गरी जीविकोपार्जन ...

किसानका उत्पादनलाई प्रोत्साहन गर्न सरकारले तरकारी र फलफूल आयातमा कडाइ गर्नेः मन्त्री महत

तस्वीरः अर्थमन्त्री डा.प्रकाशशरण महत ।काठमाडौं — अर्थमन्त्री डा प्रकाशशरण महतले साना किसानलाई प्रोत्साहन गर्दै विदेशबाट तरकारी र फलफूल आयात कम गरिने बताउनेभएको छ । प्रतिनिधिसभाको आज आईतबार बसेको बैठकमा आर्थिक विधेयक, २०८० माथिको छलफलमा सांसद्हरुले ...

पाठकको रुचिमा इतिहास, संस्कृति र साहित्यका पुस्तक

फाइल तस्वीरकाठमाडौं—पुस्तक प्रदर्शनीमा आउने पाठकले इतिहास, संस्कृति र साहित्यका पुस्तक बढी मन पराउन थालेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा जारी पुस्तक प्रदर्शनीमा इतिहास, संस्कृति र साहित्यका पुस्तक बढी बिक्री भएका हुन् । ...

सुदूरपश्चिममा ६० प्रतिशत जग्गामा रोपाइँ हुन बाँकी

सुदूरपश्चिम — रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि असार १५ सम्म सुदूरपश्चिम प्रदेशमा बर्खे धान बालीको खेती गरिने मध्ये ६० प्रतिशत जग्गामा धान रोपाइँ गर्न बाँकी छ । आकाशको पानीको भरमा रोपाइँ गर्नुपर्ने खेतमा यस वर्ष ...

मोरङमा रोपियो बीस प्रतिशत धान

फाइल तस्वीरबेलबारी — ‘जलवायु अनुकूलित कृषि मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ मोरङका विभिन्न स्थानमा आज राष्ट्रिय धान दिवस मनाउँदै रोपाइँ भइरहेका छन् । असार महिनाको आधा समय बितिसक्दा यस पटक जिल्लामा ...

किसानलाई अनुदानमा कृषि उपकरण

फाइल तस्वीरजानकी — बाँकेको वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ । कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार ५० प्रतिशत ...

‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन, भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट मुक्त

फाइल तस्वीरझापा — जिल्लामा टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गर्न थालिएको छ । योसँगै भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट यहाँका किसान मुक्त भएका छन् । गौरादह नगरपालिका–२ र अर्जुनधारा नगरपालिका–३ मा टिस्यु कल्चर ...

प्रधानमन्त्रीद्वारा रासायनिक मलको अभाव नभएको सदनलाई जानकारी

तस्वीरः प्रतिनिधिसभा बैठकमा जवाफ दिनेक्रममा प्रधानमन्त्री प्रचण्ड ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस वर्ष रासायनिक मलको समस्या नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बुधबारको बैठकमा बजेटमाथि सांसद्हरुले उठाउनुभएको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले आफु ...