१९ साउन २०८०, शुक्रबार
फाइाल तस्वीरम्याग्दी — म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज आलुको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा छ दशमलव ३६ प्रतिशतले आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका बाली संरक्षण अधिकृत ...
१९ साउन २०८०, शुक्रबार
फाइल तस्वीर भरतपुर — चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो । कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष ...
१७ साउन २०८०, बुधबार
फाइल तस्वीरभादगाउँ — भक्तपुर नगरपालिकाले किसानलाई धानबालीमा लाग्ने रोग, कीरा व्यवस्थापन तथा समसामयिक विषयमा जानकारी दिने उद्देश्यले अगुवा कृषक भेलाको आयोजना गरेको छ । धानबालीमा लाग्ने रोग र कीरा नियन्त्रणका विषयमा वडास्तरमा प्रशिक्षण सञ्चालन गरी ...
१७ साउन २०८०, बुधबार
फाइल तस्वीरघोराही—दाङमा १३ हजार दुई सय ९४ परिवार कृषिबाहेक व्यापार–व्यवसायमा सक्रिय रहेका छन् । राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्कअनुसार घरेलु उद्योगमा १७ दशमलव ९, व्यापारमा ५२, यातायात क्षेत्रमा ८ दशमलव ७, सेवा क्षेत्रमा ९दशमलव ६ ...
१७ साउन २०८०, बुधबार
फाइल तस्वीरझापा—झापाको विर्तामोडमा रहेको विषादी जाँच्ने सरकारी प्रयोगशाला बन्द भएको छ । उक्त प्रयोगशाला यही साउन १२ गतेदेखि बन्द भएको हो ।झापाको सबैभन्दा ठूलो कृषि बजारका रुपमा स्थापित विर्तामोड कृषि थोक बजार परिसरमा रहेको सो ...
१५ साउन २०८०, सोमबार
फाइल तस्विरकाठमाडौँ — कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा उहाँले मल अभाव नरहेको जानकारी दिँदै वितरणमा केही समस्या देखिएको हुनसक्ने बताउनुभयो । ...
१५ साउन २०८०, सोमबार
फाइल तस्विर काठमाडौँ — कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा उहाँले मल अभाव नरहेको जानकारी दिँदै वितरणमा केही समस्या देखिएको हुनसक्ने बताउनुभयो ...
११ साउन २०८०, बिहिबार
टीकापुर — यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर ...
०८ साउन २०८०, सोमबार
फाइल तस्वीरबागलुङ– बाँदरका कारण बर्सेनि खेतीमा नोक्सानी खेप्दै आएका बागलुङका किसान बाली बीमा भने गर्दैनन् । वर्षा, हिमपात, असिना, हावाहुरी तथा जङ्गली जनवारले बालीमा क्षति पु¥याएका खण्डमा बीमा गरेपछि सो बापतको रकम उपलब्ध हुने गर्दछ ...
०१ साउन २०८०, सोमबार
फाइल तस्वीरनवलपुर—नवलपरासी मा असार मसान्तसम्ममा ८७ प्रतिशत रोपाइँ सकिएको छ । ढिलागरी मनसुन सुरु भएकाले यसवर्ष जिल्लामा असार मसान्तसम्म गतवर्षको तुलनामा १० प्रतिशत कम रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।उक्त केन्द्रका सूचना अधिकारी ...