१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

कृषि/व्यवसाय

इञ्जिनियर न्यौपान बने व्यावसायिक बाख्रापालक किसान

तस्वीरः बाख्रापालन व्यवसायमा रमाउँदै इञ्जिनियर त्रिभुवन न्यौपाने । स्याङ्जा — स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गर्नुभएको छ । भारतको पञ्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा ...

सियारीमा किसानलाई प्रतिफलमा आधारित अनुदान वितरण

लुम्बिनी — रुपन्देहीको सियारी गाउँपालिकाले स्थानीय किसानलाई उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक वर्ष २०७९/८० मा साढे तीन करोड बढी रकम विभिन्न क्षेत्रका किसानलाई अनुदानवापत दिइएको छ । उक्त कार्यक्रमलाई यस ...

लम्पी स्किन विरुद्धको खोप नेपालमै उत्पादन गर्ने प्रक्रियाको थालनी

फाइल तस्वीरकाठमाडौँ — मुलुकभर पशुचौपायामा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको खोप नेपालमै उत्पादन गर्ने प्रक्रियाको थालनी गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मुलुकमै उक्त खोप उत्पादन गर्न आवश्यक ‘मास्टर सिड भाइरस’ र ...

विदेशप्रतिको मोह त्यागेर स्वदेशी कृषिमै भविष्य देखेका धनकुमार

भोजपुर — भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि ...

चुरे ‘रिचार्ज’ गरी तराईमा कृषिको विकास गर्न आवश्यक : मन्त्री भुसाल

लहान — कृषि तथा पशुपक्षी विकासमन्त्री डा.बेदुराम भुसालले तराईको समग्र कृषिको विकासका लागि चुरे क्षेत्रको ‘रिचार्ज’ गर्नुपर्ने आवश्यक्ता औँंल्याउनुभएको छ । सिरहाको लहानस्थित एक कार्यक्रममा उहाँले चुरे विनाशसँगै पानीका मुहान सुक्दै गएकाले यसको रिचार्ज गर्नुपर्ने ...

कुतियाकबरमा भारतीयको लोभलाग्दो तरकारी खेती, मनग्य आम्दानी

बेदकोट — दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका बासिन्दा हुन, कार्तिक मण्डल । नौजलियामा उहाँसँग खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो छुप्रो मात्रै छ । उहाँले जीविकोपार्जनको गन्तव्य बनाउनुभएको छ ...

अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा

फाइल तस्वीरटक्सार (भोजपुर) — खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् । अलैँचीले उचित मूल्य ...

स्याउखेतीतर्फ आकर्षित

फाइल तस्वीरमनाङ —मनाङ हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउखेतीमा आकर्षित भएका हुन् । मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–८ ताचैका ...

फल नपाक्दै किबी किसानलाई बजारको चिन्ता

इलाम — पश्चिम इलामको देउमाई–३ का तेजबहादुर कटुवालले १५ रोपनीमा लगाएको किबीका बोटमा यतिबेला फल लटरम्म फलेका छन् । गाउँमा उन्नत किसानका रुपमा परिचित कटुवाल लहरामा लटरमम्म किबी हेरेर मुस्कुराउनुहुन्छ । तर, उहाँको मनमा भने ...

बारामा साउन मसान्तसम्म शतप्रतिशत रोपाइँ हुने

फाइल तस्वीरकलैया — लामो समयदेखि पर्याप्तमात्रामा पानी नपरी खडेरी हुँदा पनि बाराका कृषकले यही साउनमसान्तसम्म वर्षे धान रोपका छन् । बारा कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्रप्रसाद यादवका अनुसार वर्षे धान भदैया, अग्हनी गरी कूल ४६ हजार ...