१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै ★   सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह ★   भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति ★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

कृषि/व्यवसाय

कुखुरापालक किसान पलायन हुँदा ‘ब्रोइलर’ कुखुराको मासु अभाव

फाइल तस्वीरभरतपुर — नेपालमा ब्रोइलर कुखुराको मासु अभाव भएको छ । किसान कुखुरा पालन व्यवसायबाट पलायन हुनेक्रम बढेसँगै देशभर मासुको अभाव भएको हो ।नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार ९० प्रतिशत किसानले कुखुरा पाल्न ...

उपभोक्तालाई आर्थिक भार पर्ने नीतिको विरोध, तरकारी र फलफूलमा ‘भ्याट’ नलगाउन माग

फाइल तस्वीर काठमाडौं — उपभोक्ताहित सरोकारसँग सम्बन्धित संस्थाले नयाँ बजेटमा आयातित तरकारी, फलफूल र खाद्य वस्तुमा उपभोक्तालाई १३ प्रतिशत भ्याट लगाउने नीति खारेज गर्न माग गरेका छन् । ...

पर्वतमा कृषक चैते धानखेतीतर्फ आकर्षित

पर्वतसडक र राजमार्ग विस्तारका कारण घडेरी विस्तार भइरहेका कारण लोप हुँदै गइरहेको अवस्थामा पुगेको चैते धानखेती पर्वतको पाँडफाँटमा फस्टाउँदै गएको छ । चैत महिनामा रोपेर असार अन्तिम साता काट्ने धान चैते धान अहिले पाङको फाँटभरि ...

समृद्धिका लागि ‘किसान चौतारी जोतौँ खेतबारी’ अभियान सञ्चालनमा

बेनी — म्याग्दीको मालिका गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन ‘किसान चौतारी जोताँै खेतबारी अभियान’ सञ्चालन गर्ने भएको छ । मङ्गलबार दरवाङमा आयोजित गाउँसभाको १३औँ अधिवेशनबाट पारित आगामी आर्थिक वर्ष २०८०/८१ ...

कृषकलाई प्रोत्साहन गर्न अनुदान नीतिलाई प्राथमिकता

दमौली — तनहुँको सरकारी निकायले अनुदानको नीति अगाडि सारेका छन् । कृषकलाई कृषि पेसामै टिकाइराख्ने उद्देश्यसहित जिल्लाका सरकारी निकायले अनुदानको नीतिलाई प्राथमिकता दिएका हुन् । कृषि ज्ञान केन्द्र तनहुँ, आँबुखैरेनी, म्याग्दे र बन्दीपुर गाउँपालिकालगायतले कृषकलाई ...

तालिमले जन्माएको उत्साह, अब कसले काम देला भन्ने पिरलो छैन !

काठमाडौं — कुनै समय रोजगारीको खोजीमा भौँतारिएकी ताप्लेजुङ मैवाखोला गाउँपालिका–६ थोपेङकी लाप्साङ शेर्पा अहिले निकै खुसी देखिनुहुन्छ । जिल्लाका विभिन्न सङ्घसंस्था र कार्यालयहरुमा काम खोज्दै भौँतारिइरहेकी लाप्साङलाई यतिबेला रोजगारीको कुनै चिन्ता छैन, बरु उहाँ अचेल ...

उच्च तापक्रमले मकै उत्पादन घट्ने

चितवन जिल्लामा यसवर्ष मकै उत्पादन ३० प्रतिशतले घट्ने अनुमान गरिएको छ । लामो समयदेखि परेको खडेरीका कारण उच्च तापक्रम हुँदा उत्पादन घट्ने भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । लामो समय पानी ...

हाटबजारले दियो रोजगारी

बुटवल -बुटवल उपमहानगरपालिका कार्यालय अगाडि हाटबजारमा विगत चार दशकदेखि तरकारी र फलफूलको व्यापार गर्दै आउनुभएकी ७६ वर्षीया नानी गुरुङको जीविकोपार्जनको प्रमुख आधार हाटबजार बनेको छ । बुटवलको चिडियाखोला सुकुम्बासी टोलकी वृद्धा उनीको घरमा अन्य सहारा ...

कृषिमा व्यक्तिलाई होइन समुदायलाई अनुदान

सिन्धुली-बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले अव बागमती प्रदेशले कृषि अनुदान व्यक्तिलाई नभइ समुदायलाई मात्र उपलब्ध गराउने बताउनुभएको छ । कृषि क्षेत्रको समस्या समाधान गर्न र कृषि उत्पादन वृद्धि गर्न प्रदेश सरकारले यस्तो ...

किसानलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण

फाइल तस्वीरतनहुँ — बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउनका लागि ३० वटा बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिका मातहत रहेका छ वटै वडाका कृषकलाई पहिलो चरणमा बाँदर धपाउने बन्दुक वितरण गरिएको हो ...