१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा ★   चिसोसँगै अस्पतालमा बिरामीको घुइँचो बढी ★   पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान ★   कीर्तिपुर नगरपालिका उपनिर्वाचनः मतदाता रिझाउँदै उम्मेदवार ★   बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित ★   चलचित्रमा फर्किएका पुराना अभिनेत्री ★   प्रतिकुल मौसमका कारण ८२ हजारभन्दा बढी प्रभावित ★   चिनियाँ भाषा र आइटी कक्षाका विद्यार्थी दीक्षित ★   अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी ★   युक्रेन सङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भवः रूसी विदेशमन्त्री सर्गेइ ★   धरहराबाट उपत्यका नियाल्ने रहर ★   प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा ★   ‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’ ★   एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान ★   कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग ★   सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो ★   धानखेती गरिएको क्षेत्रफल घटे पनि धान उत्पादनमा वृद्धि ★   आन्तरिक पर्यटकको रोजाइमा शे–फोक्सुण्डो ★   रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

अन्तर्राष्ट्रिय

केरलामा बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते

फाइल तस्वीरत्रिशुर — केरलाको त्रिशुर जिल्लाको कनिमंगलम नजिक शुक्रबार एउटा निजी बस पल्टिएको छ । बस पल्टिँदा ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको दुई निजी अस्पताल र त्रिशुर तालुकको सरकारी अस्पतालमा ...

कुरान जलाएकामा मुस्लिम दुनियाँ आक्रोशित

फाइल तस्वीरस्टकहोम — स्वीडेनमा कुरान जलाएको विषयमा मुस्लिम दुनियाँ आक्रोशित भएको छ । मुस्लिम दुनियाँ आक्रोशित भएको प्रतिक्रियाहरू आएपछि स्वीडेनको गुप्तचर एजेन्सीले बिहीबार आफ्नो आतङ्क चेतावनी स्तरलाई बढाएको हो । यो स्तर उच्च खतराबाट बढाइएको ...

न्यायाधीशलाई हत्याको धम्की दिने महिला पक्राउ

फाइल तस्वीरह्युस्टन — पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावलाई उल्टाउने षड्यन्त्र गरेको मुद्दाको सुनुवाइ गर्ने समितिको अध्यक्षता गरिरहेकी न्यायाधीशलाई हत्याको धम्की दिएकी टेक्सासकी एक महिला पक्राउ परेकी छन् । यही अगस्ट ५ मा अबिगेल ...

इरान– साउदी सम्बन्ध सामान्य बन्दै, इरानी विदेशमन्त्री रियादमा

फाइल तस्वीरतेहरान — इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान साउदी अरबको औपचारिक भ्रमणका क्रममा रियाद पुग्नुभएको छ । तेहरान र रियादबीचको सात वर्ष लामो तिक्ततापूर्ण सम्बन्धमा सुधार आएसँगै इरानी विदेशमन्त्रीको यो पहिलो साउदी भ्रमण हो । ...

केप भर्डेमा डुङ्गा दुर्घटना, त्रिसट्ठीभन्दा बढीको मृत्यु, अन्य ३८ जनाको उद्धार

फाइल तस्वीरकेप भर्डे — आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा डुङ्गा पल्टिँदा ६३ जनाभन्दा बढीको मृत्यु भएको आशङ्का गरिएको छ भने अन्य ३८ जनाको उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले अधिकारीहरूलाई उद्धृत गर्दै ...

केप भर्डेको तटमा डुङ्गा पल्टिँदा ६० जनाको मृत्यु, ३८ जनाको उद्धार

फाइल तस्वीर अफ्रिका — पश्चिम अफ्रिकाको केप भर्डेको तटमा आप्रवासीहरूको डुङ्गा पल्टिँदा ६० जनाभन्दा बढीको मृत्यु भएको आशङ्का गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले १२ देखि १६ वर्षका बालबालिकासहित ३८ ...

पूर्वप्रधानमन्त्री वाजपेयीको सम्झनामा स्मृतिसभाको आयोजना

फाइल तस्वीरनयाँदिल्ली — पूर्वप्रधानमन्त्री एवं भारतीय जनता पार्टी (भाजपा) का नेता अटल बिहारी वाजपेयीको पाँचौँ पुण्यतिथिका अवसरमा आज नयाँदिल्लीस्थित ‘सदैव अटल’ स्मारकमा एक स्मृतिसभा आयोजना गरिएको छ । त्यस अवसरमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र ...

लिबियामा द्विपक्षीय झडपः सत्ताइस जनाको मृत्यु, एक सयभन्दा बढी घाइते

त्रिपोली — लिबियाको राजधानी त्रिपोलीमा दुई प्रमुख सशस्त्र समूहबीच भएको झडपमा २७ जनाको मृत्यु भएको छ । त्रिपोलीस्थित आपत्कालीन चिकित्सा केन्द्रका अनुसार झडपमा परी एक सयभन्दा बढी घाइते भएकाa छन् । सन् २०११ कर्णेल मौमर ...

आतङ्कवादी आक्रमणमा सत्र सैनिकको मृत्यु, २० जना घाइते

फाइल तस्वीर नाइजर — नाइजरको पश्चिमी सीमा नजिकै संदिग्ध जिहादीहरूले गरेको आक्रमणमा १७ जना नाइजर सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । मङ्गलबार अबेर रक्षा मन्त्रालयले एक विज्ञप्ति निकालेर माली नजिकको कौउउगौ शहरमा आतङ्कवादीले ...

कोरिया, जापान र अमेरिकाबीच सुदृढ सुरक्षा सहयोगमा राष्ट्रपति युनको जोड

सोल — दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले उत्तर कोरियाबाट उत्पन्न सुरक्षा चुनौती सामना गर्न कोरिया, जापान र अमेरिकाबीच सुदृढ सुरक्षा सहयोग हुनुपर्नेमा जोड दिनुभएको छ । ...