१९ भदौ २०८०, मङ्गलबार
जकार्ता — दक्षिणपूर्वी एसियाली क्षेत्रलाई आर्थिक वृद्धिको केन्द्रविन्दुका रूपमा स्थापित गर्ने उद्देश्यका साथ दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को ४३औँ शिखर सम्मेलन जकार्तामा सुरु भएको छ । क्षेत्रीय आर्थिक वृद्धिमा केन्द्रित यो शिखर सम्मेलनको उद्घाटन ...
१९ भदौ २०८०, मङ्गलबार
फाइल तस्वीरवासिङ्टन — अमेरिकी प्रथम महिला जिल बाइडेन पुनः कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका क्रममा सोमबार उहाँ कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएको हो । राष्ट्रपति जो बाइडेनको प्रयोगशाला परीक्षण प्रतिवेदन भने ...
१९ भदौ २०८०, मङ्गलबार
फाइल तस्वीरबेइजिङ — चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवाल को एक भागमा क्षति पुर्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज ...
१७ भदौ २०८०, आइतबार
फाइल तस्वीरअबुजा — पश्चिम अफ्रिकी देश नाइजेरियाले विदेशमा रहेका आफ्ना सबै राजदूतहरूलाई फिर्ता बोलाएको छ । राष्ट्रपति बोला टिनुबुले कूटनीतिक सेवा र गैर–कूटनीतिक सेवाबाट विश्वका विभिन्न मुलुकमा नियुक्त भएका सबै राजदूतलाई शनिबार फिर्ता बोलाउन निर्देशन ...
१७ भदौ २०८०, आइतबार
साङ्केतिक तस्वीर उडिसा — भारतको उडिसामा चट्याङ लागेर १० जनाको मृत्यु भएको छ । चट्याङको कारण उडिसाको ६ वटा जिल्लामा गरी १० जनाको मृत्यु भएको हो । उडिसामा चट्याङ लागेर अन्य तीनजना घाइते भएको भारतीय ...
१७ भदौ २०८०, आइतबार
फाइल तस्वीरकायरो — भारतीय वायु सेनाको विमानले मध्यआकाशमा इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ । ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमा नै इन्धन भर्ने आईएल–७८ विमानले इजिप्टको वायुसेनाको विमानमा आज इन्धन भरेको हो । “इजिप्टको ...
१५ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरएटलान्टा — एटलान्टाको फुल्टन काउन्टीका एक न्यायाधीशले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँसँगै अभियोग लागेका अन्य १८ जनाको अदालती कारवाही टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने बताएका छन् । ट्रायल युट्युबमा लाइभ स्ट्रिम पनि हुने फुल्टन ...
१५ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरकिएभ — झण्डै दुई वर्षदेखि युद्धको विभिषिका भोगिरहेको युक्रेनले रुसी नियन्त्रणमा रहेको आफ्नो भूमि फिर्ता लिन सैन्य कारवाहीलाई तीव्रता दिएको छ । युक्रेन पछिल्लो पटक रुस नियन्त्रित जापोरिजिया क्षेत्रका मुख्य सामरिक विन्दूमा पहुँच बढाउन ...
१४ भदौ २०८०, बिहिबार
फाइल तस्वीरह्यानोभर — जर्मनीले गाँजालाई वैधानिकता दिने तयारी गरेको छ । कडा आलोचनाका बावजुद मनोरञ्जनात्मक प्रयोजनका निम्ति गाँजालाई बैधानिक बनाउने तयारी भएको हो । निर्धारित परिमाणमा गाँजा किन्न र राख्न पाइने मस्यौदा कानुनलाई सरकारले अनुमोदन ...
१४ भदौ २०८०, बिहिबार
फाइल तस्वीरजोहानेसवर्ग — दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा २० जनाको मृत्यु भएको छ भने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् । दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका एक अधिकारीका अनुसार हालसम्म २० जनाको शव ...