१४ माघ २०८०, आइतबार
फाइल तस्वीरसंयुक्त राष्ट्रसङ्घ — संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले गत अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमणमा कर्मचारीको संलग्नता रहेको आरोप लागेपछि दातृ राष्ट्रहरूलाई प्यालेस्टिनी शरणार्थी निकाय (यूएनआरडब्लुए) को ‘निरन्तरताको ग्यारेन्टी’ दिन आग्रह गर्नुभएको छ । ...
११ माघ २०८०, बिहिबार
फाइल तस्वीरकोलम्बो — श्रीलङ्काकोे उत्तर मध्य प्रान्तको काणाकादु उपचार तथा पुनर्वास केन्द्रबाट बुधबार राति करिब ४० जना कैदीहरू भागेको पुनर्वास आयुक्त जनरल दर्शना हेट्टियाराचीले बिहीबार बताउनुभएको छ । कैदीहरू दुव्र्यसनीहरूको दुई समूहबीचको झडपपछि भागेको हेट्टियाराचीले ...
११ माघ २०८०, बिहिबार
फाइल तस्वीरकोलम्बो — कोलम्बो–काटुनयाके एक्सप्रेसवेमा बिहीबार भएको सडक दुर्घटनामा श्रीलङ्काका जल आपूर्ति राज्यमन्त्री सनथ निशान्त र एक प्रहरी अधिकृतको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राज्य मन्त्रीको गाडी एक्सप्रेसवेको कन्दाना पुलिस डिभिजनमा कन्टेनर ...
११ माघ २०८०, बिहिबार
फाइल तस्वीरनयाँदिल्ली — फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ ७५ औं गणतन्त्र दिवससमारोहका प्रमुख अतिथिका रुपमा आज जयपुर आइपुग्नुहुने भएको छ । भारत–फ्रान्स रणनीतिक साझेदारीको २५ औँ वर्षगाँठको अवसरमा उहाँको भ्रमण हुन लागेको हो । म्याक्रोँले अम्बर ...
११ माघ २०८०, बिहिबार
एएफपी — युक्रेनले रुसी विमान खसाल्दा ७४ जनाको मृत्यु भएको छ । रुसले बुधवार युक्रेनमाथि दर्जनौँ युक्रेनी बन्दीलाई बोकेको एक सैन्य विमान युक्रेनले खसालेको रुसले आरोप लगाएको छ । रुसको पश्चिमी बेलगोरोड क्षेत्रमा एउटा ठूलो ...
१० माघ २०८०, बुधबार
मङ्गोलिया — मङ्गोलियाको राजधानीमा बुधबार भएको ग्यास विस्फोटमा छ जनाको मृत्यु हुनाका साथै १४ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । मङ्गोलियन राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा) ले आफ्नो वेबसाइट मार्फत, ६० टन तरल प्राकृतिक ...
१० माघ २०८०, बुधबार
बेइजिङ — मध्य चीनको जियाङ्सी प्रान्तमा एउटा स्टोरमा आगलागी हुँदा कम्तीमा ३९ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाए अनुसार आगलागीमा परी घाइते भएकाहरुको उपचार भइरहेको छ ...
१० माघ २०८०, बुधबार
काबुल — अफगानिस्तानलाई सलह नियन्त्रणको लागि ४० हजार लिटर मालाथिन सहयोग गरेकोमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले भारतलाई धन्यवाद दिएको छ । अफगानिस्तानमा सलहविरुद्धको सङ्घर्षमा आफुहरूसँग सहयोगी बनेको बताउँदै अफगानिस्तानमा संयुक्त ...
०९ माघ २०८०, मङ्गलबार
फाइल तस्वीरगाजा — गाजामा जारी इजरायली आक्रमण र इजरायलमा प्यालेस्टिनी रकेट आक्रमण सोमबार पनि कायम रहेको छ । संयुक्त राष्ट्रसंघले गत अक्टोबर ७ मा युद्ध शुरु भएदेखि एन्क्लेभमा २५ हजार भन्दा बढीको मृत्यु भएको बताएको ...
०९ माघ २०८०, मङ्गलबार
सोल — दक्षिण कोरियाको दक्षिणपश्चिम क्षेत्रस्थित एउटा समुद्री उत्पादन बजारमा भएको आगलागीमा २ सय २७ पसल जलेर नष्ट भएका छन् । आगलागीमा कुनै मानवीय क्षति भने नभएको योनहाप समाचार एजेन्सीले अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै ...