३० भदौ २०८०, शनिबार
फाइल तस्वीर: बन्धक बनाइएका फ्रान्सेली राजदूत ।पेरिस — नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार देशको गोल्डेन कोस्ट क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूलाई नाइजरस्थित फ्रान्सेली राजदूत र अन्य फ्रान्सेली कूटनीतिज्ञहरूलाई ...
३० भदौ २०८०, शनिबार
फाइल तस्वीरः अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की । वासिङ्टन — अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच राष्ट्रपतिको कार्यालयमा भेटवार्ता हुने भएको छ । दुई देशका राष्ट्रप्रमुखहरुबीच एक साता ...
३० भदौ २०८०, शनिबार
प्रतिकात्मक तस्वीर काबुल —अफगानिस्तानका तालिबान अधिकारीहरूले एक विदेशी सहित स्विटजरल्याण्डमा दर्ता गरिएको गैरसरकारी संस्थाका १८ कर्मचारीलाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्थानका अनुसार इन्टरनेशनल असिस्टेन्ट मिसन (आईएएम) ले आफ्ना ती कर्मचारीलाई मध्य अफगानिस्तानको घोर ...
३० भदौ २०८०, शनिबार
फाइल तस्वीर काश्मिर– जम्मू कश्मीरको अनन्तनागमा चौथो दिन पनि सुरक्षा बल र आतङ्ककारीबीच भिडन्त जारी छ । भारतीय सेना, पुलिस, सीआरपीएफ र अन्य सुरक्षा एजेन्सीहरू पूर्ण सतर्कताका साथ मैदानमा उभिएका छन् । घना जङ्गल र ...
३० भदौ २०८०, शनिबार
पेरिस — नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार देशको गोल्डेन कोस्ट क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूलाई नाइजरस्थित फ्रान्सेली राजदूत र अन्य फ्रान्सेली कूटनीतिज्ञहरूलाई फ्रान्सेली दूतावासमा बन्धक बनाइएको बताउनुभएको हो ...
२९ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरमस्को — रूसको केन्द्रीय बैंकका गभर्नर एल्भिरा नाबिउलिनाले सन् २०२३ को उत्तराद्र्धमा रूसको आर्थिक वृद्धिदर सुस्त हुने चेतावनी दिनुभएको छ । लगातार उच्च मुद्रास्फीति र कमजोर रूबलको बावजुद रूसी अधिकारीहरूले युक्रेनमा मस्कोद्वारा लादिएको युद्धको ...
२९ भदौ २०८०, शुक्रबार
मस्को — रूसी प्रशासनिक केन्द्र, क्रेमलिनले वाग्नर प्रमुख येभेगिनी प्रोगोजिन चढेको विमान दुर्घटनाको अनुसन्धान सुस्त गतिमा भएको भनी आएका आरोपहरूको खण्डन गर्दै अनुसन्धान निरन्तर गतिमा चलिरहेको जनाएको छ । रूसी निजी लडाकू समूह वाग्नर प्रमुख ...
२९ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरमस्को — रुसी सरकारले दुई जना अमेरिकी कूटनीतिज्ञलाई निष्काशन गरेको छ । मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्काशन गरिएको हो । अमेरिकी प्रसारण संस्था केबल ...
२८ भदौ २०८०, बिहिबार
फाइल तस्वीरत्रिपोली — लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार तीन सय पुगेको छ । दशौँ हजार वेपत्ता भएका छन् भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् ...
२८ भदौ २०८०, बिहिबार
फाइल तस्वीरब्याङकक — म्यान्माको सैनिक सरकारले कारागारमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको जीवनलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको आरोप उहाँको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एलडिसी)ले लगाएको छ । “हामी विशेष चिन्तित ...