१६ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   यातायात कार्यालय पाल्पाः सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि ★   तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन ★   नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने ★   अवैध कारोबारमा संलग्न २१ जना पक्राउ ★   लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहिन ★   शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक ★   कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी ★   जनकपुरमा जानकी जन्मोत्सव सुरु ★   काठमाडौँ विश्वविद्यालय र एनपीआइबीच समझदारीपत्रमा हस्ताक्षर ★   कृषि बाटो निर्माणमा भ्रष्टाचार गरेको आरोपमा नौ जनाविरुद्ध मुद्दा ★   पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा ★   पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च ★   विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको पत्राचार ★   ‘समाजवादको सुदृढीकरणका लागि बिपीको सिद्धान्त अनुसरण गर्न आवश्यक’ ★   इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो ★   अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ ★   राष्ट्रपति पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा ★   भगवान् बुद्धको अमूल्य अस्तुधातु दर्शन गराइने ★   ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत ★   पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

अन्तर्राष्ट्रिय

ईयूको खर्चसम्बन्धी नियममा सुधार गर्ने विषयमा सहमति

ब्रसेल्स — युरोपेली संसद् र सदस्य राष्ट्रहरूबीच शनिबार बिहानै युरोपेली सङ्घ (ईयू) को बजेटरी नियममा सुधार गर्ने विषयमा सहमति भएको छ । यस पाठले सन् १९९० को दशकको उत्तराद्र्धमा सिर्जना गरिएको स्थिरता र विकास सम्झौताको ...

शान्तिका लागि एकजुट हुन संयुक्त राष्ट्रसङ्घको आह्वान

संयुक्त राष्ट्रसङ्घ — संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शान्तिका लागि एकजुट हुन आह्वान गर्नुभएको छ । सन् २०२४ को प्राथमिकताबारे न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले न्यायपूर्ण र दिगो शान्ति कायम गर्न संयुक्त ...

फिलिपिन्समा भूस्खलनको दुई दिनपछि दुई बालकको जीवितै उद्धार

मनिला — दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तका धेरै गाउँहरूमा ठूलो भूस्खलन भएको दुई दिनपछि माटोबाट तीन वर्षीया बालिका र दुई महिने बालकलाई जीवितै उद्धार गरिएको फिलिपिन्स रेडक्रसले जनाएको छ । फिलिपिन्स रेडक्रशका अध्यक्ष डिक ...

पाकिस्तान निर्वाचन : खान निकट स्वतन्त्र उम्मेदवारको समूहलाई अग्रता

इस्लामावाद — पाकिस्तानमा हिजो बिहीबार सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)ले प्रारम्भिक मतगणनाका क्रममा १ सय ५० सिटमा अग्रता लिएको दाबी गरेको छ । पीटीआईका अध्यक्ष ब्यारिस्टर गोहरको एक्स (ट्वीटर) अकाउन्टमा शेयर गरेको ...

रुससँगको बन्दी आदान प्रदानमा १ सय युक्रेनी स्वदेश फर्के

कीएभ — सेवा व्यक्तिहरू रूससँगको नयाँ कैदी आदान प्रदान प्रक्रिया अन्तर्गत १०० युक्रेनी सुरक्षाकर्मी घर फर्केको युद्ध बन्दीहरूका उपचारको समन्वयका लागि स्थापित केन्द्रीय कार्यालयले जनाएको छ । स्वदेश फिर्ता गरिएकामध्ये ८० भन्दा बढी मारिउपुल सहर ...

सुन खानीमा पहिरो गएको ६० घण्टापछि बालिकाको ‘चमत्कारिक’ उद्धार

मनिला — फिलिपिन्सको दक्षिणी क्षेत्रमा सुन खानीमा पहिरो जाँदा पुरिएको गाउँबाट करिब ६० घण्टापछि शुक्रबार एक बालिकालाई उद्धार गरिएको छ । वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएपछि बेपत्ता भएका १०० जनामध्ये ...

चीन र रुसले ‘बाहिरी शक्तिहरू’ को हस्तक्षेपको विरोध गर्नुपर्छः राष्ट्रपति सि

बेइजिङ — चीनका राष्ट्रपति सि जिनपिङले बिहीबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग दुवै देशले ‘बाहिरी शक्तिहरू’ को हस्तक्षेपको विरोध गर्नुपर्ने बताउनुभएको चिनियाँ सरकारी सञ्चारमाध्यमले बताएको छ । नयाँ चन्द्र वर्षको अवसरमा दुवै नेताबीचको टेलिफोन कुराकानीमा ...

जलवायु परिवर्तनको प्रभाव : पृथ्वीको तापक्रम लगातार १२ महिनासम्म १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि

पेरिस — पृथ्वीले पहिलो पटक लगातार १२ महिना औद्योगिक युगको तुलनामा १ दशमलव ५ डिग्री सेल्सियस तातो सहनुपरेको युरोपको जलवायु अनुगमनकारी संस्थाले जनाएको छ । वैज्ञानिकहरूले यसलाई ‘मानव जगत्का लागि चेतावनी’ बताएका छन् । आँधीबेहरी, ...

पाकिस्तान आम निर्वाचन : बिहानैदेखि देशभर मतदान जारी, एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान

फाइल तस्वीरइस्लामावाद — पाकिस्तानको आम निर्वाचनका लागि बिहीबार बिहानैदेखि देशभर मतदान सुरु भएको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ । कूल २६६ मध्ये एक बाहेक २६५ संसद् सदस्य निर्वाचित गर्नका लागि स्थापित हजारौँ मतदान केन्द्रमा मतदान ...

दुई करोड अफगानी स्वच्छ पानीको पहुँचबाट वञ्चित

काबुल — जलवायु परिवर्तन तथा वर्षौंको खडेरीले दुई करोड दश लाख अफगानीहरू पिउने पानीको पहुँचबाट वञ्चित भएको राष्ट्रिय वातावरण कार्यक्रम निकाय (एनईपीए) का उपप्रमुख अब्दुल सलाम हक्कानीले बताउनुभएको छ । अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार अफगानीस्तानको ...