०७ असोज २०८१, सोमबार
भर्खरै
★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली ★   संविधान संशोधन काङ्ग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड ★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो ★   पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते आयोजना हुने

अन्तर्राष्ट्रिय

इजरायली प्रधानमन्त्री नेतन्याहूको स्वास्थ्यमा सुधार, विवादास्पद विधेयकमा मतदानको तयारी

फाइल तस्वीरजेरूसेलम — इजरायली प्रधानमन्त्री नेतन्याहूलाई शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज गरिएको शेबा मेडिकल सेन्टरले सोमबार जनाएको छ । ७३ वर्षीय नेतान्याहु मुटुको गति नियमित गर्ने ‘पेसमेकर’ जडान गरिएको एक दिनपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । उहाँ ...

मध्य अफगानिस्तानको बाढीले १२ जनाको मृत्यु, ४० जना बेपत्ता

फाइल तस्वीरकाबुल — मध्य अफगानिस्तानको मैदान वर्दक प्रान्तको जलरेज जिल्लामा भीषण वर्षासँगै आएको बाढीमा परेरे कम्तिमा १२ जनाको मृत्यु भएको छ । बाढीका कारण १२ जनाको मृत्यु हुनका साथै अन्य ४० जना बेपत्ता भएको सरकारी ...

तीन लाख सोह्र हजार भ्रष्टाचार मुद्दाको छानविन, मन्त्रीस्तरका व्यक्तिसहित दुई लाख ५८ हजारमाथि कारबाही

बेइजिङ — चिनियाँ सरकारका अनुशासन तथा अनुगमन निकायले यो वर्षको पहिलो छ महिनामा तीन लाख १६ हजार भ्रष्टाचारका मुद्दाको छानविन गरेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने देशको सबैभन्दा ठूलो निकायले शनिबार जनाएअनुसार १८ जना प्रान्तीय ...

कुकर, बिरालोको मासु बिक्रीमा प्रतिबन्ध

जकार्ता — इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर– बिरालोको मासु बेच्न नपाइने भएको छ । मासुका निम्ति पाशविकरुपमा ती पशु मारिएका भन्दै पशुअधिकारवादीले त्यसको अन्त्यका लागि वर्षौँदेखि कुकुर–बिरालो बचाऊ अभियान थालेका थिए । ...

अमेरिका, जापान र दक्षिण कोरियाको शिखर सम्मेलन आगामी महिनामा हुने

फाइल तस्वीरसोल — दक्षिण कोरिया, अमेरिका र जापानी नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा हुने भएको छ । उत्तर कोरियाको बढ्दो आणविक चुनौतीको सामना गर्न सैन्य सहयोग बढाउने क्रममा यही अगष्टमा त्रिदेशीय शिखर वार्ता हुने ...

अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आँधीका कारण एक हजार पाँच सयभन्दा बढी उडान रद्द

न्यूयोर्क — अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आएको आँधीबेहरीका कारण आइतबार साँझसम्म अमेरिका भित्रिने र बाहिरिने एक हजार ५सय भन्दा बढी उडान रद्द भएका छन् । आँधीबेहरी र भारी वर्षाका कारण न्यूयोर्क र न्यूजर्सीका प्रमुख विमानस्थलमा ठूलो ...

उत्तर कोरियाले नयाँ आणविक परीक्षण गरेमा कुनै आश्चर्य हुनेछैन : अमेरिका

वासिङ्टन — ह्वाइट हाउसका वरिष्ठ अधिकारीले उत्तर कोरियाले गत साता अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि अर्को आणविक परीक्षण गरेमा अमेरिका आश्चर्यचकित नहुने बताउनुभएको छ । “मलाई लाग्छ उत्तर कोरियाले आफ्नो सातौं आणविक परीक्षण गर्नेछ र ...

अमेरिका बन्दुक हिंसामा चार जनाको हत्या

फाइल तसवीरवासिङ्टन — अमेरिकाको जर्जिया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । जर्जियाको राजधानी एट्लान्टाबाट ४५ किलोमिटर टाढा दक्षिणपश्चिमी हेनरी काउन्टीको ह्याम्पटनको डगवुड लेक्स क्षेत्रमा गोली हानाहानमा तीन जना ...

बङ्गलादेशमा एघार हजारभन्दा बढी डेङ्गुका बिरामी

फाइल तस्वीरढाका — बङ्गलादेशमा एघार हजारभन्दा बढी डेङ्गुका बिरामी अस्पताल भर्ना भएका छन् । शनिबार अपराह्नसम्म देशमा एघार हजार चार सय ७६ जना बिरामी अस्पताल भर्ना भएका स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । डेङ्गुबाट गत ...

थाइल्याण्डको संसदले नयाँ प्रधानमन्त्रीको लागि पुनः मतदान गर्ने

फाइल तस्वीरबैंकक — थाइल्याण्डको संसदले अर्को हप्ता नयाँ प्रधानमन्त्रीको लागि पुनः मतदान गर्ने पुष्टि गरेको छ । पिताको मुभ फरवार्ड पार्टी (एमएफपी) ले मे महिनामा भएको चुनावमा सबैभन्दा बढी सिट जितेको र यसबाट नौ वर्षको ...