०८ फागुन २०८०, मङ्गलबार
बग्दाद — इराकी राष्ट्रपति अब्दुल लतिफ रशिदले सोमबार शिया धर्मगुरु मुक्तादा अल–सद्रप्रति वफादार एक जना प्रमुख कार्यकर्ताको अपहरण र हत्याको निन्दा गर्नु भएको छ । उहाँले यस घटनालाई सुरक्षा, स्थिरता र शान्तिपूर्ण सहअस्तित्वका लागि खतरा ...
०७ फागुन २०८०, सोमबार
म्युनिख — चीनका विदेशमन्त्री वाङ यीले युक्रेनमा जारी द्वन्द्वको शीघ्र अन्त्य र शान्ति बहालीका लागि चीनले रचनात्मक भूमिका निर्वाह गरिरहने र आशाको किरण रहुन्जेल हार नमान्ने बताउनुभएको छ । वाङले युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबासँग जारी ...
०७ फागुन २०८०, सोमबार
इस्लामावाद — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार प्रहरीले गरेको जवाफी कारबाहीमा २ जना आतङ्ककारी मारिएका छन् । आतङ्कवादीहरूले उक्त प्रान्तको ट्याङ्कस्थित मतदान केन्द्रमा गोली चलाउँदा राष्ट्रिय सभा निर्वाचनको पुनः मतदान भइरहेको प्रहरी स्रोतले सिन्ह्वालाई ...
०७ फागुन २०८०, सोमबार
बेइजिङ – चीनका सार्वजनिक सुरक्षामन्त्रीले भियनामा भएको भेटमा अमेरिका प्रवेश गर्ने चिनियाँ विद्यार्थीमाथिको ‘अपमानजनक व्यवहार’ रोक्न अमेरिकी गृहसुरक्षा मन्त्रीलाई आग्रह गरेका छन् । यात्राका लागि वैध कागजात भएका चिनियाँ नागरिकलाई अमेरिकी विमानस्थलमा कडाइका साथ अनावश्यक ...
०७ फागुन २०८०, सोमबार
फाइल तस्वीरसिड्नी — पपुवान्यूगिनीको उच्च पहाडी क्षेत्रमा भएको जातीय द्वन्द्वमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । पपुवान्यूगिनीको स्थानीय पत्रिका पोस्ट कुरियरका अनुसार एङ्गा प्रान्तको वापेनामान्डाको प्रहरीले आइतबार बिहानदेखि ...
०७ फागुन २०८०, सोमबार
फाइल तस्वीरटोक्यो — युक्रेनका प्रधानमन्त्री डेनिस स्मिगलले सोमबार जापान सरकार र निजी क्षेत्रसँग मुलुकको पुनर्निर्माणका लागि सहयोग बढाउन आग्रह गर्नुभएको छ । साथै उहाँले रुससँगको करिब दुई वर्ष पुरानो युद्ध समाप्त भएपछि ‘आर्थिक चमत्कार’ हुने ...
०६ फागुन २०८०, आइतबार
कोलम्बो — पर्यटन गतिविधि बढाउँन श्रीलङ्काले पानी जहाज थप्ने तयारी गरेको छ । श्रीलङ्काको बन्दरगाहमा फेब्रुअरीदेखि अप्रिलसम्म पचासवटा क्रुज जहाजहरू बोलाइने तयारी रहेको सरकारी सञ्चारमाध्यमले आइतबार बीएचआरलाई उद्धृत गर्दै उल्लेख गरेको छ । श्रीलङ्का पर्यटन ...
०६ फागुन २०८०, आइतबार
गाजा पट्टी — गाजा पट्टीको मध्य क्षेत्रमा आवासीय घरहरूलाई लक्षित गरी गरिएको इजरायली आक्रमणमा शनिबार कम्तिमा ४० जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् । प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार इजरायली लडाकू विमानले ...
०६ फागुन २०८०, आइतबार
फाइल तस्वीरमस्को — युक्रेनका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको युद्धभूमिमा भएका घटना रूसका लागि ‘जीवन र मरणको विषय’ भएको बताउनुभएको छ । क्रेमलिनले आफ्नो जनसङ्ख्यामा देशभक्तिको भावना जगाउनका लागि लगभग दुई वर्ष लामो द्वन्द्वलाई रूसको अस्तित्वको ...
०६ फागुन २०८०, आइतबार
फाइल तस्वीरमस्को — रूसी सेनाले डोनेट्स्क नजिकैको अभ्दाभ्का शहरलाई पूर्णरूपमा नियन्त्रणमा लिएको छ । रक्षा मन्त्रालयले आफ्नो टेलिग्राम च्यानलमा अभ्दाभ्का शहरलाई पूर्णरूपमा नियन्त्रणमा आएको घोषणा गरेको छ । लेफ्टिनेन्ट जनरल एन्ड्रे मोर्डविचेभको नेतृत्वमा केन्द्रीय समूहका ...