०६ फागुन २०८०, आइतबार
फाइल तस्वीरथाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वनिर्वासनबाट स्वदेश फर्केको छ महिनापछि आइतबार पेरोलमा रिहा हुनुभएको छ । पेरोल कैदीहरू व्यवहारिक अवस्थाहरू पालन गर्न सहमत भएको अवस्थामा तोकिएको अधिकारीहरूसँग सम्पर्कमा रहने गरी हुने रिहाइ हो । शर्तहरू ...
०६ फागुन २०८०, आइतबार
फाइल तस्वीरगाजामा — युद्धविरामको माग गर्ने अल्जेरियाको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले आगामी साता मतदान गर्न सक्ने कूटनीतिक स्रोतहरूले शनिबार बताएका छन् । यद्यपि वासिङ्ट्न फेरि उक्त प्रस्तावलाई अवरुद्ध गर्न तयार रहेको देखिन्छ । ...
०४ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरबर्लिन — युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मनीसँग एउटा द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । शुक्रबार उहाँले फ्रान्ससँग अर्को एक सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाउनुभएको छ । रुसद्वारा पूर्णस्तरको युद्ध सुरु गरेको करिब दुई ...
०३ फागुन २०८०, बिहिबार
मस्को — रुसको बेलगोरोडमा युक्रेनी मिसाइल आक्रमणमा परी पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएका छन् । क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बिहीबार बताए अनुसार बेल्गोरोडमा एक जना बच्चासहित पाँच व्यक्तिको मृत्यु भएको ...
०३ फागुन २०८०, बिहिबार
नयाँदिल्ली – भारत सरकारले बिहीबार उत्तरी राज्य उत्तराखण्डबाट देशकै पहिलो हेलिकप्टर आपतकालीन चिकित्सा सेवा सुरु गर्ने घोषणा गरेको छ । सङ्घीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले आफ्नो सामाजिक सञ्जालमा यस सेवाको तयारीबारे जानकारी दिनुभएको हो ...
०२ फागुन २०८०, बुधबार
जेरुसेलम — गाजामा बन्धक बनाइएका करिब १ सय परिवारका प्रतिनिधि हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतमा ‘मानवताविरुद्धको अपराध’ को मुद्दा दायर गर्न हेग पुगेका छन् । इजरायली अधिकारीहरूका अनुसार हमासको नेतृत्वमा प्यालेस्टिनी लडाकुहरूले अक्टोबर ७ मा इजरायलमाथि ...
०२ फागुन २०८०, बुधबार
मेलबर्न — शक्तिशाली आँधीका कारण पूर्वी अस्ट्रेलियामा एक लाख ७४ हजार घर तथा व्यवसायमा क्षति पुगेको अधिकारीहरूले बुधबार बताएका छन् । भिक्टोरिया राज्यको ठूलो भूभागमा मङ्गलबार खराब मौसमका कारण १५० किलोमिटर प्रतिघण्टा (९० माइल प्रतिघण्टा) ...
०१ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरजेरुसेलम — युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले इजरायलका सहयोगीहरू, विशेष गरी संयुक्त राज्य अमेरिकालाई गाजामा थुप्रै मानिसहरू मारिएकाले हतियार आपूर्ति बन्द गर्न आह्वान गर्नु भएको छ । अल जजीराले उल्लेख गरे अनुसार ...
०१ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरन्युयोर्क — न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा सोमबार साँझ गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको एबीसी न्युजले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेको छ । न्युयोर्कको प्रहरी विभाग ...
२९ माघ २०८०, सोमबार
गाजा — दक्षिणी सहर रफाह र गाजापट्टीको वरपरका क्षेत्रमा इजरायली सेनाले गरेको भारी आक्रमणमा सोमबार एक सयभन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा महिला तथा बालबालिकासहित सयौँ घाइते भएको आधिकारिक प्यालेस्टिनी समाचार संस्था वाफाले जनाएको ...