१३ फागुन २०८०, आइतबार
जेरुसेलम — इजरायलको युद्ध क्याबिनेटले हमाससँगको युद्धमा बन्धक सम्झौता र युद्धविरामका लागि वार्ताका लागि आगामी कदमबारे छलफल गरेको छ । बन्धक सम्झौताबारे नयाँ वार्ताका लागि पेरिस पुगेको इजरायली प्रतिनिधिमण्डल शनिबार राति देशको युद्ध क्याबिनेटलाई छलफलका ...
१३ फागुन २०८०, आइतबार
एजेन्सी — कम्बोडियाली अधिकारीहरूले आइतबार सिनेट निर्वाचनमा मतदान गरेका छन् । निर्वाचनबाट पूर्वनेता हुन सेनका लागि गत वर्ष प्रधानमन्त्रीका रूपमा पद छाडेपछि आधिकारिकरूपमा राजनीतिमा फर्कने मञ्च तयार भएको छ । ...
१० फागुन २०८०, बिहिबार
फाइल तस्वीरगुआङझोउ — दक्षिण चीनको गुआङडोङ प्रान्तको गुआङझोउमा बिहीबार बिहान एक जहाज पुलसँग ठोक्किएर पुल भत्किँदा दुई जनाको मृत्यु र अन्य तीन जना बेपत्ता भएको उद्धारकर्मीहरूले बताएका छन् । स्थानीय समयानुसार बिहान करिब साढे पाँच ...
०९ फागुन २०८०, बुधबार
फाइल तस्वीरमस्को — रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने मस्कोको कुनै मनसाय नरहेको मङ्गलबार घोषणा गर्नुभएको छ । उहाँले अमेरिका समान रुसले अन्तरिक्ष क्षमता विकसित गरेको दाबी गर्नुभयो । रुसले ‘चिन्तित तुल्याउने’ उपग्रह–विरोधी ...
०९ फागुन २०८०, बुधबार
फाइल तस्वीरपटियाला — बालीको उच्च मागमा सरकारसँग सम्झौता गर्न असफल भएपछि ट्र्याक्टरमा सवार हजारौँ किसान बुधबार नयाँदिल्लीतर्फ जानका लागि फेरि तयार भएका छन् । विरोध प्रदर्शनले राजधानीमा राजमार्गहरूको वर्षभरिको घेराबन्दीलाई सफलतापूर्वक दोहोर्याउने आशा गरिएको छ ...
०८ फागुन २०८०, मङ्गलबार
डिस अबाबा — विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इथियोपियामा हैजा प्रकोप विरुद्ध लड्न १७ वटा हैजा उपचार केन्द्रहरू स्थापना गरेको छ । संयुक्त राष्ट्रसङ्घ स्वास्थ्य एजेन्सीले जनाए अनुसार भर्खरै स्थापित उपचार केन्द्रहरूले हैजाको उपचारको लागि ...
०८ फागुन २०८०, मङ्गलबार
संयुक्त राष्ट्रसङ्घ — संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले मङ्गलबार गाजामा तत्काल युद्धविरामको आह्वान गर्न नयाँ मस्यौदा प्रस्तावमा मतदान गर्दैछ । यस सन्दर्भमा तेस्रो अमेरिकी भिटोको खतरा हुँदाहुँदै पनि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले मानवीयता रक्षाका लागि यो ...
०८ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीर डिस अबाबा — डि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार इथियोपियामा हैजा प्रकोप विरुद्ध लड्न १७ वटा हैजा उपचार केन्द्रहरू स्थापना गरेको छ । संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले जनाए अनुसार भर्खरै स्थापित उपचार ...
०८ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरउलान बातोर — यस हिउँदमा, मङ्गोलियामा कीर्तिमानी हिमपात भएको छ । जुन सन् १९७५ पछिको सबैभन्दा उच्च रहेको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले मङ्गलबार जनाएको छ । यस हिउँदमा हालसम्म औसत ...
०८ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरबग्दाद — इराकी राष्ट्रपति अब्दुल लतिफ रशिदले सोमबार शिया धर्मगुरु मुक्तादा अल–सद्रप्रति वफादार एक जना प्रमुख कार्यकर्ताको अपहरण र हत्याको निन्दा गर्नु भएको छ । उहाँले यस घटनालाई सुरक्षा, स्थिरता र शान्तिपूर्ण सहअस्तित्वका लागि ...