०६ कार्तिक २०८१, मङ्गलबार
लेबनान, कात्तिक ६ गते । लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार दक्षिण बेरुत अस्पताल नजिकै अघिल्लो रात भएको इजरायली हमलामा एक बच्चासहित मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जनाएको छ । लेबनानको सबैभन्दा ठूलो जनस्वास्थ्य केन्द्र रफीक हरिरी ...
०६ कार्तिक २०८१, मङ्गलबार
सियोल, कात्तिक ६ गते । उत्तर कोरियाले मस्कोलाई युक्रेनको विरुद्धमा लड्न सेना नपठाएको जनाउदै संयुक्त राष्ट्रसङ्घका लागि उत्तरकोरीयाली प्रतिनिधि किम सङले सियोलको दाबी “आधारहीन“ भएको दाबी गर्नु भएको छ । सियोलको जासुसी एजेन्सीले शुक्रबार प्योङयाङले ...
०६ कार्तिक २०८१, मङ्गलबार
रुस, कात्तिक ६ गते । चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य विश्व नेताहरू मङ्गलबार रूसको कजान शहरमा विकासशील अर्थतन्त्रहरूको ब्रिक्स गुटको शिखर सम्मेलनका लागि आइपुग्नुभएको छ । सम्मेलनलाई क्रेमलिनले पश्चिमी उदार ...
०६ कार्तिक २०८१, मङ्गलबार
फाइल तस्वीरनयाँ दिल्ली, कात्तिक ६ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसको भ्रमणमा निस्कनु भएको छ । भारतीय प्रधानमन्त्री मोदी रुसको काजानमा हुन लागेको ‘ब्रिक्स शिखर सम्मेलन’मा सहभागी हुन त्यसतर्फ जानुभएको हो । भारतीय प्रधानमन्त्री ...
०५ कार्तिक २०८१, सोमबार
म्यान्मा, कात्तिक ५ गते । म्यान्माको दक्षिणी तटमा अन्डमान सागरमा करिब ३० जना बोकेको डुङ्गा डुबेपछि उद्धारका लागि खटिएका उद्धारकर्ताहरूले एघार वटा मृत शरीर पानीबाट बाहिर निकालेका छन् भने बाँकी वेपत्ता रहेको एक स्थानीय बासिन्दाले ...
०५ कार्तिक २०८१, सोमबार
इस्तानबुल, कात्तिक ५ गते । टर्कीएको सरकारी टेलिभिजनले अमेरिकास्थित मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनको मृत्यु भएको जनाएको छ । अङ्काराले गुलेनलाई सन् २०१६ को असफल ’कू’का मुख्य योजनाकार भएको आरोप लगाउँदै आएको छ । गुलेननिकट समूहले ...
०५ कार्तिक २०८१, सोमबार
मनिला, कात्तिक ५ गते । करिब २५ वर्षअघि मलेसियामा विदेशी र फिलिपिनो नागरिकको अपहरण गरेको अभियोगमा इस्लामिक स्टेटसम्बद्ध लडाकू समूहका १७ सदस्यलाई आजीवन कारावासको सजाय सुनाइएको फिलिपिन्सको न्याय विभागले जनाएको छ । सन् २००० को ...
०४ कार्तिक २०८१, आइतबार
वासिङ्टन, कात्तिक ४ गते । अमेरिकाले इरानविरुद्ध सम्भावित जवाबी आक्रमणको लागि इजरायलको उच्च वर्गीकृत गोप्य योजना चुहावटबारे अनुसन्धान गरिरहेको परिस्थितिसँग परिचित तीन जना व्यक्तिबाट प्राप्त जानकारी अनुसार सिएनएनले जनाएको छ । यी स्रोतहरू मध्ये एकले ...
०४ कार्तिक २०८१, आइतबार
सोल, कात्तिक ४ गते । उत्तर कोरियाका शीर्ष कूटनीतिज्ञले आइतबार संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको नयाँ प्रतिबन्ध अनुगमन टोलीलाई ‘गैरकानूनी र अवैध’ भन्दै आलोचना गरेका छन् । उनले टोलीमा संलग्न देशहरूले ‘ठूलो मूल्य’ चुकाउनुपर्ने चेतावनीसमेत ...
०४ कार्तिक २०८१, आइतबार
फाइल तस्वीरसिड्नी, कात्तिक ४ गते । सिड्नी एयरपोर्टमा एयर न्युजिल्यान्डको विमानमा बमको धम्की आएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएको छ । अन्तर्राष्ट्रिय समाचार माध्यम स्काई न्युज अस्ट्रेलियाका अनुसार, १ सय ४० यात्रु बोकी वेलिङटनबाट सिड्नीका लागि ...