११ कार्तिक २०८१, आइतबार
मनिला, कात्तिक ११ गते । फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १ सय भन्दा बढी पुगेको उद्धारकर्मीले आइतबार बताएका छन् ।आँधीपछि आत्तिएर एउटा तालमा हाम फालेका दर्जनौँ मानिस अझै हराइरहेका छन् भने उनीहरूको ...
१० कार्तिक २०८१, शनिबार
वासिङ्टन, कात्तिक १० गते । संयुक्त राज्य अमेरिकाले हिंसाको चक्र अन्त्य गर्न शनिबार इजरायलले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इरानलाई इजरायलमाथि थप आक्रमण नगर्न आग्रह गरेको छ । “हामी इरानलाई इजरायलमाथि आक्रमण नगर्न आग्रह गर्दछौँ ताकि ...
१० कार्तिक २०८१, शनिबार
सिड्नी, कात्तिक १० गते । अस्ट्रेलियाको सिड्नीदेखि दक्षिणपश्चिम क्षेत्रमा शनिबार भएको विमान दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । अस्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यको प्रहरीका अनुसार सिड्नीको बाहिरी दक्षिणपश्चिममा दुईवटा हल्का विमानहरू ठोक्किएर ...
१० कार्तिक २०८१, शनिबार
जेरुसेलम, कात्तिक १० गते । इजरायलले इरानमाथि हवाई आक्रमण गरेको बताएको छ । इरानका विभिन्न सैन्य आधारमा शनिबार हवाई आक्रमण गरेको इजरायलले बताएको हो । इजरायली सेनाले आफ्नो आक्रमणले इरानको मिसाइल उत्पादन केन्द्रलगायत विभिन्न क्षेत्रमा ...
०९ कार्तिक २०८१, शुक्रबार
बेरुत, कात्तिक ९ गते । एक महिनाअघि हिजबुल्लाहका शक्तिशाली नेता हसन नसरल्लाहको हत्याले इरान समर्थित लेबनानी आन्दोलनको लागि मौलिक परिवर्तनलाई चिह्नित गरेको छ । “नसरल्लाहको मृत्युले हिजबुल्लाहको एक युगको अन्त्य गरेको छ”, अमेरिकास्थित थिङ्क ट्याङ्क ...
०९ कार्तिक २०८१, शुक्रबार
पाकिस्तान, कात्तिक ९ गते । पाकिस्तानी तालिबानले अफगान सीमा नजिकैको चेकपोस्टमा गरेको आक्रमणमा १० जना प्रहरी मारिएको अधिकारीहरूले शुक्रबार बताएका छन् । “आक्रमणका क्रममा फ्रन्टियर कन्स्टेबुलरीका दश जना जवान शहीद भएका थिए भने सात जना ...
०९ कार्तिक २०८१, शुक्रबार
जेरुसेलम, कात्तिक ९ गते । दक्षिणी लेबनानमा रकेट प्रहार हुँदा पाँच सैनिकको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएको छ ।अन्तर्राष्ट्रिय समाचार माध्यम इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार मारिनेहरूमा दुई अधिकारी सहित ...
०७ कार्तिक २०८१, बुधबार
बेलायत, कात्तिक ७ गते । विश्व कीर्तिमानी आरोही तथा पूर्वगोर्खा सैनिक हरि बुढामगर ‘प्राइड अफ ब्रिटेन अवार्डस’ बाट सम्मानित हुनुभएको छ । सोमबार साँझ बेलायतको राजधानी लण्डनस्थित ग्रोसभेनर हाउसमा आयोजित एक भव्य समारोहमा पूर्वगोर्खा सैनिक ...
०७ कार्तिक २०८१, बुधबार
गाजा, कात्तिक ७ गते । उत्तरमा तीव्र बमबारी र बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियानको अन्तिम चरण स्थगित गर्न बाध्य भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बताएको छ । घेराबन्दी गरिएको प्यालेस्टिनी क्षेत्रको मध्य ...
०७ कार्तिक २०८१, बुधबार
सोल, कात्तिक ७ गते । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधबार उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको बताउनुभएको छ । दक्षिण कोरियाली गुप्तचर प्रमुखले सांसदहरूलाई तीन हजार उत्तर कोरियाली सैनिकले त्यहाँ ड्रोन र अन्य उपकरणको ...