०५ पुष २०८०, बिहिबार
फाइल तस्वीररोम — दुई वर्षअघि रोमको सिटी सेन्टरमा हिंसात्मक प्रदर्शनमा भूमिका निर्वाह गरेको आरोपमा इटालीमा दुई सीमान्त नव–फासीवादी समूहका नेताहरूलाई आठ वर्षभन्दा बढीको कारागार सजाय गरिएको छ । फोर्जा नुवाका ६४ वर्षीय नेता रोबर्टो फियोरलाई ...
०५ पुष २०८०, बिहिबार
फाइल तस्वीरगाजा — गत अक्टोवरमा ७ मा इजरायली आक्रमण सुरु भए देखि डिसेम्बर २० सम्म गाजा पट्टिमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाघेको हमास निकट सञ्चार कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ...
०५ पुष २०८०, बिहिबार
फाइल तस्वीरकाराकास — भेनेजुएलाका कूटनीतिज्ञ एलेक्स साब संयुक्त राज्य अमेरिकामा तीन वर्षभन्दा लामो जेल जीवन बिताएर स्वदेश फर्किनुभएको छ । “भेनेजुएलाको सरकारले हाम्रा कूटनीतिज्ञ एलेक्स साबको रिहाई र स्वदेश फिर्तापछि खुशी व्यक्त गरेको छ । ...
०५ पुष २०८०, बिहिबार
फाइल तस्वीरसाङ्घाई — उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएको राज्य नियन्त्रित सञ्चारमाध्यमले बिहिबार जनाएको छ । स्थानीय समय अनुसार घटना दिउँसोको ३ :५० बजे हेइलोङजियाङ ...
०५ पुष २०८०, बिहिबार
फाइल तस्वीरसियोल — उत्तर कोरियाले ‘शत्रले आणविक अस्त्र’ ले उक्साएमा उसले पनि आणविक अस्त्र प्रयोग गर्ने चेतावनी दिएको छ । प्योङयाङलाई ‘आणविक हतियारले उक्साएमा’ आणविक आक्रमण गर्न नहिचकिचाउने उत्तर कोरियालाई ली नेता किम जोङ उनले ...
०५ पुष २०८०, बिहिबार
संयुक्त राष्ट्रसङ्घ — गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिइएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का प्रमुख क्याथरिन रसेलले गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ...
०४ पुष २०८०, बुधबार
फाइल तस्वीरब्रसेल्स — युरोपेली सङ्घ (ईयू) का सदस्य र सांसदहरू बीच शरणार्थी र आप्रवासीलाई व्यवस्थापन गर्ने सम्बन्धी ईयूको कानुनमा फेरबदल गर्ने विषयमा बुधबार सहमति भएको अधिकारीहरूले बताएका छन् । यस सुधारमा अनियमित आगमनको द्रूत परीक्षण, ...
०४ पुष २०८०, बुधबार
फाइल तस्वीरबेइजिङ — चिनियाँ राष्ट्रपति सी जिङपिङ ले बुधबार बेइजिङमा रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गर्नुभएको छ । चालु बर्षमा रूसी राष्ट्रपति पुटिनसँग दुई पटक भेटवार्ता गरेको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशका सरकार तथा ...
०४ पुष २०८०, बुधबार
फाइल तस्वीरहनोई — भियतनामी अर्थतन्त्रले अझै पनि सङ्कटको सामना गरिरहेको अवस्थामा आफ्नो योजनाबद्ध लगानीलाई पूर्ण रूपमा कार्यान्वयन गर्न र समग्र मागलाई समर्थन गर्न आर्थिक सहायता कार्यक्रम २०२२/०२३ को कार्यान्वयनलाई अर्को वर्षसम्म विस्तार गर्न विश्व बैंकले ...
०४ पुष २०८०, बुधबार
फाइल तस्वीर गाजा पट्टी— झण्डै दुई महिनादेखि जारी इजरायल र हामसबीचको युद्धलाई रोक्न युद्धविराम वार्ताका लागि हमासका प्रमुख बुधबार इजिप्ट जानुहुने भएको छ । इजरायलले थप बन्धकहरूको बदलामा अर्को विरामको लागि सहमत हुन इच्छुक रहेको ...