०१ पुष २०८०, आइतबार
फाइल तस्वीरजोहानेसबर्ग — दक्षिण अफ्रिकाको उत्तर–पश्चिम प्रान्तको रुस्टेनबर्गमा शनिबार राति रेस्टुरेन्ट सेवा लिइरहेका नौ जनालाई अज्ञात समूहले आक्रमण गरी हत्या गरेको प्रहरीले जनाएको छ । उक्त आक्रमणमा परी अन्य आठ जना घाइते भएका छन् । ...
०१ पुष २०८०, आइतबार
फाइल तस्वीरमनिला — मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आइबार बिहान भएको झडपमा एक जना सैनिक र छ जना संदिग्ध विद्रोहीको मृत्यु भएको फिलिपिन्सका रक्षा अधिकारीहरूले बताएका छन् । सरकारी सेना र १४ जना न्यु पिपुल्स ...
०१ पुष २०८०, आइतबार
फाइल तस्वीरमस्को — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस वर्षको प्रारम्भमा नाटोमा सामेल भएपछि छिमेकी मुलुक फिनल्यान्डसँग ‘समस्या’ हुने चेतावनी दिनुभएको छ । उहाँले जवाफमा मस्कोले उत्तर–पश्चिम रुसमा नयाँ सैन्य जिल्ला बनाइने बताउनुभएको छ । रुससँग ...
०१ पुष २०८०, आइतबार
फाइल तस्वीरटोक्यो — दक्षिणपूर्वी एसियाली र जापानी नेताहरू आइतबार टोक्योमा चीनको बढ्दो दृढताको सामना गर्दै ‘सामुद्रिक सुरक्षा’ मा वार्ता र सहयोगलाई बढाउन सहमत भएका छन् । बेइजिङले महत्त्वपूर्ण व्यापारिक करिडोरका रूपमा रहेको दक्षिण चीन सागर ...
०१ पुष २०८०, आइतबार
फाइल तस्वीरत्रिपोली — लिबियाको तटमा डुङ्गा डुब्दा कम्तीमा ६१ आप्रवासी बेपत्ता भएको वा उनीहरूको मृत्यु भएको अनुमान गरिएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले शनिबार बताएको छ । आइओएमको लिबिया कार्यालयले एएफपीलाई दिएको विज्ञप्तिमा भनिएको ...
०१ पुष २०८०, आइतबार
फाइल तस्वीर अर्जेन्टिना — अर्जेन्टिनाको बन्दरगाह सहर बहिया ब्लाङ्कामा आएको शक्तिशाली आँधीका कारण एक दर्जनभन्दा बढी मानिसको मृत्यु भएको छ । शक्तिशाली आँधीका कारण खेलकुद क्लबको छाना खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूलाई उदृत ...
२९ मङि्सर २०८०, शुक्रबार
मनिला — फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले विदेशी लगानी आकर्षण गर्नका लागी आफ्नो देशको संविधान संशोधन गर्ने आवश्यकता अध्ययन गर्न शुक्रबार आदेश दिनुभएको छ । राष्ट्रपति मार्काेसले गत वर्ष राष्ट्रपति बने लगत्तै संविधानमा रहेका केही भागले ...
२९ मङि्सर २०८०, शुक्रबार
प्रतिकात्मक तस्वीरनयाँदिल्ली — दिल्ली प्रहरीको स्पेसल सेलले संसद् सुरक्षा उल्लङ्घन मामिलाको अनुसन्धान गरिरहेको छ । उक्त मामिलामा पक्राउ परेका पाँच जनासँग उनीहरूको शङ्कास्पद सम्बन्धका आधारमा थप दुई जनालाई सेलले पक्राउ गरेको हो । ...
२९ मङि्सर २०८०, शुक्रबार
फ्रान्स —फ्रान्सकाट समुद्री मार्ग हुँदै बेलायत जाने क्रममा ६० भन्दा बढी आप्रवासी बोकेको डुङ्गा बिहीबार राति फ्रान्सको सामुद्रिक च्यानलमा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । फ्रान्सेली अधिकारीले ...
२९ मङि्सर २०८०, शुक्रबार
वासिङ्टन — अमेरिकी वित्तमन्त्री जेनेट येलेनले बिहीबार चीनसँग आर्थिक नीतिमा राज्य–सञ्चालित दृष्टिकोण हटाउन आग्रह गर्नुभएको छ । उहाँले उक्त मोडेलले लगानीकर्ताहरूलाई हतोत्साहित गर्नसक्ने बताउनुभयो । वासिङ्टनमा युएस–चीन बिजनेस काउन्सिलको ५०औँ वार्षिकोत्सवको रात्रिभोजमा उहाँले भन्नुभयो, “सरकारी ...