१२ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आज भूकम्प स्मृति दिवस ★   आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने ★   सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आजदेखि आरम्भ हुँदै ★   आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै ★   ‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’: ऊर्जामन्त्री खड्का ★   नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा पदबहाली ★   ‘अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ’ ★   पाकिस्तान र इरानबाट एकै दिनमा छ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता ★   गाजामा इजरायली आक्रमणः २९ जनाको मृत्यु ★   गभर्नर नियुक्तिमा ढिलाइ गर्न हुन्नः काङ्ग्रेस प्रवक्ता महत ★   देश विकासका लागि युवा एकतामा जोड ★   ‘राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा’ ★   गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द ★   ‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’ ★   ‘महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ’: सांसद खान ★   लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान ★   ‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’ ★   निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने ★   राष्ट्रपतिद्वारा शिक्षामन्त्री पन्तलाई पद तथा गोपनियताको शपथ ★   नेप्से परिसूचक दुई अङ्कले बढ्यो

अन्तर्राष्ट्रिय

प्रधानमन्त्री हसिनाले राजीनामा दिएर निर्वास भएसँगै सेना प्रमुखको सम्बोधन बङ्गलादेशमा अन्तरिम सरकार बन्ने

फाइल तस्वीरः बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना। काठमाडौँ, साउन २१ गते । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएपछि त्यहाँ अन्तरिम सरकार बन्ने भएको छ । बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले आज सोमबार देशवासीलाई सम्बोधन गर्नुहुँदै बङ्गलादेशमा ...

बङ्गलादेशकी प्रधानमन्त्री हसिनाद्वारा राजीनामा, सेना प्रमुखले अपराह्न राष्ट्रलाई सम्बोधन गर्ने

तस्वीरमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना । ढाका, साउन २१ गते। बङ्गलादेशमा विद्यार्थीहरुले सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्धको आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् । आन्दोलनरत विद्यार्थीहरुको ...

चीनमा बाढीका कारण आठ जनाको मृत्यु, १९ बेपत्ता

बेइजिङ्, साउन २१ गते । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको काङ्गडिङ सहरमा आएको बाढी र पहिरोका कारण आठ जनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका छन् । बाढीका कारण समुद्री सतहबाट एक हजार ३०० मिटरको ...

बङ्गलादेशका सेना प्रमुखले आज दिउसो २ बजे देशबासीका नाममा सम्बोधन गर्दै

फाइल तस्वीरढाका, साउन २१ गते । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समय बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले आज देशबासीका नाममा सम्बोधन गर्ने सैनिक श्रोतले एएफपीलाई ...

पेरिस ओलम्पिक : आइतबारसम्मको खेलमा अमेरिका १९ स्वर्णसहित शीर्ष स्थानमा

पेरिस, साउन २१ गते । आइतबारका विभिन्न प्रतिस्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ कास्यसहित सबैभन्दा बढी ७१ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । दोस्रोमा चीनले १९ स्वर्ण, १५ ...

पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन आयोजना गर्दै भारत

फाइल तस्वीरनयाँदिल्ली, साउन २१ गते । पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलनको आयोजना अगस्ट ६ देखि ८ सम्म भारतको नयाँदिल्लीमा गर्न सम्पूर्ण तयारी सकिएको भारतले जनाएको छ । सम्मेलनको लागि विदेश मन्त्रालयले भारतीय उद्योग परिसङ्घ (सिआइआई) ...

हानियाको हत्यापछि मध्यपूर्वमा तनावः १३ सय नेपाली शान्ति सैनिक सुरक्षित

काठमाडौँ, साउन २१ गते । इरानको राजधानी तेहरानमा हमासका नेता इस्माइल हानियाको हत्या भएपछि मध्यपूर्वमा तनाव बढेको छ । इजरायलले इरानमा आफ्ना जासुस पठाएर हमास नेता स्माइलको हत्या गरेपछि इरानले इजरायलमाथि आक्रमण गर्ने धम्की दिएको ...

मध्य भारतमा धार्मिक कार्यक्रममा पर्खाल भत्किँदा नौ बालबालिकाको मृत्यु

फाइल तस्वीरनयाँदिल्ली, साउन २० गते । भारतको मध्य प्रदेश राज्यमा एक धार्मिक कार्यक्रमका क्रममा पर्खाल भत्किँदा कम्तीमा नौ बालबालिकाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् । मध्य प्रदेशको राजधानी भोपालबाट करिब २०५ किलोमिटर ...

राष्ट्रपति पुटिनद्वारा अन्तर्राष्ट्रिय ‘सिमलेस रेल’ योजनाको घोषणा

फाइल तस्वीर मस्को, साउन २० गते । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार अन्तर्राष्ट्रिय यातायात कोरिडोरको विकास गर्ने योजना सार्वजनिक गर्नुभएको छ । “हामी बाल्टिक र बेरेन्ट्स समुद्रबाट फारसको खाडी र हिन्द महासागरको किनारसम्म ‘सिमलेस रेल’ ...

आफ्ना नागरिकलाई छिटो लेबनान छोड्न अमेरिकाको चेतावनी

फाइल तस्वीर लेबनान, साउन २० गते । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई उपलब्ध टिकटमा जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको छ । यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि ...